BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    गृहपृष्ठ अर्थ–व्यवसाय

    एनआईसी एशियाद्वारा बालबालिकालाई पोषिलो खाना खुवाउने कार्यक्रमलाई निरन्तरता

    एनआईसी एशिया बैंकले नेपाल बाल संगठनमा आश्रित बालबालिकाहरुका लागि विगतका वर्षहरुदेखि मासिक रुपमा उपलब्ध गराउदै आईरहेको दिउँसोको खाजाको रुपमा प्रयोग हुने पोषिलो(Nutritious) खाद्य पदार्थ (खानेकुरा) पुनः आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ...बाँकी

    अदुवाले मूल्य नपाउँदा सल्यानका किसान पनि चिन्तामा

    gingers

    सल्यान । यस वर्ष रु दुई करोड बढीको अदुवा निर्यात भएको छ । अदुवा उत्पादनमा वृद्धि भए पनि किसानले उचित मूल्य नपाउँदा अदुवा निर्यातमा गिरावट आएको छ । गत आवमा करिब रु १० करोड ४३ लाख...बाँकी

    कृषि क्रान्तिमा रोल्पाका युवा, पाए पनि जागिर नखाने

    रोल्पा, कविता उपाध्याय, लिबाङ। हजारौँ युवा बर्सेनि बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ–८, रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने तर जागिर पाएपनि नखाने बताउनुभएको छ । “पढ्नु भनेको...बाँकी

    डेढ शताब्दी बितिसक्दासमेत नेपाली चियाको आफ्नै प्रजाति हुन सकेन

    १७ चैत, इलाम । खेती सुरु भएको डेढ शताब्दी बितिसक्दासमेत चियाको आफ्नै प्रजाति विकास गर्न नसक्दा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन सकेको छैन । रैथाने प्रजाति विकास गर्र्ने प्रयास भए पनि सो विफल भएको...बाँकी

    फेरियो लाहुरे गाउँको परिचय, वैदेशिक रोजगारबाट फर्केर कृषिमा  युवाहरु

    १७ चैत, बेनी,म्याग्दी। कृषिको पर्याप्त सम्भावना देखेपछि अवकाशप्राप्त सैनिक र वैदेशिक रोजगारमा गएका युवा गाउँमै फर्किएर कृषि पेसामा लागेका छन् । उनीहरु पशुपालन, तरकारीखेती र फलफूलखेती गरी दूध, तरकारी र फलफूल उत्पादन गर्न जुटेका छन्...बाँकी

    क्योउदाइ रेमिटान्स आइ.एम.इको नयाबर्ष योजना शुरु

    नेपालीहरुको नयाँबर्ष २०७४ लाई लक्षित गर्दै क्योउदाइ रेमिटान्स (आइ.एम.इ) ले जापानबाट नेपाल पैसा पठाउने आफ्ना ग्राहकहरुलाई अप्रिल १ तारिखबाट अप्रिल ३० तारिखसम्म प्रत्येक दिन दुइ जनाले प्राप्त गर्ने गरि आकर्षक उपहार र हरेक हप्ता एक...बाँकी

    नुवाकोटबाट मात्रै रु १० करोडको मुला बिक्री

    १६ चैत, नुवाकोट । कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि यहाँका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् । चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका...बाँकी

    अब टेलिकमले सेवाग्राहीलाई ‘ब्यालेन्स लोन’ उपलब्ध गराउने

    १५ चैत, काठमाडौँ । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुँदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ । टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही...बाँकी

    वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलन एक अर्बले न्यून

    १४ चैत, पर्सा। वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । यहाँको नाका प्रयोग गरी नेपालका लागि हुने सवारी साधन आयातमा कमी आएका कारण राजस्व सङ्कलन घटेको कार्यालय प्रमुख सेवन्त पोखरेलले बताउनुभयो । भारत...बाँकी

    बर्डफ्लु देखिएपछि कास्की र सुनसरीमा उच्च सतर्कता अपनाइयो

    नारायण अधिकारी,१३ चैत,  चितवन। कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन्...बाँकी

    Ad
    Ad
    Ad