BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अन्तरवार्ता

    देशभरि पुस्तकालय बन्नु आवश्यक छ

      नेपाल लाइब्रेरी फाउण्डेसन यतिबेला देशव्यापी पुस्तकालय स्थापना अभियानमा जुटौं ! समुन्नत नेपाल निर्माणमा सहभागी बनौं १ भन्ने उद्देश्यका लागि निकै सक्रिय छ । फाउण्डेसनका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य समेत...बाँकी

    समाज भित्रका अन्तरलिङ्गीको पीडा नै ‘आवरण’ हो

    नेपाली सिनेमाको क्षेत्रमा परिचित नाम हो जया ओझा । २०५७ सालमा ‘बेचिएकी चेली’ शीर्षकको नाटक लेखेर जिल्ला स्तरीय नाटक प्रतियोगीमा सहभागी भएकी जयाले ‘कवच’ चलचित्र समेत लेखिन् । साथसाथै उनको गजल र गीतको संगालो पनि...बाँकी

    क्यान्सर रोगले  पीडित चुदारो भन्छन्– “छोरालाई ताते गरेको देखेर मर्न चाहान्छु”

    जिन्दगीले झेल्दैछ फेरि आँधिबेहेरी दुःखको भुमरी हो, जीवन शर्माले गीतमा भनेजस्तै पर्वत जिल्ला वेउलीबास गाविस वडा नम्बर ९ बगालेका ३० वर्षीय टेकबहादुर चुदारोलाई जिन्दगीले नराम्ररी झेलेको छ ।  ३ वर्षअघि घाँटीमा देखा परेको सानो डल्लोले ...बाँकी

    बन्दीपुर र नगरकोटभन्दा कम छैन स्वरेक मैदान -सानोबाबु सुनुवार

    सानोबाबु सुनुवार कार्यकारी निर्देशक  एड्भेन्चर प्याराग्लाइडिङ स्कुल स्याङ्जाको स्वरेक गाविस स्थित स्वरेक मैदान अहिले पर्यटन क्षेत्रको रुपमा विकास हुँदैछ । अत्यन्तै मनोमोहक र पहाडी भुगाभ रहेको स्वरेक मैदानमा रामेछापका एक साहसी युवा सानोबाबु सुनुवार प्याराग्लाइडिङको...बाँकी

    जोगीबाबा कसरी पतञ्जलीको व्यापारी भए ?

    डा.देवकला भण्डारी पूर्व महानिर्देशक-नेपाल आयुर्वेद विभाग हो कुरा यहीनिर छ । यदि रामदेवले पतञ्जलीमा लगानी गरेको हो भने सरकार किन मौन छ ? रामदेव त योगाभ्यास गराउने योगी बाबा पो हुनुहुन्छ । उहाँले तल्लो स्तरमा...बाँकी

    लोकतन्त्रले अधिकार खोज्न सिकायो तर कर्तव्यपालना गर्न सिकाएन–साहित्यकार शेरचन

    यसको सबै जस पोखरालाइ जान्छ । त्यतिबेला साहित्य लेख्नु भनेको  लागु औषध सेवन गर्नु जस्तै थियो । साहित्य लेख्नु भनेको समाजप्रति विद्रोह गर्नु थियो । समाजमा खुलेआम साहित्य लेख्न सक्ने स्थिती थिएन । जव पोखरेली...बाँकी

    विश्व किर्तीमानी तीन बहिनी भन्छन् ‘स्कटिङ गरेरै पनि हिमाल चढ्यौ’

    परिवार समाज आफ्नै ठाउँमा छ । समाजले दिएका राम्रा कुराहरु अनुशरण गर्दै जाने र नराम्रा कुराहरु वास्ता गर्नुहुँदैन । घरपरिवार महिलाले मात्र सम्हाल्नु पर्छ भन्ने चलन हाम्रो देशमा मात्र बढी छ । अन्य देशमा दुवैजना...बाँकी

    योगेश परिवारले दाइजो मागेनन् सिर्फ सलिफा मागे

    हुनत राई परिवारमा छोरीले मात्र अन्र्तजातीय विवाह गरेको यो पहिलो घटना होइन । उनले केही वर्ष अगाडी क्षेत्रीको छोरीलाई आफ्नो जेठी बुहारी बनाएर भित्राइसकेका थिए । तर चौधरी परिवारका कान्छा छोरा योगेशले भने अर्काे जातको...बाँकी

    सरकार व्यवसायीहरुसँग करमात्रै असुल्छ तर सेवा सुबिधा दिँदैन–रोकाया

      तारा कुमारी खत्री(रोकाया) वास्तबमा व्यापार व्यवसाय भनेको देशको मेरुदण्ड हो । जब सम्म व्यापार व्यावसाय को बिकास हुँदैन तव सम्म देश समृद्धिको बाटोमा अघि बढ्न सक्दैन  । किनकी देशलाई बचाउने नै ब्यापारीक कर हो ।...बाँकी

    सहभागीहरुले बिज्ञान तथा प्रविधिका बिभिन्न बिषयमा जानकारी प्राप्त गर्न सक्ने छन्

    कोरियामा रहेका नेपाली विद्यार्थीहरुको संगठन (सोनसिक) नेपाली विद्यार्थीहरुलाई एकीकृत गर्न सन् २००४ मा स्थापना गरिएको हो । सोनसिकले कोरियामा रहेका नेपाली बिद्यार्थीहरुलाई लक्षित गर्दै बिभिन्न शैक्षिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।...बाँकी

    Ad
    Ad
    Ad
    Ad
    Ad