BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पुस्तक चर्चा, साहित्य

    ‘जङ्गे–बुद्धे’को लोकार्पण

    २५ साउन, काठमाडौँ  । राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई कायम राख्न जङ्गेपिलरको संरक्षण गर्नुपर्ने आवश्यकतामा केन्द्रित गरेर सीमाविद् बुद्धिनाराण श्रेष्ठद्धारा लिखित ‘जङ्गे–बुद्धे’ कृति आज लोकार्पण गरिएको छ । समग्र दक्षिण एसियामा अङ्ग्रेजका दबदबा रहेको...बाँकी

    गुुणराज लुइटेलले ल्याए जलेको मन

     काठमाण्डौं । कवि गुणराज लुइटेलको कविता कृति ‘जलेको मन’ एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । अन्र्तराष्टिय« नेपाली साहित्य समाज च्याप्टरको आयोजनामा शुक्रबार काठमाण्डौंको प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो ।...बाँकी

    न्यौपानेको कोमामा कोरस

    लेखक तथा साहित्यकार लेखनाथ न्यौपानेको संस्मरणात्मक कृति कोमामा कोरस(रोल्पादेखि सिंहदरबारसम्म) बजारमा आएको छ । तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा प्रत्यक्ष सहभागी भएका न्यौपानेले जेल नेल र काराबासको सजाय भोगे । माओवादी राजनीतिमा विद्यार्थी नेताको...बाँकी

    भविष्यको कर्णाली बोक्दै नरेशको चाँदीको घेरा

    सुन खानीमा नुन खोज्ने कर्णालीको कथाका रुपमा प्रगतिवादी सर्जक नरेश भण्डारीले “चाँदीको घेरा” पुस्तक लेखेका छन् । काँशीकला फाउन्डेशनले प्रकाशन गरेको र संग्रीला पुस्तक प्रा.लिले वितरण व्यवस्थापन गरेको यो पुस्तक छापिएको तीन महिनामै दोस्रो संस्करणका...बाँकी

    ‘रोएको बाटो’ लोकार्पित

    काठमाडौँ। नुवाकोटका ठाकुरप्रसाद अधिकारीको पहिलो कवितासङ्ग्रह ‘रोएको बाटो’ लोकार्पण भएको छ । ‘संसाक’ पाक्षिकले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरे, साहित्यकार प्रा डा गार्गी शर्मा, डा सत्यराज थपलिया, डा शैलेन्दुप्रकाश...बाँकी

    प्रधानमन्त्रीको ‘खर्पन’

    दीपेन्द्र सापकोटा काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कारागारमा हुँदा आफूले पनि कविता लेख्ने गरेको जानकारी दिनुभएको छ । साउन १४ मा आयोजित कविता वाचन कार्यक्रममा उहाँले २०४१ सालमा पोखराको बन्दीगृहमा बसेका बेला लेखेको ‘खर्पन’...बाँकी

    Ad
    Ad
    Ad