BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ७ गते
    Headlines :

    गृहपृष्ठ पुस्तक चर्चा, साहित्य

    मिलनकान्छाको “एक थोपा आकाश” बजारमा आउँदै

    साहित्यकार मिलनकान्छा किरातीको कविता सङ्ग्रह “एक थोपा आकाश” पाठकसामु बजारमा आउने भएको छ । एकसय अठ्ठाईस पृष्ठको उक्त सङ्ग्रह पाँचपोखरी प्रकाशन गृह न्युरोड, काठमाडौँले प्रकाशन र वितरण गर्न लागेको हो । पुस्तक प्रकाशनको कार्य अन्तिम...बाँकी

    शिक्षाका ती दिन

    ९ पुस, काठमाडौ ।  साहित्यकार तथा अनुसन्धानकर्मी पुष्पराज पौडेलद्वारा लिखित ‘शिक्षाका ती दिन’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र राणाकालीन, पञ्चायत, बहुलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दाका शिक्षा प्रणालीलाई सूक्ष्मरूपमा विश्लेषण गरिएको छ । साथै...बाँकी

    शेखर ढुंगेलको ‘अतितका सम्झना भैरव दाइको सय रुपैयाँ र म’ विमोचित

    ८ मंसिर । लेखक शेखर ढुङ्गेलद्वारा लेखिएको पुस्तक ‘अतितका सम्झना भैरव दाइको सय रुपैयाँ र म’ को शुक्रबार काठमाडौंको प्रज्ञा भवनमा विमोचन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले शेखर ढुङ्गेलले लेखेको...बाँकी

    ‘समृद्ध नेपालको मार्गचित्र’ विमोचित

    २८ असोज, काठमाडौं । फिनल्याण्डलाई कर्मथलो बनाउँदै आएका गैरआवासीय नेपाली बुद्धिजीवी जगन्नाथ काफ्लेद्धारा लिखित ‘समृद्ध नेपालको मार्गचित्र’ विमोचित भएको छ । गैरआवासीय नेपाली संघको प्रथम विश्व विज्ञसम्मेलनको अवसरमा आयोजित ‘ विकासका नीतिका लागि प्रवासी नेपालीहरु’...बाँकी

    ‘सखी’ लिएर आए मदन पुरस्कार विजेता रामलाल जोशी

    २१ असोज, काठमाडौं । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको नयाँ कृति ‘सखी’ उपन्यास सार्वजनिक भएको छ । कमलरी युवतीको संघर्ष, समपर्ण र सफलताको जीवन्त कथामा आधारीत रहेर लेखिएको उपन्यास ‘सखी’ को काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा शनिबार...बाँकी

    जापानमा कृसु क्षेत्रीको हाइकु लोकार्पण

    जापानमा हालै सम्पन्न भएको हाइकु महोत्सवमा नेपालका चचिर्त साहित्यकार तथा कूटनीतिक व्यक्ति कृसु क्षेत्रीको नवीनतम् हाइकु संग्रह ‘नीलो आँसु’को लोकार्पण भएको छ । कार्यक्रममा जापानका चर्चित कविहरु बान्या नाचुइसी, सायोमी कामाकुरा, हिदेकी आइसिकुरा, हासाओ हासेगोआ,...बाँकी

     ‘चिबोकका केटीहरु’ लिएर आउँदै छन् हिक्मत थापा

    गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाको कबिता सङ्ग्रह ‘चिबोकका केटीहरु’ सार्बजनिक हुने भएको छ । नाइजेरियाको बोर्नो राज्यको चिबोकबाट सन् २०१४ को अप्रिल १४ मा एक स्कुलबाट बोकोहराम आतंककारीबाट अपहरित २७६ स्कुले...बाँकी

    ‘आहा हिमाल’ विमोचित

    काठमाडौं । नियात्राकार उत्तम भट्टराईको नियात्रा संग्रह ‘आहा हिमाल’ को विहिबार विमोचन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, लेखिका लाक्पा फुटी शेर्पा, नेपाल माउन्टेन एकेडेमीका कार्यकारी...बाँकी

    पूर्वप्रधानन्यायाधीश कार्कीको ‘न्याय नामक’ आत्मकथा बजारमा

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ नामक पुस्तक बजारमा आएको छ । शनिबार यहाँ लोकार्पण गरिएको सो पुस्तकको मूल्य रु ९०० रहेको छ । पुस्तकमा कार्कीले आफू कलेजमा अध्ययनदेखि भारतको बनारसमा प्राप्त अनुभव तथा...बाँकी

    कलाकार सिम्खडाको उपन्यास ‘वराङ्गना’ सार्वजनिक

    काठमाडौँ । कलाकार सोबिता सिम्खडाको पहिलो साहित्यिक कृति ‘वराङ्गना’ उपन्यास शुक्रबार सार्वजनिक भएको छ । पुस्तक विमोचन गर्नुहुँदै साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पछिल्लो समय साहित्यको क्षेत्रमा कलम चलाउने महिलाको सङ्ख्या वृद्धि भइरहेकाले एक दशकमै...बाँकी