BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    गृहपृष्ठ गजल/गीत, साहित्य

    गजल ७६

    मलाई अगिलगाएर तिमी फर्कियौ साथी अन्धकारमा जकाएर तिमी तर्कियौ साथी गर्ने नगर्ने, खाने नखाने सबै सिकायौ हिजो सोझो डुबेँ आज अन्तै तिमी मर्कियौ साथी जब संकटमा रूँदै सम्झिएर बेल्न खोजेँ दोष मलाई खन्याएर तिमी चर्कियौ...बाँकी

    गजल ७५

      यही हँसिया, हथौडाले मेरो भाग्य खिचेको हुन्सक्छ आरनमा मैले मेरै रगतको इन्धन सिँचेको हुनसक्छ यिन्का आन्द्रा भुँडी निकालेर सुनपानी छर्कनुपर्ला तिम्रा हरेक अङ्गमा मेरै पसिना भिजेको हुनसक्छ चिनी देखाई गुण चटाउने कत्ती खेल खेल्छौ...बाँकी

    गजल ७४

    के मजा रक्सिमा प्रिये जो मजा तिम्रो ओठमा विद्यामा के मजा प्रिये जो मजा पाएँ नोटमा पीर पर्दा पिएँ रक्सि पिएँ खुशी हुँदा पनि पिउँदा पिउँदै रक्सि पुगें आखिर कोटमा रोएँ कति पटक म हाँसे...बाँकी

    भुलभुलैया

    ऐक्लो जन्म ऐक्लो मृत्यु सधै ऐक्लो ऐक्लो आउनु पर्ने संसारमा कुर्दै जाने पालो पीर व्यथा आँसु हाँसो सङ्गालेर जीवन बाँचिञ्जेल हाँस्छन् खेल्छन् मरेपछि भुल्छन् अजर आत्मा अमर भन्छन् विधाताको हातमा मिति पुग्दा छुट्नु पर्छ कोही...बाँकी

    गजल ७३

    सधैँ चाँदनी रात कहाँ पाउनू सधैँ प्रीति सौगात कहाँ पाउनू सुनेकै छु पीरो, नमीठो पनि सधैँ रागको बात कहाँ पाउनू बितेको छ एक्लै पनि जिन्दगी सधैँ हातमा हात कहाँ पाउनू कथा छन् अनेकौँ व्यथा उत्ति...बाँकी

    गजल ७२

    एक निमेष मै आस्थाहरू ढल्दा थाहा पाएँ अत्यासमा भित्री मुटु जल्दा थाहा पाएँ बालापन र बिगत मात्र पर्याप्त हुन्न रैछ धर्मराउदो गन्तब्यले छल्दा थाहा पाएँ स्थीर तलाउको कन्चन पानी बन्दा पनि दिनदिनै आत्मविस्वास गल्दा थाहा...बाँकी

    गजल ७१

      एक टुक्रा ब्रेडसँग अलिकती जामसँग यी पाखुरा साँटेको छु मैले फलामसँग मन लिएर केही दिनमा चिठ्ठी आइपुग्ला बिन्ती भाउ गरेको छु एउटा खामसँग पूर्णिमाको जून हेर्छु जूनभित्र उनी देख्छु जूनलाई नलुकाउन भनेको छु घामसँग...बाँकी

    गजल ७०

    भूटानैमा बसेर हक अधिकारको कुरा गर्नु पथ्र्यो भूटानैमा बसेर हक अधिकारको निम्ति मर्नु पथ्र्यो भाषा, भेष अनि जातिका लागि लड्नुपथ्र्यो त्यो उज्यालो ल्याउनलाई दुईचार तारा झर्नु पथ्र्यो उहिले नै ती पुर्खाले नेपाल नछाडेको भए आज...बाँकी

    गजल ६९

    पुलिस पनि क्वै क्वै त चोर लाग्ने यार सम्झिएर ल्याउँदाखेरि बोर लाग्ने यार निलो-निलो सफा चट्ट यूनिफर्मभित्र कालो-कालो जाली मन फोहोर लाग्ने यार तगडा छ अनुसन्धान नेपाल प्रहरीको हो नि, तर नियत चाहीं कम्जोर लाग्ने...बाँकी

    गजल ६८

    नाङ्गै हिँडेँ भोकै सुतेँ अभाव सोचिनँ छु आँखै सामु मृत्यु नाँच्थ्यो दवाव सोचिनँ छु मेरै हात भाग्य लेख्छन् आँखा भोकै हुँदा कलम मसि प्रिय लाग्थ्यो नकाब सोचिनँछु माया आगो बन्छ दनदनी जलाउँछ पानीले नै जल्दा...बाँकी

    Ad
    Ad
    Ad