BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ गीत, साहित्य

    अप्सराझैँ देखिन्छौ

    अप्सराझैँ देखिन्छौ हेरिरहुँ लाग्छ नयन कहाँबाट सुरु गरुँ तिम्रो त्यो रुपको बयान बादलुझैँ केश तिम्रो आँखा दुबै गाजलु गुलाबी ती ओठ तिम्रा हेर्दा साह्रै लजालु हिँडाइको चाल राम्रो शरीरको बान्की अनि नमेटिने मनको धोको जति...बाँकी

    गीत

    हाम्रो सुदिन आउने अब आशै हरायो मुस्कुराइरहने यी ओठमा हाँसै हरायो । उत्तम थियो परिवार, घर स्वर्गतुल्य त्यो थलोमा बिताएका हरक्षण अमूल्य संसारकै सुन्दर हाम्रो बासै हरायो मुस्कुराइरहने यी ओठमा हाँसै हरायो । आफ्नाहरू जहाँ...बाँकी

    लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

    २४ वैशाख । शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन । पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष...बाँकी

    सात समुद्रपारि लोकसंगीतमा नेपाली माटो खोज्दै

    २३ वैशाख, काठमाडौँ । “सात समुद्रपारि भए पनि मलाई मेरै पाखापखेरा प्रिय लाग्छन । यहीँका भञ्ज्याङ र चौतारी सुन्दर लाग्छन । धवलागिरि र माछापुच्छ«ेको छाया मन पर्छ”, यो भनाइ हो सर्जक नवराज पन्तको । चार...बाँकी

    मनको बह थाम्न

      तिम्ले पनि मैले जस्तै रक्सी पिउँदी रैछौ मातेर नै आफ्नो पिडा भुलाउँदी रैछौ वियोगले बेसुर भर्इ ब्युँजिएर राति मेरै जस्तो जल्दो होला एकान्तमा छाति नसासँगै बेहोसमा होस खोज्ने भैछौ तिमी पनि मैले जस्तै रक्सि...बाँकी

    गीत : हजार तारा

    हजार तारा लुकाउन एउटै जुन काफी रैँछ हजार गुण मेटाउन एउटै तुष काफी रैँछ जिन्दगीको खुसी फाट्न एउटै चोटले पुग्दो रहेछ छाति जलाई कहिले काहि मर्नु – बाँच्नु पार्दो रहेछ एउटा सपना फुट्यो भने हज़ार...बाँकी

    बगरमा एउटी आमा

    बगरमा एउटी आमा रोडा फुटाउँदैछिन् रोडासितै उनले आफ्नो पीडा फुटाउँदछिन् कसले देख्छ मनको आगो धुँवा आउने होइन आफूसित कति प्यास छ पानी धाउने होइन हत्केलाको ठेला छाम्दै रोडा फुटाउँदछिन् रोडासितै उनले आफ्नो पीडा फुटाउँदैछिन् सकिँदो...बाँकी

    भन्छाै रे देश (भिडियो सहित)

    बसन्त लम्साल, कोलोराडो अमेरिका   भन्छौ रे देश छोडेर जाने, के भन्नु तँलाई तिमीलाई भन्दा माटोको माया धेरै छ मलाई छलेर खान्नँ, ठगेर खान्नँ, घुसखोरी गर्दिनँ हजारौं-लाखौँ निमूखा मारी आफ्नै पेट भर्दिनँ बसेर काखमा आमाकै...बाँकी

    Ad
    Ad
    Ad
    Ad