BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ कथा

    उपचार

    laxman-adhikari

    धन्य प्रभु, यसरि दूत नै पठाएर उद्धार गर्नु होला भन्ने त लागेकै थिएन । अस्पतालको बेडमा पुगेपछि शिवरामले दुई हात जोडेर आरध्य देवको पुकार ग¥यो । त्यसपछि उ फेरि ओछ्यानमै ढल्यो । एक बोतल पानी...बाँकी

    पाल्पासम्बन्धी संस्मरणात्मक पुस्तक विमोचित

    book

    २१ कात्तिक, काठमाडौँ । पाल्पाका प्रसिद्ध कविराज दशरथमान सिंहले आफूले हासिल गरेको झन्डै १०० वर्षको अनुभव सङ्कलन गरिएको पुस्तक ‘त्यो समय त्यो परिवेशः मेरो जीवन यात्रा’ संस्मरण यहाँ शनिबार विमोचन गरियो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज...बाँकी

    वाग्लेको ‘अकीर्ण आँखा’ विमोचित

    photo

    काठमाडौँ । पत्रकार तथा साहित्यकार त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित ‘अकीर्ण आँखा’ कविता सङ्ग्रहको शनिबार यहाँ विमोचन गरिएको छ । विकास मञ्च नेपालद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले सङ्ग्रहको विमोचन गर्नुभयो । उपकुलपति...बाँकी

    फाँसी

    laxman-adhikari

    झिकेर तरबार गिंडन तिमीलाई बढ्दा अघि मुस्काऊ नडराई फाँसी हो उपहार श्रमिकलाई नडराऊ प्रिय सम्झ इसलाई । आएर काल लान्छ तिमीलाई विधवा, टुहुरा बनायीे हामीलाई सम्झेर बस्छौँ आखिरी सम्म नरोऊ प्रिय सास रहेसम्म । एकपल्ट...बाँकी

    अधुरो यात्रा

    laxman-adhikari

    ओढेर घुम्टो निदरीमा आऊ, समिप बसेर तिमी मुस्कुराऊ विस्तारै घुम्टो म उठाउँला लजाई थोरै नजर मिलाउँला । अँधेरी छ रात सुस्तरी आऊ हेर्दै जुनकिरी राख तिम्रो पाउ आउ न प्रिय तिमी फेरि आऊ एक पल्ट...बाँकी

    एक पराया पीडा

    laxmi-rumba

    हेर यी झर्झर बलेका मेरा आँखाहरु आँखाभरि जलेका मनहरु जरुर चिन्नेछौ मलाई समयले निलेको तिमीलाई नै उभ्याउन सयौंचोटी लडेकोे जिन्दगी मेरै हो कुनै बेला हुत्याएर आफैभन्दा कोशौं टाढा पुर्याएथ्यौ तिमीलाई मान्छेजस्तो नलाग्ने त्यो मान्छे म...बाँकी

    ‘अतितको सम्झना’ले मृत्युको मुखमा पु¥यायो कवि नेत्रमणि आचार्यलाई

    13900484_1233614736661803_386777922_n

    ७ कात्तिक,काठमाण्डौं । कवि नेत्रमणि आचार्यको कविता वाचन गर्दागर्दै निधन भएको छ । आइतबार राजधानीमा साहित्य सन्ध्याले आयोजना गरेको कार्यक्रममा ‘अतितको सम्झना शीर्षकको कविता वाचन सकेर कुसीमा बस्न नपाउँदै उनी एक्काशी बेहोस भएका थिए ।...बाँकी

    बुझ्ने बदल्ने यो आन्दोलनमा

    946522_144923952357778_1889744523_n

    रातो घाम उदाउने मिर्मिरे सम्म यो महासमरको सहयात्री हुँदा विचार र रुपले भावनामा छुँदा तिमिसँग प्रेम साईनो म जोड्न आएँ दुनियाँमा नयाँ रित म छर्न आएँ बुझ्ने बदल्ने यो आन्दोलनमा……….. धारमा रोक्ने रे मन्दिरमा छेक्ने...बाँकी

    म मरिसकेपछि….

    chanda

    आज फूलपाती । म मरिसकेको ५ घण्टा बितेछ । दसैं सुरु भएको ७ औ दिन आज । सबैका घर–घरमा फूलपाती भित्राउदैछन् । मेरो मृत शरिर अस्पतालमा छ । लाग्छ पुलिस केस पनि हुँदैछ क्यारे ।...बाँकी

    दुई पुस्तकको एकैसाथ विमोचन

    दाङ । दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यहाँका दुईजना लेखकद्वारा लेखिएका दुई पुस्तक  विमोचन गरियो । प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको सभापतित्व एवम् सांसद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्य तथा प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा, साहित्यकार...बाँकी

    Ad
    Ad