BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    गृहपृष्ठ अन्तरवार्ता

    स्वरोजगार बन्न र रोजगार सृजना गर्न मास्टरी पेशा छोडेर व्यवसायमा लागें

    दीपेन्द्र पोखरेल कार्यकारी प्रमुख, आइसीसी एब्रोर्ड स्टडी कन्सल्ट हामीले मुख्यतः जापानलाई टार्गेट गरेका हौं । तर, म आफैं पनि आइएलटिएसको शिक्षक हुनाले अमेरिका, अष्टे«लीया, डेनमार्क लगायतम देशमा पठाउने सोंचमा छु । देशलाई मैले के दिनुपर्छ...बाँकी

    ‘विदेशमा रहेका सबै नेपालीहरू देशको दूत बन्न तयार हुनुपर्छ’

    नेपालका डाँडापाखामा जन्मेर हुर्केका नेपालीहरूका लागि लोकदोहोरी मुखमै झुण्डीएको हुन्छ । चाडपर्वमा जमघटका साथै दाउराघाँस अनि बिहे ब्रतबन्ध वा कुनै पनि रमाइलो क्षणमा लोकदोहोरीसँगै रमाउने नेपालीको संस्कृति हो । विभिन्न रहर या बाध्यताले संसारकै जुन...बाँकी

    स्तरीय र विश्वसनीय सेवा बृद्धि गर्न हामी प्रतिबद्ध छौँ

    विदेश जानका लागि सबैभन्दा सस्तो टिकट काट्नु पर्यो भने सबैले सम्झने नाम हो प्रवास ट्राभल एण्ड टुर्स । काठमाडौँ गेष्ट हाउस ठमेलसँगै अफिस रहेको ट्राभलमा कार्यरत कर्मचारी फोनमा अत्यन्त व्यस्त भेटिन्छन् । देशविदेश जहाँबाट पनि...बाँकी

    हामीले सोचे जस्तो सजिलो छैन पोल्याण्डमा पैसा कमाउन

    आजभोलि पत्रिकाका पानाहरुमा बैदेशिक रोजगारको नाममा ठगी भन्दै समाचारहरु देख्न र सुन्न पाइएको छ । वास्तवमा हामीहरु आँफै यथार्थता नबुझ्दा यस्तो भएको हो । अहिले पोल्यान्डको नाममा धेरै नेपालीहरु ठगिएको समाचार आई रहेका छन् ।...बाँकी

    हामी हाम्रो क्षमता लिएर देश फर्कन चाहन्छौँ

    कोहि रिसाउँछ की, कोहि खुसाउँछ की भन्ने कुनै वास्ता नगरी देखेको कुरा ओकली हाल्छन्, अमेरिकाको नर्थ क्यारालोनमा रहँदै आएका सानुबाबु सिलवाल । धादिङ्गको स्यादुलबाट ११ वर्ष अघि अमेरिका पुगेका उनी विदेशीए पछि पहिलो पटक नेपाल...बाँकी

    लिम्बुवान राज्य नभएसम्म हामीलाई यो संविधान स्वीकार्य छैन

     झापा । हालै लिम्बुवान पार्टी नेपालको ५ पार्टी एकता पछिको पहिलो एकता महाधिवेशन झापाको दमकमा सकियो । महाधिवेशनमा पनि नेताहरुमा भागवण्डाको विवाद उत्कर्षमा पुग्यो , तर पनि सर्वसहमतिले नै नेतृत्व चयन ग¥यो । नेतृत्व चयन त...बाँकी

    अर्ती दिने तर आफू चैँ राम्रो लेख्न नसक्नेहरुले गजललाई बिगारेका छन्

      नेपाली साहित्यमा स्थापित नाम हो, बाबु त्रिपाठी । युवा पुस्ताका शसक्त साहित्यकार त्रिपाठी विशेषतः गजल लेखनमा बढी सक्रिय छन् । गजल लेखनभित्रको विकृति र संस्कृतिको विषयमा संसार न्युज डटकमको लागि संगीता पनेरुले गरेको कुराकानीको...बाँकी

    मैले लेखेको साहित्यले समाज रुपान्तरणमा टेवा पुगोस

    नेपाली साहित्यमा विगत आधा दशक देखि कलम चलाउँदै आएका छन् डा. हरिकुमार श्रेष्ठले । यति छोटो समयमा उनले तीनवटा कृति प्रकाशित गरिसकेका छन् । कृषि विषयको विद्यार्थी साहित्यमा कसरी प्रवेश गरे ? साहित्य लेख्नुको मुख्य...बाँकी

    संगीतमा नाम र दाम दुवै छ

      थानेश्वर गौतम, नेपाली गीत संगीतको क्षेत्रमा कुनै नयाँ नाम होइन । विगत ०५६÷०५७ सालदेखि नै संगीतको क्षेत्रमा अनवरत रुपमा लागेका गौतम अहिले चर्चित कलाकारको रुपमा गनिन्छन् । बाग्लुङ गल्कोटलाई जन्मभूमि बनाएका गौतमले काठमाडौँलाई कर्मभूमि...बाँकी

    सबै लाग्ने हो भने १० वर्षमै देश धनी बनाउन सकिन्छ-सुशील प्रजापति

    बेलायतमा रहेका नेपाली मात्र होइन बेलायती बीचमा पनि एउटा परिचित नाम हो, सुशील प्रजापति । बेलायतमा बसेर नेपाली नेवारी संस्कृतिको पहिचान, सम्बद्र्धन र संरक्षणमा लागेका प्रजापति नयाँ पुस्ताबीच आफ्नो सँस्कृतिको पहिचान गराउनु पर्ने र नयाँपुस्ता...बाँकी

    Ad
    Ad
    Ad