BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ अर्थ-वाणिज्य, मुख्य समाचार

    धितोपत्र बजारमा यस साता चार अर्ब भन्दा बढीको कारोबार

    sharebazar2

    १५ असोज, काठमाडौँ, । धितोपत्र बजारमा यस साता कुल १५८ कम्पनीको रु चार अर्ब ४५ करोड तीन लाख २८ हजार मूल्य बराबरको ५२ लाख ९२ हजार १६० कित्ता सेयर कारोबार भएको छ । नेपाल स्टक...बाँकी

    साझा यातायातले वीरगन्जमा पनि सेवा विस्तार गर्ने

    sajha

    १५ असोज, काठमाडौँ । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने भएको छ । आइतबारदेखि बाग्लुङ र गोरखाका लागि बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको...बाँकी

    एक व्यक्ति एक सहकारी नयाँ सहकारी विधेयक

    काठमाडौँ। व्यवस्थापिका – संसद्को बैठकमा “सहकारी विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । विसं २०४८ मा बनेको सहकारी ऐनलाई संशोधन गर्न नयाँ विधेयक आएको हो । सहकारी तथा गरिबी निवारण...बाँकी

    “मुक्तिनाथ विकास बैंक लि. ले ३४ प्रतिशत वोनस सेयर वितरण गर्ने

    काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लगानीकर्तालाई ३४ प्रतिशत वोनस सेयर वितरण गर्ने भएको छ । विहिबार बसेको सञ्चालक समितिको १६२ औं बैठकले आ.व.०७२÷०७३ को मुनाफा बाट लगानीकर्तालाई ३४ प्रतिशतका दरले वोनस सेयर वितरण गर्न स्वीकृतको...बाँकी

    एकीकृत व्यापार रणनीति सार्वजनिक

    १३ असोज,काठमाडौँ। सरकारले निर्यात व्यापार प्रवद्र्धन गर्नका लागि नेपाल एकीकृत व्यापार रणनीति–२०१६ सार्वजनिक गरेको छ । वाणिज्यमन्त्री रोमी गौचन थकालीले आज यहाँ आयोजित कार्यक्रममा सरकारको पाँच वर्षे रणनीति सार्वजनिक गर्नुभएको हो । रणनीति सार्वजनिक गर्दै...बाँकी

    दुई करोडको लागतमा ‘फन पार्क’

     १३ असोज,सुरुङ्गा (झापा) । पर्यटन प्रवद्र्धनलाई बढवा दिने उद्देश्यले झापाका चारजना युवाले रु दुई करोडको लगानीमा ‘द वल्र्ड फन पार्क’ निर्माण गरेका छन् । जिल्लाको शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वर धाम नजिकै उनीहरुले सो पार्क...बाँकी

    बारा माछा मासुमा आत्मनिर्भर

    fish

    कलैया। बारा माछा मासु उत्पादनमा आत्मनिर्भर बनेको छ ।आव २०७२÷७३ मा जिल्लामा पशुपक्षीको ८० हजार ४८७ मेट्रिक टन मासु उत्पादन भएको छ । उत्पादित मासुमध्ये १० हजार ४६३ मेट्रिक टन जिल्लामा खपत भएको थियो भने...बाँकी

    निगमले ठूला जहाज खरिद प्रक्रिया सुरु ग¥यो

    nepal-airliance-logo

    काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुई वटा ठूला (वाइड बडी) जहाज खरिदका लागि सोमबार बोलपत्र (टेन्डर) आह्वान गरेको छ । आगामी १८ महिनाभित्र जहाज खरिद गर्नेगरी अन्तर्राष्ट्रिय टेन्डर प्रकाशित गरिएको...बाँकी

    दसैं तिहारका लागि सुपथ मूल्यका तरकारी तथा फलफूल पसल सञ्चालन गरिने

    froot

    काठमाडौँ । आउँदै गरेको दसँै, तिहार र छठ पर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले देशैभरि सुपथ मूल्यका तरकारी तथा फलफूल पसल सञ्चालन गर्ने भएको छ । आपूर्तिमन्त्री दीपक बोहोराको अध्यक्षतामा तरकारी तथा फलफूल व्यवसायी समेतको बसेको...बाँकी

    चौध हजार मेट्रिक टन अदुवा उत्पादन

    रामपुर (पाल्पा) । आव २०७२÷७३ मा एक हजार २६० हेक्टर क्षेत्रफलमा जिल्लामा १४ हजार १९७ मेट्रिक टन अदुवा उत्पादन भएको छ । आव २०७१÷७२ मा एक हजार २६२ हेक्टर क्षेत्रफलमा १४ हजार ८५३ मेट्रिक टन...बाँकी

    Ad
    Ad