BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ रोचक खबर

    नझुक्निुहोस् यी पुरुष होइनन् महिला बडि बिल्डर्स हुन (तस्बिर सहित)

    रुसकी पावर लिफ्टर नतालिया कुजनेत्सोवाले आफ्ना फोटोहरु सोसल मेडियामा सार्वजनिक गरेकी छन् । उनले सामाजिक संजालमा राखेका फोटोहरु देखेर पुरुष बडी विल्डर्सहरु पनि अचम्म पर्ने खालका छन् । नतालियाले सन् २०१६ मा आफू यस पेसाबाट...बाँकी

    ट्वीटरमा धेरै शब्द लेख्न नमिलेर हैरान भएको थियो हैन ? अब चिन्ता नलिनुस

    २२ कात्तिक, काठमाडौँ । ट्वीटरले मंगलबार ट्वीटमा अबदेखि २८० अक्षर सम्म लेख्न मिल्ने व्यवस्था बनाउने भएको छ । आफ्ना प्रयोगकर्ताको मागलाई सम्वोधन गर्दै ट्वीटरले अझै धेरै प्रयोगकर्ता आर्कषित गर्न र यसमा अबद्धताको साथै सक्रियकता बढाउन...बाँकी

    मोबाइलका कारण प्लेननै आपतकालिन अवतरण

    कतार एयरवेजको दोहाबाट इण्डोनेशियाको बाली गइरहेको कतार एयरवेजमा उडान गरिरहेका इरानी दम्पत्तीका कारण प्लेन नै ल्याण्डिङ गर्नु परेको बताइएको छ । हिन्दुस्तान टाइम्समा आएको रिर्पोट अनुसार इरानीका यी दम्पत्ती विदा मनाउनका लागि इण्डोनेसियाको बाली गइरहेका...बाँकी

    १० लाख मौरी मारिएको भन्दै ६ करोड बढीको क्षतिपूर्ति माग

    नर्थ क्यालिफोर्नियामा भएको एक ट्रक दुर्घटनामा १० लाख मौरी मारिएपछि ६ करोड बढी क्षतिपूर्ति माग गरिएको छ । एक रिर्पोटका अनुसार मौरी बोकेर गइरहेको ट्रकले कारलाई बचाउन खोज्दा बाँधमा ठोक्किएर उक्त दुर्घटना भइ १० लाख...बाँकी

    तपाइ पनि हेर्नुस् यी हुन २०१७ का विश्वका १० सुन्दरीहरु (तस्बिर सहित)

     कतिपय सुन्दरीहरु प्रतियोगिताबाट चुनिन्छन्, कतिपय अर्वाड शो बाट चुनिन्छन् । सुन्दरीहरु चुन्ने संसारका आ–आफ्नै तरिका हुन्छ । तर, वन्डर लिस्ट wonderlist.com नामक एक वेवसाइटले २०१७ मा विश्वका १० सुन्दरी भनेर सुन्दरीहरुको तस्बिर सार्वजनिक गरेको छ...बाँकी

    संसारमा यस्तो गाउँ पनि छ, जहाँ आफै आगो लाग्छ (तस्बिर सहित)

    इटलीको भ्याली अफ कैनेटो डी कैरोनिया गाउँमा आफै दनदनी आगो बल्ने गर्दछ । त्यहाँ न त कसैको घरमा ग्यास पड्कन्छ, न विद्युत् शर्ट हुन्छ नत कसैले आगो झोसेको हुन्छ । त्यस्तो घटना कसैले नघटाउँदा पनि...बाँकी

    ‘जव श्रीमानले अरु कसैलाई मन पराए म धेरै खुसी भए’

    तपाइले सायदै सुन्नु भएको होला आफ्ना श्रीमानले परस्त्रीसँग सम्बन्ध बढाउँदा खुसी हुने महिला । तर, लंडनकी एक महिलाले आफ्ना श्रीमाले अरु महिलासँग सम्बन्ध बढाउँदा आफू खुसी भएको बताएकी छन् । ६० वर्षकी पुगिसकेकी उनले आफ्नो...बाँकी

    अनुहारको आकार प्रकारले यौन चाहना सङ्केत गर्छ

    अनुहारमा यौन प्रवृत्ति प्रतिविम्बित मानिसको अनुहारको आकार र प्रकारमा उसको यौन प्रवृत्ति प्रतिविम्बित हुने नयाँ तथ्य अर्काइभ्स अफ सेक्सुअल बिहेभियर जर्नलले प्रकाशित गरेको छ । यति मात्र होइन मानिसले आफ्नो जीवनसाथीको विश्वास तोड्ने सम्भावना पनि...बाँकी

    राशि अनुसार व्यवसाय गरेमा यसरी हुन्छ फाइदै फाइदा

    कुनैपनि काम थाल्नुअघि ज्योतिषशास्त्र अनुसारको ठाउँ र समय हेर्ने चलन पूरानो हो । यसो त ज्योतिषशास्त्र एउटा अनौठो विज्ञान हो जसलाई सारा विश्वले कुनै न कुनै रुपमा स्वीकारेको छ । तपाईंको राशी अनुसार काम नगर्दा...बाँकी

    जन्मकुण्डलीको आधारमा कस्ता रत्नले कस्तो प्रभाव पार्छ त ?

    ग्रहको रत्न :पृथ्वीको सतहमा पाइने मूल्यवान, कडा तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो, जुन आभूषण अथवा गरगहनाका लागि प्रयोग हुन्छ। ज्योतिष विज्ञान अर्थात् ज्योतिषीय सिद्धान्तका आधारमा रत्न मानिसको जन्ममिति, जन्म समूह, राशिफल चिह्न र...बाँकी

    Ad
    Ad
    Ad
    Ad