BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ४ गते
    Headlines :

    गृहपृष्ठ पुस्तक चर्चा

      “प्रचन्डले सीतालाई छातैछाताले कुटे”

    पार्टीका निर्णय लागू गराउन आफ्नी श्रीमती सीता दाहाललाई कमरेड प्रचन्डले कुटपिटसम्म गर्नुपरेको थियो । सीता दाहाल डाँको छोड्दै हारगुहार माग्दै आउनुभएको थियो । यो उहाँहरुको गाउँ चितवन भीमसेननगरको कुरा थियो । कमरेड प्रचन्डले कमरेड सीता...बाँकी

    माउ भाषालाई मुल धारमा ल्याउने अपेक्षासहित लेखिएको “ऐना”

    भनिन्छ यदि समाज परिवर्तन गर्नुछ भने पहिले आफूवाट सुरुवात गर्नुपर्छ । अनिमात्र समाज परिवर्तनको संवाहक बन्न सकिन्छ । त्यहि प्रयास गरेका छन् मदन पुरस्कार बिजेता कथाकार रामलाल जोशीले । सुदूरपश्चिम डोटीको कानाचौर गाविस २ कोटीलामा...बाँकी

    एकैपटक तीन कृति विमोचित

    काठमाडौँ । साहित्यकार बाबा बस्नेतका कवितासङ्ग्रह ‘युद्धको बाँसुरी’ र गीति एल्बम ‘बिहानी’ तथा सरला शर्माको संस्मरणात्मक कृति ‘स्मृतिका छालहरू’   शुक्रबार (पुस २९) का दिन विमोचन गरिएको छ ।  नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आज यहाँ आयोजना गरेको...बाँकी

    एउटा साहित्यकारको आँखामा चक्रबात

    कमजोरी बिहिन सायद ब्यक्ती हुदैन तर जो ब्यक्ती कमजोरीबाट पाठ सिक्छ र त्यसलाई पुन दोहोर्याउदैन त्यो नै सफल ब्यक्ती कहलाउछ । आशा गरौ धारावाहिक उपन्यासका क्षेत्रमा लेखकको यो सफलताले आगामी दिनमा अज सार्थकता पाउनेछ ।...बाँकी

    अफ्रिकामा पनि  बिमोचन  भयो लामिछानेको ‘सरसर्ती संसार’

      जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’को अफ्रिका बिमोचन तान्जानियाको दार-एस्-सलाममा बिमोचन आइतबार भएको छ । गैर आवासिय नेपाली संघ(एनआरएनए) अफ्रिकाको दोस्रो क्षेत्रीय बैठकको समापछि आयोजित कार्यक्रममा दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले...बाँकी

    युवा गजलकार निश्चल निंगलेकुको “सिसिफस जीवन” सार्वजनिक

    संगीता पनेरु, काठमाडौं । युवा गजलकार निश्चल निंगलेकु (पिएस लिम्बु) को गजल संग्रह “सिसिफस जीवन” लोकार्पण भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा शुक्रबार विश्व नेपाली साहित्य महासंघको आयोजनामा एक कार्यक्रमकावीच “सिसिफस जीवन”को लोकापर्ण गरिएको हो...बाँकी

    साहित्यकार घिमिरेको गिती एल्बम “सपनाको देशबाट” बिमोचित

    युएसनेपालअनलाइन डट कमको आठौं वार्षिकोत्सब समारोहमा न्यूजर्सी निवासी साहित्यकार शान्ता अधिकारी घिमिरेको पहिलो गिती एल्बम “सपनाको देशबाट” बिमोचित गरिएको छ । साहित्यकार घिमिरेको कृति प्रमुख अतिथी छेत्री, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि पूर्व केन्द्रिय...बाँकी

    पाल्पासम्बन्धी संस्मरणात्मक पुस्तक विमोचित

    २१ कात्तिक, काठमाडौँ । पाल्पाका प्रसिद्ध कविराज दशरथमान सिंहले आफूले हासिल गरेको झन्डै १०० वर्षको अनुभव सङ्कलन गरिएको पुस्तक ‘त्यो समय त्यो परिवेशः मेरो जीवन यात्रा’ संस्मरण यहाँ शनिबार विमोचन गरियो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज...बाँकी

    वाग्लेको ‘अकीर्ण आँखा’ विमोचित

    काठमाडौँ । पत्रकार तथा साहित्यकार त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अकीर्ण आँखा’ कविता सङ्ग्रहको शनिबार यहाँ विमोचन गरिएको छ । विकास मञ्च नेपालद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले सङ्ग्रहको विमोचन गर्नुभयो । उपकुलपति...बाँकी

    दुई पुस्तकको एकैसाथ विमोचन

    दाङ । दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यहाँका दुईजना लेखकद्वारा लेखिएका दुई पुस्तक  विमोचन गरियो । प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको सभापतित्व एवम् सांसद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्य तथा प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा, साहित्यकार...बाँकी

    Ad
    Ad
    Ad