BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ७ गते
    Headlines :
    Ad

    गृहपृष्ठ रोचक खबर

    हेर्नुस् त यसरी मनाइन्छ इटलीमा नाग महोत्सव (तस्बिर सहित)

    इटलीको कोकलोमा सेंट डोमिनिकनको सम्झनामा नाग महोत्सब मनाइन्छ । महोत्सवमा हजार्रौ इटलीयन नागरिक तथा पर्यटकहरु जम्मा भएर नागमहोत्सब मनाउने गरिन्छ । उक्त नाग महोत्सब मइ महिनामा मनाइन्छ । सेंट डोमेनिकनको मुर्तिमा झण्डै १०० भन्दा बढी...बाँकी

    ल हेर्नुस त बादर मोटाएपछि कस्तो हुँदो रहेछ ! (भिडियोसहित)

    धेरै चल्ने अनि दुब्ला बालबालिकालाई अभिभावकहरु भन्ने गर्छन ‘कस्तो चक चके बादरजस्तो !’ तर, जति चकचके भएपनि बादर मोटा पनि हुन्छन भन्ने यस भिडीयोले देखाएको छ । थाइल्याण्डका यी बादरहरु धेरै खाएर यतिधेरै मोटा भएका...बाँकी

    जहाँ गर्भवती छोरीलाई मर्नकै लागि टापुमा एक्लै छोडिन्थ्यो

    तपाइकी छोरी गर्भवती भएमा के गर्नुहुन्छ ? यदि छोरी विवाहित छन भने खुसी हुनुहुन्छ । खुसीको खबर भन्दै छिमेक समाज र गाउँमा खुसी बाड्नुहुन्छ । तर, त्यहि छोरी अनि तपाइकी छोरी अविवाहित रुपमा कसैको गर्भ...बाँकी

    तपाइले पिउनु भएको छ सर्पको रगतबाट बनेको वाइन ? हेर्नुस यसरी बनाइन्छ ! (तस्बिर सहित)

    हामी कतिपय मानिसहरु प्रत्यक्षरुपमा त के छायामा अनि फोटोमा पनि सर्प देख्दा डराउने गर्दछौं । तर, केही देशमा भने सर्पको मासु र रगतको वाइन बनाएर पिउँछन् । भियतनाममा विषालु सर्पको वाइन बनाइन्छ । यसलाई ‘स्नेक...बाँकी

    भेँडा बारे यी तथ्य जुन सुन्दा तपाइलाइ अचम्म लाग्छ

    १४ बैशाख, काठमाडौँ । हामीले कसैलाइ अबुझ, गवाँर भनेर तुलना गर्नुपर्दा भेँडा सँग तुलना गर्छौ तर यी भेँडा सम्बन्धी यी कुरा पढेपछि तपाइले अवश्यपनि आफ्नो मनस्थिति परिवर्तन गर्नु हुनेछ । वास्तवममा भेँडा अबुझ,गँवार नभएर एउटा...बाँकी

    दुईदर्जन बढी दुलहीको ड्रेस रुखमा झुण्ड्याइयो (तस्बिर सहित)

    लेवनानमा २ दर्जन बढी दुलहीको ड्रेस रुखमा फासी दिइएको अवस्थामा झुण्ड्याइएको छ । लेबनानको बेरुत सहरको व्यस्त सडकको किनारमा रहेका खजुरको बोटहरुमा दुलहीको सेतो रंङका ड्रेसहरुमा डोरीले बाँधेर झुण्ड्याएर कानुको बिरोध गरिएको हो । रुखमा...बाँकी

    दन्त्यकथाको जस्तै उड्ने र गुड्ने कार बन्यो

    विज्ञानको दन्त्यकथामा मात्र उड्ने कारको कथा सुन्न पाइन्थ्यो, तर अब यो साँचो भएको छ । दशौँ वर्ष विज्ञानले दन्त्यकथाको उड्ने कारलाई यथार्थमा उतार्न निकै कोशिस गर्यो । पोर्चुगलको एक स्टार्ट अफ कम्पनीले उड्ने कार बनाइ...बाँकी

    भाग्य राम्रो बनाउन अन्जान व्यक्तिसँग यौन सम्बन्ध

    संसारका प्राय सबै देशमा खुलारुपमा यौन सम्पर्क गर्न कानुनले बर्जित गरेको छ । तर, इण्डोनेसियामा एक यस्तो ठाउँ छ जहाँ धर्मका लागि अन्जान व्यक्तिहरुसँग यौन सम्पर्क राख्न मानिसहरु हिचकिचाउँदैनन् । इण्डोनेसियाको जावामा रहेको ‘सेक्स पहाड’...बाँकी

    शरिरमा भएका कोठीको आ–आफ्नै शंकेत

    “यो नानीको कोठी रै छ दाहिने पट्टी गालामा लान्छु मैले यसै पालामा” सायद केहि रहस्य नै थियो, यस गीतमा । जसले यो गीत लेखे उनले यो भन्न खोजेका होलान् सायद दाहिने गालामा कोठी भएकी यति...बाँकी

     सिड्नी । अठार वर्र्ष पहिला स्थापना भइ स्थापनाकाल देखिनै भ्यागुताको उपचारमा निरन्तर सेवा सञ्चालन गर्दै आएको अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पतालःद कायन्र्स फ्रग हस्पिटललाई मौजूदा भवनबाट सर्नका लागि धौधौ परेको छ । द कायन्र्स फ्रग...बाँकी

    Ad
    Ad