BizPati

  • Ad
  • Ad
  • आज : २०७५ भाद्र १ गते
    Headlines :
    Ad

    गृहपृष्ठ गजल/गीत, साहित्य

    कति चोट दिएँ

    मैले कति चोट दिएँ माफ़ गर भन्नु थियो बोल्न नपाई हिँडिहाल्यौ धेरै कुरा सुन्नु थियो नचाहेर गल्ति भयो अब फेरि हुन्न होला सजाय देउ बरु मलाई, मैले त्यही मान्नु थियो चुट्न लाग्यो हातमा धागो उड़ी...बाँकी

    उनको दोषप्रति

      तिमी मुखले केही नभन, तिम्रो चरित्र नै मेरो लागि चीत्कार गर्छ । तिमी जति चिच्याऊ मेरो बिरुद्धमा, किन कि, म तिमीलाई अध्यारोमा जस्तो देख्छु तिम्रो चरित्र पनि उज्यालोमा उस्तै देख्छु । अरुले कुरा काट्छन्...बाँकी

    एउटै घाउ, उस्तै पीडा

    मालिक ! यतातिर कुनै काम पाउन सकिन्थ्यो कि रु हरेक हिउँदमा भूटानको तल्लो भेक, गाउँ बस्तीतिर यस्तै आवाजहरू सुन्न पाइन्थ्यो । दुर्गम गाउँ–बस्तीतिर अदुवा, अलैंची, सुन्तोला, सुपारी आदि प्रशस्त उत्पादन हुने भए पनि भारी बोक्ने...बाँकी

    गजल ७७

    जति लुट्छौ लुट संसार लुटेपछि थाहा होला दुःखी कर्म खोटो भाग्य फुटेपछि थाहा होला निशानामा ताक्नु अघि ढुकढुकी सुन्नु राम्रो लक्ष्य आँक्ने आफ्नै मुटु चुकेपछि थाहा होला अग्लो लक्ष बाजी मार्न इमान्दार छौ के तिमी...बाँकी

    गजल ७६

    मलाई अगिलगाएर तिमी फर्कियौ साथी अन्धकारमा जकाएर तिमी तर्कियौ साथी गर्ने नगर्ने, खाने नखाने सबै सिकायौ हिजो सोझो डुबेँ आज अन्तै तिमी मर्कियौ साथी जब संकटमा रूँदै सम्झिएर बेल्न खोजेँ दोष मलाई खन्याएर तिमी चर्कियौ...बाँकी

    कविता महिमा

    छाती भित्र बसेर आज कविता गर्छे गुनासो रुदै आँखाबाट बगेर मन्द गतिले झर्छे बिरानी हुदै । तान्छे ऊ मनको लगाम बलले लग्छे कहाँ हो कहाँ मेरा जिन्दगीका अपूर्ण सपना लुक्दै बसेका जहाँ ।१। आँखा बन्द...बाँकी

    पुस्तान्तरण

      बाजे स्वच्छ-पहाडका बनबनै खान्थे मिठा काफल बाबा काफल किन्दथे शहरमा भन्थे पहाडी फल छोरो खोज गरी बस्यो गुगलमा खोज्यो बुझायो मन गर्दै लाइक नाति फेसबुकमा फोटो नियालीकन ।१। बाजे लाख पबित्र धाम पहुँचे बोकेर...बाँकी

    आमाको बिलौना

    बर्षौं भयो खुशी किन्ने बहानामा घर छोडेको छोरो दैलामाथी उभिएर आमाको दैनिकी नियालिरहेको छ । असार छेक्न त्रिपाल बोरा हालेर बनाएको छानो पनि इन्द्रदेवको आक्रोशले प्वाल पार्दियो बाउले खाई नखाई महिनौं लगाएर बिराएको खेतमा स्याल...बाँकी

    युवा उठ तिमी

    युवा तिमी सदा सदा खुशी भरी भरी उठे सॅगै जुटे सॅधै सबै विकाशको मुलै फुटे नलेउ पीर दुःख कष्ट हे कुनै युवा तिमी हुँ वीर देशको छ जोश जॉगरै बलै भनी ।१। तिमी फुले तिमी...बाँकी

    मातृत्वको छहारी

      अति सुरम्य मातृभूमि यसलार्इ नतुल्याउँ है मरूभूमि यसमा रहेको सुन्दर हरियाली यही नै हो मातृत्वको छहारी दृष्टि देउ न आमा मायामा अगाध ममता तिनको काखमा बात्सल्य-प्रेमले पूर्ण नयनमा खुसीको तरङ्ग तिनको ओठमा तिनको छचल्किएको...बाँकी

    Ad
    Ad
    Ad