BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पुस्तक चर्चा

    साहित्यकार खत्रीको नयाँ पुस्तक ‘अन्त्यहीन ईच्छा’ बजारमा 

    साहित्यकार खत्रीको नयाँ पुस्तक 'अन्त्यहीन ईच्छा' बजारमा 

    विजय थापा अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)कि केन्द्रिय पूर्व अध्यक्ष गीता खत्रीको नयाँ पुस्तक ‘अन्त्यहीन ईच्छा’ बजारमा आएको छ l  हालसालै प्रकाशित उक्त पुस्तक अमेरिकामा उनले प्राप्त गरि...बाँकी

    नबराज पाण्डेको पापी मास्टर बजारमा

    साहित्यकार नवराज पाण्डेको नया उपन्यास पापी मास्टर भर्खरै नेपाली साहित्यको बजारमा आएको छ । फुटकर कथा, कविता, लेख, समालोचना हुदै आख्यानमा हात हालेका पाण्डेको यो उपन्यासले शिक्षक, बिद्यार्थी र अभिभावकहरु बिचको त्रिकोणात्मका सम्बन्धलाई एउटा शिक्षकको...बाँकी

    ‘किराती राई समुदायको परम्परागत सञ्चार माध्यम’ सार्वजनिक

    काठमाडौँ । पत्रकार राजेश चाम्लिङ राईद्वारा लिखित ‘किराती राई समुदायको परम्परागत सञ्चार माध्यम’ नामक पुस्तक सार्वजनिक भएको छ । ‘गोरखापत्र’ दैनिकका सह-सम्पादक राईको अनुसन्धानमूलक पुस्तक आइतबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सार्वजानिक...बाँकी

    धरावासीको ‘ग्रेट फल्स’ अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित

    झोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित भएको छ । धरावासीले खुशी व्यक्त गर्दै अनेसासलाई धन्यबाद दिएका छन् ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यका विविध विधामा...बाँकी

    ग्रेट फल्स २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित

      झोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित भएको छ l धरावासीले खुशी व्यक्त गर्दै अनेसासलाई धन्यबाद दिएका छन् l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यका...बाँकी

     विष्णुले ल्याए ‘एक्लो विजेता’

    जापानमा रहेका विष्णु घिमीरेको ‘एक्लो विजेता’ सार्वजनिक भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एसियाका सचिव तथा अनेसास जापान च्याप्टरका पूर्वअध्यक्ष समेत रहेका घिमीरेको पहिशलो साहित्यीक कृति ‘एक्लो विजेता’ सार्वजनिक गरिएको हो । नोभेम्बर...बाँकी

    कथासंग्रह ‘कैरन’ सार्वजनिक

    काठमाडौँ । लेखक तथा साहित्यकार ध्रुवसत्य परियारद्वारा लिखित कथासंग्रह ‘कैरन’ सार्वजनिक भएको छ । साहित्यकार आहूति, डा अर्चना थापा र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले सामूहिक रुपमा आज उक्त कथा संग्रह सार्वजनिक शनिबार (...बाँकी

    पत्रकार आचार्यको चीन चियाउँदा सार्वजनिक

    २६ असोज, काठमाडौँ । पत्रकार चेतनाथ आचार्यद्वारा लिखित चीन चियाउँदा संस्मरणको सार्वजनिक गरिएको छ । बुधकार प्रज्ञा प्रतिष्ठानको हलमा एक कार्यक्रमको बिच उक्त पुस्तक सार्वजनिक गरिएको हो । सो पुस्तकको विमोचन प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद...बाँकी

    भविनको ‘छायाँ’ विमोचित

    काठमाडौँ । युवाकवि भविन लिम्बूको कविता सङ्ग्रह छायाँको हालै विमोचन भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्त रुपमा छायाँको विमोचन गरेका...बाँकी

    युवाकवि भविनको ‘छायाँ’ विमोचित

      १६ जेठ, काठमाडौँ ।युवाकवि भविन लिम्बूको कविता सङ्ग्रह छायाँको हालै विमोचन भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्त रुपमा...बाँकी

    Ad
    Ad
    Ad
    Ad