BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ७ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कविता

    दशैंको मुखमा

    प्रत्येक दशैंको मुखमा आमाले सोध्ने प्रश्न, एउटै हुन्छ, यसपाली त आउँछस् नि छोरा? म बझछु , आमाको प्रश्नको चाहना दशैं सँगै भित्रिने दौतरीको हुलमा आमा मलाई पनि देख्न चाहनु हुन्छ । त्यो चंगा, त्यो लट्टे...बाँकी

    नेपाल साहित्यिक पत्रकार संघको अध्यक्षमा शर्मा

    काठमाडौं । साहित्यिक पत्रकारहरुको संगठन ‘नेपाल साहित्यिक पत्रकार संघ’को तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शनिबार काठमाडौ बागबजार स्थित हार्दिक होटलमा सम्पन्न सम्मेलनले नगेन्द्रराज शर्माको अध्यक्षतामा  २७ सदस्यीय केन्द्रीय समिति चयन गरेका छ ।...बाँकी

    नेपालमा रूसी महाकवि पुश्किनको प्रतिमा स्थापना

    काठमाण्डौं । रूस–नेपाल सहयोग तथा मैत्री समाजको अग्रसरता र रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूको सक्रिय सहभागितामा विश्वविख्यात रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापना गरिएको छ । २५ सेप्टेम्बरमा नेपाल स्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रको...बाँकी

     देश भक्ति 

    १ दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ हजारौं जनताको आहुतिको खै? क्षमा याचना सम्बोधनतिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ २ क्रान्तिको नारा घोक्दै मसाल बोक्ने...बाँकी

    ‘झुस्या’का दुई उपन्यास लोकार्पित

    काठमाडौँ । प्रगतिवादी साहित्यकार लोकबहादुर थापा मगर ‘झुस्या’का दुई उपन्यास ‘सम्झनाका घाउ’ र ‘विश्वास’ बुधबार लोकार्पण भएका छन् । बुधबार आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता रामबहादुर थापा, नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा विभाग प्रमुख श्रवण...बाँकी

    हजुरको बुट

    हजुरको बुट सुम्सुम्याइरहँदा म सोचिरहन्छु किन मान्छे कसैको जुत्ता जति सम्मानित पनि हुनसक्दैन ? हजुरको बुटको जस्तो कर्णप्रीय सत्ये अरु कुनै आवाज छैन हजुरले जस्तै चिटिक्क मिलाएर लगाउन अरु कसैले जानेकै छैन हजुरको कालो चम्किलो...बाँकी

    प्रदिप नेपालको ‘बिना सालिकका नायकहरु’ कवितासङ्ग्रह सार्वजनिक

    काठमाडौं ।‘न चुराहरु फुटी जान्छन् न बज्छ चुराको सङ्गीत न सिउँदो मेटिन्छ मेरो न उम्रिन सक्छ सिन्दुरको लहरा ’ सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका आफ्ना श्रीमान्को खोजी र प्रतीक्षामा एक महिलाले व्यहोरेको पीडालाई नजिकबाट देखेपछि शीतविन्दुको...बाँकी

    ‘तिम्रो अन्तिमको सिंगार सिंगिनी !

    काठमाडौँ  । ‘तिम्रो अन्तिमको सिंगार सिंगिनी ! ‘कात्रो’ कसोरी भनुँ तिम्रो निम्ती दिइन्छ पात्र जुन त्यो ‘टिलो’ कसोरी भनुँ गाली होइन, किन्तु भन्नु कसरी यो अन्न ‘बुर्की’ भनी ‘मुर्दार्नी’ कसरी भनुँ जुन तिमी मेरी थियौ...बाँकी

    भनिदेउन प्रिय, तिमि को हौ, कहाँ छौ ?

      जान्दिन म तिमीलाई को हौ तिमि ज्ञात र ज्ञान पनि भएन मलाई आखिर को हौ तिमि? मैले कहिल्यै सोधिन र खोजिन पनि आखिर यो मात्र मोहनी होकी? सम्मोहन वा समाधिको एउटा यात्रा, हेक्कै रहेन...बाँकी

    पत्रकार खनालको भू–राजनीति सार्वजनिक

    ९ असोज, काठमाडौँ  । भारत र चीनले तीव्ररुपमा आर्थिक विकास गरिरहेको अहिलेको युगमा यस क्षेत्रका तीन अर्ब जनसङ्ख्या भएको बजारबाट नेपालले आर्थिक लाभ लिन सक्नुपर्छ । पत्रकार गोपाल खनालले लेख्नुभएको ‘भू–राजनीति’ नामक पुस्तकको विमोचन कार्यक्रममा...बाँकी

    Ad
    Ad