BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ७ गते
    Headlines :

    गृहपृष्ठ गजल/गीत

    बालगायक प्रिन्सको म्युजिक भिडियो सार्वजनिक

    ६ माघ, काठमाडौ । चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका ११ वर्षीय बालगायक प्रिन्स सिलवालको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ...बाँकी

    गजल ९४

      दशैंमा आएन भनी,आँशु नझार्नु बाबा आमा सगुन दिउँला भनी, फुल नटार्नु बाबा आमा । नमरी बाँचेमा, अर्को साल आउँला घर, दुःखी भई आँशु गहभरि नपार्नु बाबा आमा । पसिना बगाई एक दिन तिरौंला ऋण...बाँकी

    गजल ९३

    आतिन्छ मन उज्यालो दिन अन्धकार देख्छु जब फूलको गलामा खुकुरीको धार देख्छु पसिनाको मुल्य केही मिल्दैन यो शहरमा सजिलै बरू जवानी बिक्ने बजार देख्छु मानव हुँं भन्न लाग्छ संकोच आजभोलि जब मान्छे भित्र पापी दानव...बाँकी

    गजल ९२

    होसियार ए चराहरु,जंगलमा, शिकारी पसेकोछ ।। नछोड्नुस् नानीहरु, बस्तिमा, बलत्कारी पसेकोछ । मान्छेहरु मान्छे रहेनन यहाँ, मरेर गयो मानबता चनाखो बनौ घर,आगनमा,आतंककारी पसेकोछ ।। पल भरमै तहस नहस, बनाएर फुलको बगान सुनामी र भुकम्प जस्तै,बीनाशकारी...बाँकी

    गजल ९१

    कोही आगो जस्तै कोही पानी जस्तै हुन्छन् । जल्नुसम्म जलि कोही खरानी जस्तै हुन्छन् । कसैको त स्वभाव नै जिरे खुर्सानीको । कोही कोही त आँखाको नानी जस्तै हुन्छन् । आफू भलो त जगतै भलो...बाँकी

    तीज गीत भिडियो (सहित)

    नेपाली जाति हामी संसारभरी पुगेका लाखौं लाख नेपाली छौं बिश्व घुमेका जहिले पनि आफ्नो देश गरिव छ भनेर कतिपुस्ता गुर्जाने हो, टाउको छामेर ।। के छैन र हाम्रो देशमा हामी गरिव भएको खोज्ने काम अहिले...बाँकी

    ‘हुँदैन कन्यादान’

    भन्छु कथा तिजको बेलामा समेटेर यो वेदना कन्यादान छोरीलाई दिन्छन हाम्रो समाजमा दान दिनलाई हैन जन्मेकी छोरी यस धर्तीमा पठाएको प्रकृतिले उनलाई जगतसृष्टि राख्न पढेकी खोज्छन बुहारी त गर्वपतन छोरीलाई छोरी नभई रहन्न संसार यहाँ...बाँकी

    गजल ९०

    छ मनमा जहर या सुधा देखिदैन नदेऊ भो ऐना व्यथा देखिदैन यो शीर झुक्छ श्रद्धाले पत्थरहरूमा भलै मुर्तिमा देवता देखिदैन छ ओझेल जीवन सहारा दिनेको धराभित्र जसरी जरा देखिदैन कहाँबाट बर्सिन्छ पानी नयनमा हृदयभित्र कहिल्यै...बाँकी

    गजल ८९

      कहाँ मिल्छ र यस्तो जीन्दगी बारबार आँफैले गर्नुपर्छ भाग्यको आबिस्कार बाटोले बाटो छेक्दै सवालहरु गर्छन् मलाई बाटो बनाई कहाँ जान्छस् यार छुरा भन्दा धारिलो र तेजीलो लाग्छ मलाई ती आभाबहरुको कडा प्राहार राहादानी थमाएर...बाँकी

    गजल ८८

      यता भयो टुहुरो जवानी गयौ जब हाँस्दैहाँस्दै पौडी खेल्छ रात्मा सिरानी गयौ जब हाँस्दैहाँस्दै मेरो छाति टेकी हिँड्ने सगरमाथा पुगुन पाइला लक्ष भुली त्याग्यौ निसानी गयौ जब हाँस्दैहाँस्दै थियो आज्ञा कोशिस गरें बिर्सिनलार्इ सारा...बाँकी