BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ झटारो

    ओली सरको लम्पसारवाद

    मान्यवर खड्गप्रसाद ओली वादबिना एक पल पनि बाँच्न सक्दैनन् । उनी वाद फेरी–फेरी बाँच्छन् । जब हामी अश्रु ग्याँस र कठबाँसका लाठाबीच गणतन्त्र ल्याउने आन्दोलनमा थियौँ, ओलीले घ्याप्प राजावादको झण्डा बोके । र, दरबारको गजुर...बाँकी

    भिखारीले भिखारीसँग भीख माग्दैन

    बिहानीको पहिलो प्रहर । सन्देशबाहक काग अग्घिनै मेरो घरअगाडि बिजुलीको लठ्ठामा बसिकेको छ । काग घरि धुमबराही अखाडातिर हेर्छ, घरि प्रेतमय पेरिसडाँडातिर । र, मानौ मलाई नै सुनाएझैं गरी भन्छ— हेर्दाहेर्दै, हिजोको आजै, तिलस्मी नाटकमा...बाँकी

    घले भन्थेँ ‘भवन बनाइदिउँ’ !

    ‘घले भवन’को कुरा गर्दा आदरणीय पाठकबृन्दलाई अचम्म पनि लाग्न सक्ला । तर घले भवनको अर्थ अनामनगरमा गाईगोठसहितकी सुश्री भद्राकुमारी घलेको भवन भनेको होइन् । न त अष्ट्रेलियामा रहेको जमुना घलेको भवनलाई नै भन्न खोजिएको हो...बाँकी

    ज्ञानेन्द्रको मसला

    पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा नेतृत्व नभएकोले आफू तयार भएको बताएपछि आदरणीय पाठकबृन्दलाई के लागेको छ कुन्नी ! कर्केनजरलाई भने ज्ञानेन्द्रप्रति दया पलाएको छ, पाठकबृन्द । तिहारको दिन उनकै भाषामा भन्ने हो भने आफन्त र परीवारसँग...बाँकी

    बाबुरामको आँखा

    आदरणीय पाठकबृन्द डाउटर बाबुराम भट्टराई यो देशका पूर्वप्रधानमुन्तीर मात्र होइनन्, उनी २०२६ को ब्याचका एसएलसी बोर्ड फस्ट पनि हुन् । त्यति मात्रै कहाँ हुनु र उनी त २०४६ मा बहुदल ल्याउन गठित जनवादी शक्तिहरूको मोर्चा...बाँकी

    पंचहरुको जात्रा !

    गाइजात्राकै वरीपरी पारेर जात्रा प्रहशन भयो पाठकबृन्द यसपाला । सबै पंचहरुमा मुख्य अभिभावक भनिएका पूर्वराजा ज्ञानेन्द्रले देशप्रति माया भएकाहरु एकैठाउँमा हुनुपर्ने भनेर अपिल गरेकै बेला पंचहरुले भने सो अपिलको समेत अवज्ञा गरे पाठकबृन्द । सुर्य...बाँकी

    प्रचण्डको तुरुप

    तुरुप फ्याक्दा आफैँ कुरुप हुन्छन की भन्ने लख काटिरहेको बेला माउवादी अदक्षे प्रचण्डले फेरि नयाँ तुरुप फ्याकेका छन पाठकबृन्द । देशभक्त गणतान्त्रिक सरकारको सट्टा नयाँ जनवादी क्रान्तिको बाटोबाट मुलुकलाई अघि बढाउनुपर्छ भनेर नयाँ तुरुपमा हौसियएका...बाँकी

    अनसनमा ओली !

    दनादनमा र भनाभनमा भेटिइरहने ओली यतिबेला अनसनमा भेटिएका छन् पाठकबृन्द । आत्मनिर्भरता (पाइप–पाइपबाट ग्यास दिइहाल्ने), स्वाधीनता (नपुगे पनि भित्रकैले काम चलाउन भन्ने) र राष्ट्रियता र बुढेशकालमा मलामी बढाउने दाउ) को निकै बखान गर्ने, सम्माननीय पूर्वप्रधानमन्त्री...बाँकी

    तरीका यस्तो पो

    जनप्रतिनिधि कहिले आउला भनेर प्रतिक्षा गरी बसेका सर्वसाधारण नेपालीलाई नयाँ जनप्रतिनिधि मिल्न थालेको छ, पाठकबृन्द । बैंकको ब्याज तिर्दाको किस्तामा झैँ त नभनौँ सकेसम्म २ किस्तामै हुने गरी जनतालाई प्रतिनिधिको सुविधा मिल्दैछ पाठकबृन्द । बैशाख...बाँकी

    तक्माको शासन

    हिजो राजतन्त्र थियो, पछि प्रजातन्त्र आएको ढोल पिटीयो । प्रजातन्त्रमा दिइने मान पद्वी र सम्मानका धेरै भाग राणातन्त्रवालालाई नै दिइयो । प्रजातन्त्रपछि केही वर्ष राजतन्त्र अनि पञ्चायततन्त्र र सुधारिएको पञ्चायत हुँदै प्रजातन्त्रको पुनस्र्थापना भएको पनि...बाँकी

    Ad
    Ad
    Ad