BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ६ गते
    Headlines :

    गृहपृष्ठ गजल, साहित्य

    गजल २६

    दलवीर सिङ बराइली

    जिम्मेवार छु यो आफ्नै दुर्गतिको लागि इमान्दारी बाधक भयो उन्नतिको लागि छिमेकी र आफन्तको अपेक्षा छ छुट्टै पैसा छाप्ने मेसिन् भएँ श्रीमतिको लागि दाजुभाइ मारामार छोरा छोरी दुश्मन् आफ्नै रगत बिर्सिदिए सम्पतिको लागि कर्तव्यको बोध...बाँकी

    छाप्राको गीत

    मणिराम धिमाल

    नीलो आकाश मुन्तिर धर्तीका मझेरीमा लमतन्न रेलका डब्बाझैं ससाना भूटानी छापाको गीत बेखबर छ सम्झनाका मुटुहरु शताब्दीका मेरा अन्तिम बिचार गीतका पंक्तिहरुमा कोरिदैछ छिचिमिराझैं उज्यालोमा प्वाँख उचालेर मृत्युको विजय गीत गाउँदै साँघुरा छाप्राभित्र भूटानीहरु जीवनका...बाँकी

    मलाई छ प्यारो सधैं देश मेरो

    सिर्जना अर्याल अधिकारी

    लुकेको छ झैँ स्वर्ग यो मृत्तिकामा यहाँ स्वर्ग टुक्रा झरेको छ आमा जहाँ बल्दछन् दीप झल्मल्ल पारी उदाए यहीँ सूर्य घुम्टो उघारी फुलेको छ चाँदी यता निर्झरीमा र संगीत मीठो रचेको छ झर्ना नदी नादमा...बाँकी

    गजल २५

    bhupendra-mahat

    रोज्नु र भोग्नु किन दुई किनरा भो सोच्दै छु एक मुठी श्वास यो, बाँच्नुको अर्थ खोज्दै छु सपना रोपेर बिपना फल्ने भए हर रात रोप्थें उठदा बिहानी कता गएछ हुस्सुलाई सोध्दै छु कहाँ पुग्छ कहाँ...बाँकी

    नयाँ वर्ष २०७५ विशेष

    धर्मेन्द्र भट्ट

    छन्द कविताः नयाँ वर्षमा नयाँ वर्ष आयो सुसायो उमङ्ग सबै शैल ऐले परे लाख दङ्ग । लुकी देवदेवी खुशी हेर्न थाले लता वृक्ष प्रेमी बनी बेर्न थाले ।१। नयाँ वर्षमा हर्षले ठाउँ पाओस् सबैमा नयाँ...बाँकी

    अाल्रम

    शेखर ढुङ्गेल

    मलाई हिजो मात्र ६०० मिलियन डलरको चिठ्ठा परेको, आज फेरि लसभेगासको क्यासिनोमा एउटा मशीन मा एक डलर घुसाएको त टुरुंग टुरुंग टुरुंग गर्दै ३३ डलर जितेको संकेत गर्यो । अब यसले दिन्न भनेर अर्को मशिनमा...बाँकी

    तिमीजस्तै बन्न सकूँ

    गजलकार

    हे समुद्र ! मेरो चाहाना छ तिमीजस्तै परोपकारी बन्न सकूँ म आफुलाई गौरवशाली ठान्न सकूँ म जलेका ती मनमुटुमा शीतलता छाउँछौ अरे रोएका ती आत्मालाई शान्ति दिन्छौ अरे तिमीजस्तै मैले पनि केही गर्न सकूँ भलाइको...बाँकी

    अन्तिम लडाँर्इं

    निसा अर्याल

    यतिबेला, तिम्रो योनीमा हाम्फालेर सारा लाजहरुले गरेका छन् आत्महत्या र स्थापित भएको छ मात्र पाँच इन्चको ‘बर्बर’ वस्तुको सत्ता जहाँ आफ्नै छोरीमाथि, घोप्टिएर तृप्त भएको बाउ हरिया दाँत ङिच्याएर गरिरहन्छ यो फोहरी सत्ताको पहरेदारी जब...बाँकी

    गजल २३

    गोविन्द गोपाल खतिवडा

    तिम्रो आँखाले मेरा विरुद्ध चक्काजाम गरेन त्यसैले मेरो आँखाले कहिल्यै आराम गरेन हिजो मुटुबाट देश निकाल्दा घाउ लागेको थियो डाट्साप ! तपाईंको अौषधिले पनि काम गरेन मान्छे रुन्छ यार घरभरि सामान राखेर पनि चरा खुशी...बाँकी

    गुणातीत

    तारानाथ भण्डारी

      सकेमा गुणातीत बन्नू पुजारी गुणाधीनताले बनायो भिखारी । सुधीतुल्य राजा भएनन् र हुन्नन् त्यसैले गुणातीत साना हुँदैनन् ।। १ ।। न ता लालसा छन् न ता कामना छन् न षट्कर्मका ती कुनै बासना छन्...बाँकी

    Ad
    Ad