BizPati

  • Ad
  • Ad
  • आज : २०७५ भाद्र १ गते
    Headlines :
    Ad

    गृहपृष्ठ गजल/गीत, साहित्य

    भुलभुलैया

    ऐक्लो जन्म ऐक्लो मृत्यु सधै ऐक्लो ऐक्लो आउनु पर्ने संसारमा कुर्दै जाने पालो पीर व्यथा आँसु हाँसो सङ्गालेर जीवन बाँचिञ्जेल हाँस्छन् खेल्छन् मरेपछि भुल्छन् अजर आत्मा अमर भन्छन् विधाताको हातमा मिति पुग्दा छुट्नु पर्छ कोही...बाँकी

    गजल ७३

    सधैँ चाँदनी रात कहाँ पाउनू सधैँ प्रीति सौगात कहाँ पाउनू सुनेकै छु पीरो, नमीठो पनि सधैँ रागको बात कहाँ पाउनू बितेको छ एक्लै पनि जिन्दगी सधैँ हातमा हात कहाँ पाउनू कथा छन् अनेकौँ व्यथा उत्ति...बाँकी

    गजल ७२

    एक निमेष मै आस्थाहरू ढल्दा थाहा पाएँ अत्यासमा भित्री मुटु जल्दा थाहा पाएँ बालापन र बिगत मात्र पर्याप्त हुन्न रैछ धर्मराउदो गन्तब्यले छल्दा थाहा पाएँ स्थीर तलाउको कन्चन पानी बन्दा पनि दिनदिनै आत्मविस्वास गल्दा थाहा...बाँकी

    गजल ७१

      एक टुक्रा ब्रेडसँग अलिकती जामसँग यी पाखुरा साँटेको छु मैले फलामसँग मन लिएर केही दिनमा चिठ्ठी आइपुग्ला बिन्ती भाउ गरेको छु एउटा खामसँग पूर्णिमाको जून हेर्छु जूनभित्र उनी देख्छु जूनलाई नलुकाउन भनेको छु घामसँग...बाँकी

    गजल ७०

    भूटानैमा बसेर हक अधिकारको कुरा गर्नु पथ्र्यो भूटानैमा बसेर हक अधिकारको निम्ति मर्नु पथ्र्यो भाषा, भेष अनि जातिका लागि लड्नुपथ्र्यो त्यो उज्यालो ल्याउनलाई दुईचार तारा झर्नु पथ्र्यो उहिले नै ती पुर्खाले नेपाल नछाडेको भए आज...बाँकी

    गजल ६९

    पुलिस पनि क्वै क्वै त चोर लाग्ने यार सम्झिएर ल्याउँदाखेरि बोर लाग्ने यार निलो-निलो सफा चट्ट यूनिफर्मभित्र कालो-कालो जाली मन फोहोर लाग्ने यार तगडा छ अनुसन्धान नेपाल प्रहरीको हो नि, तर नियत चाहीं कम्जोर लाग्ने...बाँकी

    गजल ६८

    नाङ्गै हिँडेँ भोकै सुतेँ अभाव सोचिनँ छु आँखै सामु मृत्यु नाँच्थ्यो दवाव सोचिनँ छु मेरै हात भाग्य लेख्छन् आँखा भोकै हुँदा कलम मसि प्रिय लाग्थ्यो नकाब सोचिनँछु माया आगो बन्छ दनदनी जलाउँछ पानीले नै जल्दा...बाँकी

    गजल ६७

    जीवनमा जति धेरै ठाउँमा पैसा देखियो । मेरो ईश्वर मबाट त्यत्ति टाढा देखियो ।। मृत्युले तिम्रो निधारमा चुम्बन गर्यो जब । संसारमा कोही नमर्ने सम्भावना देखियो ।। बिछोड हुनुको फाइदा यसरी लुट्न सकिन्छ । फुटेको...बाँकी

    गजल ६६

    हरित जङ्गल यहाँ । र त छ मङ्गल यहाँ । अमृततुल्य ममता प्रकृति–आँचल यहाँ । शिखरको जल पिई रगतमा बल यहाँ । सुकवितासरि मिठा सरस काफल यहाँ । सब धनी हृदयका गजबको थल यहाँ ।...बाँकी

    गजल ६५

    आँगन फरक होला बाँस फरक होला त्यो सङ्गै बाधिएकाको आस फरक होला एउटै छानो एउटै हाँगो समान छ धड्कन तै पनि जीवनको त्यो गाँस फरक होला नजर हो विचारको पिल्सिन्छ जीवन चौबाटोमा त्यही परिहास फरक...बाँकी

    Ad
    Ad
    Ad