BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ गजल/गीत

    गजल २५

    मुरलीधर घिमिरे भरतपुर, चितवन   गोत्र एउटै आकस्मिक एकता फलामे च्युरा दाजु र भाइ पहिल्यै अंशवन्डा ऐले एकता ? नेपाली नेता पदको सङ्ख्या थोरै के पुग्ला भाग नेपाली हल्ला शङ्कासँगै सल्लाह मिल्ला नमिल्ला...बाँकी

    गजल २४

    छल्काएर आँखाभरी, खुसी किन झार्याै भन संसारै पो जित्छु भन्थ्यौ, अब के के हार्यौं भन बाँझो हुँदा तर्किदियौं डुबानमा छु दर्किदियौं निस्सासिँदा यतातिर, अरु कसलाई तार्याैं भन मन मुटु मिले पनि, शङ्का पसे लङ्का डढ्छ...बाँकी

    गजल २३

    भाग्य कर्म खोटी रैछ सोछे जस्तो हुन्न परदेशी जिन्दगी यो रोजे जस्तो हुन्न   आँसु आउछ बगिदिन्छ सम्झी रुदा खेरी मुटु मेरो जलिरह्यो तिम्रो तस्बिर हेरि   सपनाको मझेरी मा आउने हो कि भनी ?...बाँकी

    गजल २२

    स्वर्गैसरी सुन्दर फा ँट खेतका गरा हेर अमृत समान जडिबुटी रुखका जरा हेर घरमा पाल्ने जङ्गल डुल्ने जनावर अनि मन्त्रमुग्ध पार्नेगरी गाउने चरा हेर छङछङ गर्दै झर्ने झरना नागबेली नदी खोलानाला पवित्र जल छा ँगा...बाँकी

    गजल २१

    आज बर्षौ पछी, हावा सरर आएर गयो । हेर्दा हेर्दै बिगतको पाना पल्टाएर गयो ।। फरफराएका पानामा आँखा टक्क रोकीदा ती बिगतले यी नजरलाई लत्याएर गयो ।। मौन रही मुर्ती झै ठिङ्ग उभिएकी छु एक्लै...बाँकी

    गजल – २०

    हनुमान उही छन् बदलिन्छन् यहाँ खाली राम, धुमधाम त चल्ने नै भो नि हनुमानकै नाम । नयाँ सर्कार नयाँ मन्दिर नयाँ देविदेवता, भगवानै फेरिएपछि फेरिन्छ नै चारधाम । ओगट्या ओगट्यै डाम्ना साँडेले कोरेली गाई, खै कल्ले...बाँकी

    गजल १९

    न तर्साउ झरनाको पानी सुक्दै सुक्दैन देशको माया छातीमा राख्ने झुक्दै झुक्दैन यथार्थ बोध हुन्छ मानव समाज भित्र झुठा कुरा त धेरै समय लुक्दै लुक्दैन एकाधिकारको सपना ले मातेका हौला बर्ग संघर्ष चल्छ निसाना चुक्दै...बाँकी

    गजल १८

    उ हरेक दिन जितेर पनि हारेको समयले उसैलाई अलपत्र पारेको छ झरेदेखि रेगिस्तानको उज्यालो सहरमा बिहानैदेखि साझसम्म पसिना झारेको छ भरिन्छ की चाहनाको भकारी भनेर घर फर्किने भाका फेरि सारेको छ निरोगी आमा छोडेर आएको...बाँकी

    गजल १७

    मुलुकमा प्रभाब पार्नेछ अक्टुबर क्रान्ति पुजिबादको सेखी झार्नेछ अक्टुबर क्रान्ति हुदा खाने जनको रक्षा र हितमा उसले अत्याचारी बिचार मार्नेछ अक्टुबर क्रान्ति श्रम गरी खानुपर्ने नियम बलियो हुन्छ तेही सोच हरुले खार्नेछ अक्टुबर क्रान्ति निमुखाकै...बाँकी

    गजल १६

    १ दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ हजारौं जनताको आहुतिको खै? क्षमा याचना सम्बोधनतिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ २ क्रान्तिको नारा घोक्दै मसाल बोक्ने...बाँकी

    Ad
    Ad
    Ad