BizPati

  • आज : २०७५ पौष ३ गते
    Headlines :

    गृहपृष्ठ अर्थ–व्यवसाय

    संरक्षणको अभावमा तामा र फलाम खानी पुरिँदै

    १५ साउन, बेनी (म्याग्दी) । यहाँ रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । लुलाङ र रुमको ढुङ्गा खानी बाहेक ताकम, गुर्जा, कुइने, ओखरबोटलगायत गाविसमा रहेका खानी पुरिन थालेका हुन्...बाँकी

    साताको सेयर बजार : रु नौ अर्ब बढीको कारोबार

    १५ साउन, काठमाडौँ । सरकार परिवर्तनका लागि बीच छलफल भइरहेका बेला धितोपत्र बजारमा लगानीकर्ता ओइरिएपछि सेयर कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जले कारोबार समय एक घन्टा थप गरेको तथा लगानीकर्तामा उत्साह...बाँकी

    एक सय तीन मेगावाट विद्युत् प्रणाली बाहिर

    १५ साउन, काठमाडौँ। महत्वपूर्ण तीन जलविद्युत् आयोजना बन्द हुँदा मुलुकभर विद्युत्भार कटौतीको समय घट्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक सात घन्टा विद्युत्भार कटौती गर्दै आएको छ । गत सालको ‘गोरखा भूकम्प’का कारण...बाँकी

    उत्पादनमुखी शिक्षाको विकास गर्नुपर्नेमा जोड

    १५ साउन, काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षाको विकास गरी विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति निर्माण गर्नुपर्ने खाँचो रहेको बताउनुभएको छ । पे्रसिडेन्टियल बिजिनेस स्कुलले आज आयोजना गरेको दीक्षान्त समारोहमा उपराष्ट्रपति पुनले स्वदेशमा...बाँकी

    एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन

      १५ साउन, काठमाडौँ । व्यवस्थापिका–संसद्, अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक एनसेल नेपाललाई प्रचलित कानुन र विधिभित्र रहेर पुँजीगत लाभकर तिराउन अर्थ, सूचना तथा सञ्चार र उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले...बाँकी

    लगानीमैत्री वातावरण सिर्जना गर्न लगानीमैत्री औद्योगिक व्यवसाय ऐन ल्याइँदै

    १५ साउन, काठमाडौँ । मुलुकको आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी सरकारले ‘औद्योगिक व्यवसाय ऐन’ ल्याउने तयारी गरेको छ । करिब २४ वर्षअघिको ऐन समयसापेक्ष उद्योगीव्यवसायीमैत्री नभएकाले आर्थिक ऐनको छाताका रुपमा औद्योगिक व्यवसाय...बाँकी

    ऊर्जा सङ्कट निवारण कार्ययोजना

    काठमाडौँ । नीतिगत र कानुनी सुधारलगायतका विषयमा सरकारले घोषणा गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत्् विकास दशक सम्बन्धी अवधारणा अगाडि बढ्न नसके पनि केही महत्वपूर्ण विषयमा सुधारको सङ्केत देखा परेको छ । ऊर्जा मन्त्रालयले...बाँकी

    छेस्काम–मेरापिक पदमार्ग सुरक्षित

    सोलुखुम्बु । पर्यटकीय विकासमा महत्वपूर्ण मानिएको छेस्काम–खोङ्मादिङ–मेरापिक पदमार्ग निर्माण सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको रु २० लाखको लागतमा सो पदमार्ग निर्माण गरिएको हो । मुद्धिखोलादेखि वेइखो, माङ्गन, वेइखोहुँदै लारडाँडासम्म पदमार्ग सुधार तथा लारडाँडादेखि...बाँकी

    दुई दिन हिँडेर खाद्यान्न ओर्सान बाध्य छन जुम्लेलीहरु

    जुम्ला । सदरमुकाम खलङ्गाबाट ५१ किलोमिटर टाढा रहेको ताम्ती–९ मछाली बुढावाडाका बासिन्दा दुई दिन हिँडेर खाद्यान्न ओसार्दै आएका छन् । जाजरकोट र जुम्लाको सिमाना नजिक रहेको सो गाउँमा उत्पादन न्यून भएका कारण खाद्यान्न जोहो गर्न...बाँकी

    विज्ञापन करमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्ष विज्ञापन करमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । गत आवमा विज्ञापन करमा लक्ष्यभन्दा ४१३ प्रतिशतले प्रगति गरेको महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । रु ५०...बाँकी