BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अर्थ-वाणिज्य

    जलविद्युत्मा विदेशी विनिमय सुविधासम्बन्धी निर्देशिका कार्यान्वयनमा

    ७ फागुन, काठमाडौँ । सरकारले विद्युत् आयोजनाका काम गर्न आउने परामर्शदाता, विदेशी प्राविधिक तथा प्रवद्र्धकलाई विदेशी विनिमय सुविधा सिफारिसलाई व्यवस्थित र नियमित गर्न ‘विद्युत् आयोजनाका लागि विदेशी विनिमय सुविधा सिफारिससम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयनमा ल्याएको छ...बाँकी

    टेलिकमका ग्राहकलाई ‘फ्रिडम प्याक’

    ६ फागुन, काठमाडौँ । प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सकिने टेलिकमले आज विज्ञप्तिमार्फत...बाँकी

    अन्तर्राष्ट्रिय कृषि मेला सम्पन्न १० करोड बढीको कारोवार

    ६ फागुन, काठमाडौँ । झण्डै ४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला राज्धानीको भृकुटीमण्डपमा आज सम्पन्न भएको छ । नेपाल, भारत, बंगलादेश, मलेसिया, चीन, इजराइल, इटली, जर्मनी, बेल्जियम, नेदरल्याण्डसलगायत मुलुकका विभिन्न व्यवसायीले सञ्चालन...बाँकी

    भयावह व्यापार घाटा, ६ महिनाको अवधिमा ५ खर्ब !

    ५ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४।८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आव २०७३÷७४ मा सोही अवधिमा व्यापार घाटा रु चार खर्ब २९...बाँकी

    तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्दै

    ४ फागुन , चरिकोट । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६...बाँकी

    माछापालनमा किसानको आकर्षण बढ्दै, भुरा बेचेरै बार्षिक ८ लाख आम्दानी

    ४ फागुन, भीमदत्तनगर । पछिल्ला वर्षहरूमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दले किसानमा माछापालनप्रति आकर्षण...बाँकी

    सुरु भयो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी, ११ देशका १२० वढी स्टल

    ४ फागुन, काठमाडौँ । कृषि यान्त्रिकीकरणमा सहयोग पु¥याउने उद्देश्यले विहिबारदेखि आइतबारसम्म काठमाडौँको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा नेपाल, भारत, मलेशिया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेलजियम र नेदरल्याण्डसका १२०...बाँकी

    सेयर बजारले पनि स्वागत गर्यो प्रधानमन्त्री अ‍ोलीलाई

    ४ फागुन, काठमाडौँ । नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार विहिबार हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुले उकालो...बाँकी

    कर्जा प्रवाह रोकिएपछि जलविद्युत् आयोजना समस्यामा

    १ फागुन, काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकटका कारण निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका छन् । निर्माण सम्पन्न हुने चरणमा रहेका साना ठूला गरी ५० जलविद्युत् आयोजनाले पछिल्लो दुई महिनादेखि रकम नपाउँदा...बाँकी

    मौद्रिक नीतिको मध्यावधि समीक्षा : वाणिज्य बैंकलाई राहत

    rastra-bank

    १ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले दैनिक वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपातको गणना मासिक रुपमा गणना गर्ने व्यवस्था गरेको छ । राष्ट्र बंैकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै वाणिज्य बैंकलाई राहत दिने गरी यस्तो...बाँकी

    Ad
    Ad