BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ७ गते
    Headlines :

    गृहपृष्ठ पुस्तक चर्चा, मुक्तक, साहित्य, साहित्य

    ऋषि बरालका ‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम

    ‘दुःखसुखको जिन्दगीमा जिलाउँदै जानुपर्छ मनैदेखि मनको नाता मिलाउँदै जानुपर्छ हामीबीचको सिमानामा किला ठोक्नेलाई दुई मुटु एक बनाई हिलाउँदै जानुपर्छ’ हाइकु विधामा परिचित ऋषि बरालको मुक्तक ‘पैतालाका डोबहरु’ बुधबार विमोचन भएको छ । ती मुक्तकमा विशेषगरी...बाँकी

    तीन मुक्तक

    मुक्तक १ किन रुन्छ आकाश जूनलाई थाहा होला उडिजाने बतास उनलाई थाहा होला आकाश रुदा आँसु धर्तीमाथि छ कि छैन समय र प्रकृतिकोछ गुनलाई थाह होला । मुक्तक २ आँसु पुच्छनु भन्दा पनि बगाउन आयौ...बाँकी

    साधुलाई शुली ?

    सी.के.को हात भन्दै भ्रम भँवर परी बाँधिए छन् कि के.सी.? के.सी. साझा सबैका हितकर मित हुन् के स्वदेशी मदेशी देशी सेवा चिकित्सा सुलभ गरिबमा होस् बनोस् स्वस्थ देश देश प्राणै बुझेका मणि दमन गरी, काँच...बाँकी

    सत्ता र राजनीति

    अनियमितता विरुद्ध बोल्नेलाई नेल लगाउनु पर्छ राष्ट्रघातीलाई सत्तामा अवसर छ यहाँ करोडौंका प्रिय डाक्टर केसीलाई जेल हाल्नु पर्छ मुक्तककार लेकाली अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष हुन ।...बाँकी

    जुन सरकार आए पनि देश फेरिएन

    १ जुन सरकार आए पनि देश फेरिएन दुखी गरिब निमुखाको भेष फेरिएन सर्वहारा वर्गले न त मुक्ति पाए कठै ! चाहनामा लागिरहने ठेस फेरिएन २ माओ सिद्धान्त बोक्नेले देशलाई ओडाई सके कपन पत्याउदैनन जनताले अब...बाँकी

    बरु पथ्थर टोक्न सजिलो

    बरु पथ्थर टोक्न सजिलो तर समय पर्खनै गाह्रो ओइरिएको झमझम पानीको बलेसि तर्कनै गाह्रो रफ्तारले दौडिरहने बिचारका तातीहरु एकसुरमा चलिरहदा मलाई भने त्यहि ठाउमा फर्कनै गाह्रो ।...बाँकी

    भित्र-बाहिर दुख्ने अचेल घाउ नक्कली

    १.  सेवा, वस्तु, बजारको भाउ नक्कली, भित्र-बाहिर दुख्ने अचेल घाउ नक्कली, कस्को माया देखावटी, कस्को माया खाँटी- संगै बसी हिसाव गरौं, आऊ नक्कली । २. कोही अगुवा दुनियाँलाई सधै दिवा स्वप्न बाँडेर उखानमा छन्, कोही...बाँकी