BizPati

  • आज : २०७५ फागुन ८ गते
    Headlines :

    गृहपृष्ठ अन्तरवार्ता

    बाख्रापालनबाट मासिक डेढलाख कमाउछन् २३ वर्षे अमृत

    नुवाकोटका अमृत तिवारी, २३ ले सोचेका थिए–देशमा राजनीतिबाटै परिवर्तन आउँछ र ल्याउनुपर्छ । त्यसैले ग्रामिण आर्दश बहुमुखी क्याम्पस नेपालटारमा ब्याचलर पढ्दै गर्दा नै उनी विद्यार्थी राजनीतिमा होमिए । तर, राजनीतिमा सिद्धान्त एउटा र व्यवहार अर्कै...बाँकी

    ‘एकता सुनिने मात्र होइन देखिनु पर्छ’

      पार्टी एकतापछि जनसंगठनहरुमा कस्तो उत्साह श्रृजना भएको छ ? जुन पार्टीका नीति, विचार र कार्यक्रमहरु मिल्छन, उनीहरु बिचको एकता स्वाभाविक मानिन्छ । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र विचको एकता पनि यहि प्रक्रियाको यात्रा...बाँकी

    ‘एनआरएनएमा नेतृत्वका लागि होडबाजी नहोस्’

    स्याङजाको वालिङमा जन्मीएर, भारतको मुम्बईमा डिग्री हासिल गरेपछि अफ्रिकी देश युगाण्डामा कर्म फूलाईरहेका छन्, जीवनाथ पंगेनी । स्याङजाको वालिङ क्याम्पसबाट बिए सकेर भारतको मुम्बईबाट होटल म्यानेजमेन्टमा डिग्री गरेका जीवनाथ पंगेनी करिब १६ वर्ष अगाडि (सन्...बाँकी

    कृषिबाटै मासिक ४ लाख आम्दानी गर्छन् लाल हरिजन

    नेपाललाई कृषि प्रधान देश भनिन्छ । यहाँ कृषि क्षेत्रमा सम्भावनाहरू पनि धेरै छन् । तर, देशका बलिया पाखुरालाई बैदेशिक रोजगारमा जान बाध्य बनाएर भएका पाखापखेरा बन्जर बनाउनु हाम्रो देशको बिडम्वना बनेको छ । तर, पनि...बाँकी

    जीवनदानको महाअभियानमा अर्जुन

    उनले नाम कमाउनकै लागि बढि रक्तदान गरेका पनि होइनन् र दाम कमाउनका लागि अमेरिका गएका पनि होइनन् । उनको जीवन र व्यवहारले नाम र दाम सम्बन्धी चलनचल्तीको भ्रमलाई सिधा अस्वीकार गरेको छ । सन् १९८९...बाँकी

    १० वर्षे इजरायलको रोजगारी छोडेर उद्योगमा रमाउदै सुमित्रा

    सुमित्रा पौडेल ‘आँचल’ साहित्य क्षेत्रमा चर्चित नाम हो । तर, उनी केही समययता साहित्यबाट अलि टाढा भएको भान सबैलाई परेको छ । साहित्यकारको रुपमा चर्चा कमाएकी सुमित्रा अहिले चितवनमा उद्यमीको रुपमा उदाएकी छन् । त्यो...बाँकी

    ‘पत्रकारहरुको बीचमा प्रजातान्त्रिक अभ्यास हुनु नराम्रो होइन’

    नेपाली पत्रकारिता क्षेत्रमा पहिलेभन्दा विषयगत ज्ञान सीप भएका पत्रकारहरु आउनेक्रम बढ्दो छ । पत्रकारिताको पठनपाठन र तालिमका लागि अवसर पनि प्रशस्तै छ । तथापि पत्रकारिताको स्तर भने सोचेजस्तो गुणस्तरीय हुन सकेको छैन । पूर्णरुपमा सत्यतथ्य,...बाँकी

    बेल्जियमबाट फर्केर बाख्रा पाल्दै केशव

    आफ्ना उमेरका साथी भाइहरु युरोपियन देशमा पुगेर कमाउन थालेको देखेपछि पाँचथरका केशव नेम्वाङलाई पनि युरोप जाउँ–जाउँ लाग्यो । मनको एउटा कुनामा युरोप जाने हुटहुटीले सताइरह्यो अनि त एजेन्टलाई ७ लाख रुपैयाँ तिरेर उनी युरोपको पोल्याण्ड...बाँकी

    सेवामै रमाउछन् सञ्जिल प्रसाईं

    धेरैलाई ‘तपाई खासमा चाहीँ के काम गर्नुहुन्छ ?’ भनेर सोध्यो भने सजिलो र छिट्टो गरी उत्तर आउँछ ‘समाज सेवा’ । तर उनीहरुलाई मसिनो गरी नियाल्ने हो भने उनीहरुको ‘समाज सेवा’ देखाउने दाँत मात्र हुन्छ ।...बाँकी

    ‘नेपाल परेड डे’ बहिष्कार गर्नुका कारण यसो भन्छन् महासचिव चेम्जोङ

    अमेरिकामा सन् २०१६ देखि हुँदै आएको ‘नेपाल परेड डे’ मा अमेरिकामा रहेका २८ भन्दा बढी संघ संस्थाले भाग नलिएर कार्यक्रम बहिष्कार गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको संयोजनमा अमेरिकामा खोलिएका सबै नेपाली संघ...बाँकी