BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    गृहपृष्ठ स्वास्थ्य

    कामपाले किन रोक्यो जेष्ठ नागरिकको स्वास्थ्योपचार कार्यक्रम ?

    oldman-helath

    २५ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छ महिनादेखि शुरु गरेको जेष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा तत्कालका लागि रोकिएको छ । हाल चिकित्सक र नर्सको अभावका कारण निरन्तरता दिन नसकिएको कामपा जनस्वाथ्य महाशाखा प्रमुख हरि...बाँकी

    मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता, दैनिक १५० को डाइलोसिस

    kidney1

    ५ फागुन, भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र...बाँकी

    आउनुहोस् मुटु बचाउ योग, मन्त्र र ध्यान गरेर

    yoga2

    ५ फागुन, काठमाडौँ । महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि तीनदिने ‘स्वस्थ्य मुटुका लागि मुटु व्यवस्थापन कार्यशाला’ शुरु गरेको छ । कार्यशालामा केन्द्रका संस्थापक योगी पूर्ण पिया श्रेष्ठले व्यायाम, श्वासप्रश्वास, योग र मुटुबारे...बाँकी

    नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित

    hiv-aids

    २८ माघ,भक्तपुर । नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आज भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ)...बाँकी

    महोत्तरीमा सुरु भयो स्वास्थ्य विमा कार्यक्रम

    health insurance

    २५ माघ, महोत्तरी । स्वास्थ्य बीमा सञ्चालन गर्नका लागि अस्पताललाई व्यवस्थित गरिनु आवश्यक रहेको पूर्व स्वस्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । आज महोत्तरीको बर्दिबासमा जिल्लाको स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गर्दै माओवादी केन्द्रका नेतासमेत...बाँकी

    अस्पताल आउनेमध्ये २५ प्रतिशतलाई छालाको समस्या

    skin problem

    २१ माघ, काठमाडौँ । चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स्वाभाविकै हो । सुन्दर र आकर्षक व्यक्तित्व भएको मानिसमा सबैको ध्यान जान्छ । सौन्दर्यका पारखीहरु खासगरी त्वचा अर्थात छालाको हेरचाहमा बढी सजग देखिन्छन्...बाँकी

    विमारीले औषधि खाए\नखाएको डाक्टरले थाहा पाउने

    medicine

    तपाई विरामी भएर अस्पताल जानु भयो भने डाक्टर नर्सले तपाइको स्वास्थ्यको ख्यालसँगै टाइम–टाइममा औषधि बेडमै पु¥याइदिन्छन् । तर, तपाइ कुनै रोगको नियमीत औषधि खादै हुनुुहुन्छ र कहिलेकाँही औषधि खान बिर्सनु भयो भने अब डाक्टरे थाहा...बाँकी

    पुरुषलाई पनि हुन्छ ब्रेस्ट क्यान्सर

    man-breast-cancer

    धेरै मानिसहरुको सोचाई हुन्छ की महिलालाई मात्र हुन्छ बे्रस्ट क्यान्सर । तर, पुरुषहरु पनि ब्रेस्ट क्यान्सरबाट पीडित हुन्छन् । स्वस्थ्यविज्ञका अनुसार महिलामा बढी मात्रामा देखिने ब्रेस्ट क्यान्सर पुरुषहरुमा थोरैमात्रामा देखिन्छ । तर, पुरुषहरुमा हुने ब्रेस्ट...बाँकी

    प्रत्येक दिन थपिँदै १२० नयाँ क्षयरोगी

    tuberculosis

    ६ माघ, भक्तपुर  ।  नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे वकालत गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुईदिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका...बाँकी

    वीर अस्पतालले सुरु गर्यो ‘टेलीमेडिसिन सेवा’

    ४ माघ,काठमाडौँ  । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सम्पूर्ण पूर्वाधारसहितको टेलीमेडिसिन सेवा सुरु गरेको छ । वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले राजधानीबाहिरका चिकित्सकसँग सम्र्पक गरी बिरामीको उपचार सेवा सहज बनाउन अहिले पूर्वाभ्यास सेवा...बाँकी

    Ad
    Ad