BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अर्थ–व्यवसाय

    यस साता रु. तीन अर्ब बढीको कारोबार

    २५ मङ्सिर, काठमाडौँ  । धितोपत्र बजारमा यस साता रु तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिदबिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १५४...बाँकी

    पूर्वी क्षेत्रको व्यापारमा रु एक खर्बभन्दा बढी घाटा

    २५ मङ्सिर,विराटनगर  । पूर्वी क्षेत्रबाट गत आवमा भारतलगायत तेस्रो मुलुकसँग करिब रु एक खर्ब ७९ करोड व्यापार गर्दा करिब रु एक खर्ब २२ अर्ब व्यापार घाटा भएको छ । सो क्षेत्रबाट भारतलगायत तेस्रो मुलुकतर्फ करिब...बाँकी

    सेयर बजारमा कालो धन नियन्त्रण हुने

    काठमाडौँ । लगानीकर्तालाई विश्वस्त गराउन केही समय लाग्ने भए पनि धितोपत्र बजारलाई सुधार गर्ने लक्ष्यका साथ सरकारले अत्याधुनिक प्रणाली लागू गर्ने भएको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेबाट धितोपत्र...बाँकी

    सनराइज बैंक लिमिटेडको तेह्रौं शाखारहित बैंकिङ्ग सेवा रौतहटमा

    काठमाण्डौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्घेश्य अनुसार आफ्नो शाखारहित बैंकिङ्ग सेवा सरमुजुवा गा.वि.स.वडा नं. ०८, बंकुल, रौतहट जिल्लामा शुरू गरेको छ । बैंकको गौर शाखाका...बाँकी

    कृषिमा बीमा : कार्यान्वयनको जटिलता

    नखाई हामी बाँच्न सक्दैनौँ । यदि उत्पादन नहुने हो भने हामी भोकभोकै मर्ने अवस्था हुन्छ । त्यसैले किसाननै अन्नदाता भगवान हुन्, भन्ने पनि गरिन्छ । कृषि उत्पादन बढाउन विश्वले विभिन्न नयाँ प्रविधिको विकास गर्नुका साथै...बाँकी

    हवाई भाडादर समायोजन, बुधबारदेखि लागुहुने

    २२ मंसिर, काठमाडौँ । हवाई इन्धनमा प्रतिलिटर रु आठले कमी आएपछि विभिन्न गन्तव्यमा आन्तरिक उडानको हवाई भाडादर समायोजन गरिएको छ । बुधबारदेखि लागू हुने गरी गरिएको समायोजनअनुसार नयाँ हवाई भाडामा न्यूनतम रु ३५ देखि रु...बाँकी

    सेयर कारोबार घट्यो

    काठमाडौँ । धितोपत्र बजारमा नेप्से परिसूचक आज उकालो लागेको छ ।  नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार ९.९१ प्रतिशतले उकालो लागेको छ । कुल १३६ कम्पनीको नौ लाख ४० हजार ४२१ कित्ता सेयर रु ७७...बाँकी

    बङ्गुरपालन व्यवसायले परिवारमा खुसी ल्यायो

    कृष्ण दर्नाल,पाल्पा  । विदेशमा श्रमको मूल्य नपाउँदाको पीडा कस्तो होला ? ऋण खोजेर कतार पुग्नुभएका पाल्पा चाँपपानी गाविस– ५, चुनडाँडाका कोशल गाहाले व्यहोर्नु परेको घटना हो । कतारमा पैसा कमाएर ल्याउने आस गर्नुभएका गाहाले घरमा...बाँकी

    साताको सेयर पाँच अर्ब बढीको कारोबार

    १८ मङ्सिर,काठमाडौँ  । धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ७४ लाख ६१ हजार ३१० कित्ता सेयर कारोबार भएकोमा...बाँकी

    रोल्पा मासुमा आत्मनिर्भर

    १८ मङ्सिर, रोल्पा । रोल्पा मासु उत्पादनमा आत्मनिर्भर देखिएको छ । कुखुरा, खसी र राँगाको मासुमा जिल्ला आत्मनिर्भर रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक करिब ११ मेट्रिक टन मासु उत्पादन हुने गरेको...बाँकी

    Ad
    Ad
    Ad