BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    गृहपृष्ठ गजल/गीत

    गजल ६७

    जीवनमा जति धेरै ठाउँमा पैसा देखियो । मेरो ईश्वर मबाट त्यत्ति टाढा देखियो ।। मृत्युले तिम्रो निधारमा चुम्बन गर्यो जब । संसारमा कोही नमर्ने सम्भावना देखियो ।। बिछोड हुनुको फाइदा यसरी लुट्न सकिन्छ । फुटेको...बाँकी

    गजल ६६

    हरित जङ्गल यहाँ । र त छ मङ्गल यहाँ । अमृततुल्य ममता प्रकृति–आँचल यहाँ । शिखरको जल पिई रगतमा बल यहाँ । सुकवितासरि मिठा सरस काफल यहाँ । सब धनी हृदयका गजबको थल यहाँ ।...बाँकी

    गजल ६५

    आँगन फरक होला बाँस फरक होला त्यो सङ्गै बाधिएकाको आस फरक होला एउटै छानो एउटै हाँगो समान छ धड्कन तै पनि जीवनको त्यो गाँस फरक होला नजर हो विचारको पिल्सिन्छ जीवन चौबाटोमा त्यही परिहास फरक...बाँकी

    गजल ६४

    अँध्यारोलाई चिरेर एउटा दीप बल्यो आज त्यही दीपको प्रभामा दुःखी कलम चल्यो आज मनको यो मन्दिरभित्र ज्योति आई बास गर्दा चम्किला तारासँगै दीप लहर जल्यो आज बल्लतल्ल जुनको झुल्को पृथ्वीमा झरेपछि लाग्छ यहाँ जिन्दगीको कालो...बाँकी

    गजल ६३

    जीवनमा जति धेरै ठाउँमा पैसा देखियो । मेरो ईश्वर मबाट त्यत्ति टाढा देखियो ।। मृत्युले तिम्रो निधारमा चुम्बन गर्यो जब । संसारमा कोही नमर्ने सम्भावना देखियो ।। बिछोड हुनुको फाइदा यसरी लुट्न सकिन्छ । फुटेको...बाँकी

    गजल ६२

    सुक्दै गयो सागर र पो के हो बगर थाहा भयो के खोजियो के भेटियो आफ्नो रहर थाहा भयो प्रत्येक दिन मन्दिर पुगी ढुङ्गो पुजेँ भाकल गरेँ ढोकै अघि माग्ने जुलुस देखेँ असर थाहा भयो सारा...बाँकी

    गजल ६१

    नजर आफ्नै भू-मा छ मुटुमा आफ्नी नुमा छ ओंठ हाँसेर के हुन्छ देश अझै यो कु-मा छ सरकार बने पनि आयु यसको फू-मा छ सधै सधै आन्दोलन तराई मेरो लू-मा छ मन जहाँ डुले पनि...बाँकी

    गजल ६०

    यसो उसो चिन्तन गर्नुपर्छ र भावना सुन्दर धर्नुपर्छ राखेर चासो जन चाहनाको सुधार्न सक्नेतिर पर्नुपर्छ गर्ने इरादा छ समाज सेवा भने तुरुन्तै अघि सर्नुपर्छ स्वराष्ट्रको पूर्ण विकास निम्ति प्रकाश चारैतिर छर्नुपर्छ कृपा रमाको छ भने...बाँकी

    गजल ५९

    नबिझुञ्जेल फूलजस्तै काँडा पनि जाति हुन्छ नपड्कुञ्जेल कलमजस्तै बन्दुक पनि साथी हुन्छ नहेपियून् हल्लाहरूले थिचिएका आवाजहरू सीमा नाघेपछि माया सोचेभन्दा घाती हुन्छ समयले चाह्यो भने हूललाई एक्ल्याएर आज एक्लै हुनेसँग भोलि लाखको ताँती हुन्छ अन्याय...बाँकी

    गजल ५८

      रोएझैं औंसीको रात जूनको यादमा सायद ऊ रून्छ केवल उनको यादमा धनीसँग सबै हुन्छ खाँचो केहीको हुन्न गरिबहरू रून्छन् मात्र नुनको यादमा सम्झिएर शहिदलार्इ बारम्बार अचेल कति रून्छन् सालिकहरू खुनको यादमा हिजोसँगै थिए आज...बाँकी

    Ad
    Ad
    Ad