BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    गृहपृष्ठ गजल/गीत, साहित्य

    गजल ५७

      आत्माको मिलन भए त्यै सम्बन्धमा घरबार हुन्छ पिरतीको सौगात बर्से झुपडी पनि संसार हुन्छ तिम्रो नै भरोसामा नाता समाज छोडी आएँ लैजाऊ मलाई धेरै टाढा जहाँ माया सदाबहार हुन्छ जोसँग मिल्छ भावना बस्छ गहिरो...बाँकी

    गजल ५६

    मानव हैन दानव यहाँ सदाचारी बनेको छ बाउ आफ्नै छोरीको बलात्कारी बनेको छ चुनाव जिताएर हामीले संसदमा पठाएका त्यही नेता आज देशलाई भारी बनेको छ न त देश विकास भयॊ न कुनै निकास दिए सिंहदरबार...बाँकी

    गजल ५५

      नारा छ एकता हुने फुटेको छ जताततै मिली शोषक वर्गले लुटेको छ जताततै मञ्चमा भाषण यौटा फाँटमा बेगलै नीति मान्छेको सरल बुद्धि भुटेको छ जताततै हप्काई अनि दप्काई कतै किनेर द्रव्यले जुटाई भीड गुण्डाको...बाँकी

    गजल ५४

    प्यारा हितैषी जन सोध्न थाले क्यै लेख नौला पन खोज्न थाले हेरें उसै टुल्टुल हात बाँधी जागी जिज्ञाशा भर गोद्न थाले यी पाँच औंला जब जुट्न लाग्दै यै छन्दका शीर्षक रोज्न थाले तर्केर अन्तैतिर जान...बाँकी

    गजल ५३

    छोड्नेको नै याद किन आउँछ घरिघरि मन मुटुमा तस्वीर किन छाउँछ घरिघरि तँ मेरो कोही होईनस् भनेर जाँदाजाँदै पनि उस्कै माया हरपल किन लाउँछ घरिघरि चोखो माया कहिलै मर्दैन भन्छ दुनियाँ त छुट्नु पर्ने सजाय...बाँकी

    गजल ५२

    थोरै विकास र धेरै भ्रष्टाचार अचम्म लाग्छ हेर्छु हाम्रा नेताको व्यवहार अचम्म लाग्छ यो सम्प्रदायिकता खल्बल्याउने कुरा गरेर केका लागी हो मारामार अचम्म लाग्छ कलम चलाउन सिपालु योद्धाका हातमा रगत लत्पत्तिएको तरबार अचम्म लाग्छ साहित्यको...बाँकी

    गजल ५१

    लेखिनु पर्छ गजल मित्र मनेहरु मरेको छापिनु पर्छ कितान भित्र मनेहरु मरेको जागौँ उठौँ भन्दै माटोका निम्ति लडेका बनिनु पर्छ अब चलचित्र मनेहरु मरेको अपवित्र हुँदैछन् आज शहिदका बलिदान कस्ले बनाउन सक्छ पवित्र मनेहरु मरेको...बाँकी

    शान्तिको खोजीमा हाइकु

    १७ वैशाख,काठमाडौँ  । चुत्थो मान्छे म बुद्ध हुन सकिन न त चरा नै(रामकुमार पाँडे) बुद्धपूर्णिमाका अवसरमा नेपाल हाइकु केन्द्रको आयोजनामा भएको ‘शान्ति हाइकु यात्रा’मा सहभागी हाइजिनहरुले आज गोदावरी–३, शान्तिवनमा बुद्ध र शान्तिसम्बन्धी हाइकु रचना गरे...बाँकी

    गजल ५०

    यी जून घाम एकै गर्ने छ चाह मेरो भूलोकमा उज्यालो छर्ने छ चाह मेरो बुट्टा भरेर छोड्यौ ए शिल्पकार थोरै यो श्वर्णमा सुगन्ध भर्ने छ चाह मेरो ईश्वर के बनायौ जन्मेर मर्नु पर्ने ती धर्मराजलाई...बाँकी

    गजल ४९

    कपाल दारी बनाउनु छ छुट्टीको दिन आज घरेलु काम सुल्झाउनु छ छुट्टीको दिन आज धेरै भयो किर्तनमा भजन गाँउन नपाएको ढोल मादल बजाउनु छ छुट्टीको दिन आज पल्लो गाँउमा गत हप्ता दुइटा मान्छे मरेअरे मानु...बाँकी

    Ad
    Ad
    Ad