BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ५ गते
    Headlines :

    गृहपृष्ठ पुस्तक चर्चा, साहित्य

    साम्राज्यवादको जरो खोतलिएको ‘दाना’ नाटक

    नेपाली नाटकको क्षेत्रमा कलम चलाउने प्रगतिवादी नाटककारहरूको लामै सूची तयार गर्न सकिन्छ । मोदनाथ प्रश्रित, रामप्रसाद पन्त लगायतको संयुक्त लेखनमा २०२८ सालमा प्रकाशित ‘पचास रूपैँयाको तमसुक’ नाटकलाई नेपाली नाटक जगतमा पहिलो प्रगतिवादी नाटक मान्न सकिन्छ...बाँकी

    जन्मस्थली कविता कृति लोकार्पण

    धर्मानन्द भट्टद्वारा रचना गरिएको ‘जन्मस्थली’ छन्द कवितासङ्ग्रह वि.सं. २०७४ फाल्गुण १९ गते लोकार्पण भएको छ । भ्याली पब्लिक माद्यमिक विद्यालय भङ्गाल,सुन्दरबस्ती, काठमाडौंका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले प्रकाशन गरेको उक्त कृति भ्याली पब्लिकको रजत जयन्ती अवसरमा...बाँकी

    बजगाईंको ‘भाया साक्रा’ सार्वजनिक

    १२ फागुन, लन्डन । रोमान्टिक धाराका प्रसिद्ध कवि जोन किट्सको निवास लण्डनमा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नियात्रा संग्रह ‘भाया साक्रा’ (पवित्रपथ) लेखक आफैँले सार्वजनिक गरेका छन् । सन् १७९५ मा जन्मनुभएका किट्सको निवासलाई ‘सिटी...बाँकी

    सरस्वतीको ‘नथिया’ सार्वजनिक

    चर्चित कवियत्री सरस्वती प्रतीक्षाको ‘नथिया’ उपन्यास सार्वजनिक भएको छ । शनिबार प्रज्ञाप्रतिष्ठानको प्रांगणमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रदेश नं ७ की सांसद् तथा वादी समुदायको हकहितका लागि गाउँदेखि सिंहदरबारसम्मको ४८ दिने लामो आन्दोलनकी अभियन्ता उमादेवि...बाँकी

    साहित्यकार खत्रीको नयाँ पुस्तक ‘अन्त्यहीन ईच्छा’ बजारमा 

    साहित्यकार खत्रीको नयाँ पुस्तक 'अन्त्यहीन ईच्छा' बजारमा 

    विजय थापा अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)कि केन्द्रिय पूर्व अध्यक्ष गीता खत्रीको नयाँ पुस्तक ‘अन्त्यहीन ईच्छा’ बजारमा आएको छ l  हालसालै प्रकाशित उक्त पुस्तक अमेरिकामा उनले प्राप्त गरि...बाँकी

    नबराज पाण्डेको पापी मास्टर बजारमा

    साहित्यकार नवराज पाण्डेको नया उपन्यास पापी मास्टर भर्खरै नेपाली साहित्यको बजारमा आएको छ । फुटकर कथा, कविता, लेख, समालोचना हुदै आख्यानमा हात हालेका पाण्डेको यो उपन्यासले शिक्षक, बिद्यार्थी र अभिभावकहरु बिचको त्रिकोणात्मका सम्बन्धलाई एउटा शिक्षकको...बाँकी

    ‘किराती राई समुदायको परम्परागत सञ्चार माध्यम’ सार्वजनिक

    काठमाडौँ । पत्रकार राजेश चाम्लिङ राईद्वारा लिखित ‘किराती राई समुदायको परम्परागत सञ्चार माध्यम’ नामक पुस्तक सार्वजनिक भएको छ । ‘गोरखापत्र’ दैनिकका सह-सम्पादक राईको अनुसन्धानमूलक पुस्तक आइतबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सार्वजानिक...बाँकी

    धरावासीको ‘ग्रेट फल्स’ अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित

    झोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित भएको छ । धरावासीले खुशी व्यक्त गर्दै अनेसासलाई धन्यबाद दिएका छन् ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यका विविध विधामा...बाँकी

    ग्रेट फल्स २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित

      झोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित भएको छ l धरावासीले खुशी व्यक्त गर्दै अनेसासलाई धन्यबाद दिएका छन् l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यका...बाँकी

     विष्णुले ल्याए ‘एक्लो विजेता’

    जापानमा रहेका विष्णु घिमीरेको ‘एक्लो विजेता’ सार्वजनिक भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एसियाका सचिव तथा अनेसास जापान च्याप्टरका पूर्वअध्यक्ष समेत रहेका घिमीरेको पहिशलो साहित्यीक कृति ‘एक्लो विजेता’ सार्वजनिक गरिएको हो । नोभेम्बर...बाँकी

    Ad
    Ad
    Ad