BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कविता, साहित्य

    तन्नेरी उठ

    आफ्ना पूर्वजको निशान गरिमा मासौं कुनै भन्दछ, सीमा भित्र सरेर सीमित बनोस् भन्ने कुनै गर्दछ । टुक्र्याईकन भाग भाग कतिले थाले यहाँ लाउन, तन्नेरी ! उठ देशको हित हुने थालौं नयाँ चिन्तन ।।०१।। कोही दक्षिण...बाँकी

    प्रतिद्वन्द्वी

    दूध चुस्ने बालक थिएँ केवल आधा माना दूध भए पुग्थ्यो सैसोला र थुमथुम्याइसँगै बाबुआमाको इच्छामा बढे र आधा माना चामल खान सक्ने भएँ एउटै कोठामार एउटै खाटमा सुत्थ्यौँ छुट्टै कोठा छुट्टै खाट माग्ने भएँ छोटो...बाँकी

    गजल ७५

      यही हँसिया, हथौडाले मेरो भाग्य खिचेको हुन्सक्छ आरनमा मैले मेरै रगतको इन्धन सिँचेको हुनसक्छ यिन्का आन्द्रा भुँडी निकालेर सुनपानी छर्कनुपर्ला तिम्रा हरेक अङ्गमा मेरै पसिना भिजेको हुनसक्छ चिनी देखाई गुण चटाउने कत्ती खेल खेल्छौ...बाँकी

    गजल ७४

    के मजा रक्सिमा प्रिये जो मजा तिम्रो ओठमा विद्यामा के मजा प्रिये जो मजा पाएँ नोटमा पीर पर्दा पिएँ रक्सि पिएँ खुशी हुँदा पनि पिउँदा पिउँदै रक्सि पुगें आखिर कोटमा रोएँ कति पटक म हाँसे...बाँकी

    यात्रा

    हुरीजस्तो उत्ताउलो बसको गति छेउकै बुढी आईमाई प्रिय लाग्छिन् अझ, उनको चाहिएको अनुहार यात्रामा देखिएका सबैसबै सानासाना छाप्राहरू शीतमा मुर्झाइरहेका फूलका बोट एकोहोरो फैलिएको मैदान सबै आफ्नै लाग्छ तर यात्राभरि साटिएको भावना र, तिम्रो अपरिचित...बाँकी

    मैले रोपेको देश

    मैले म बस्ने ठाउँमा मेरो देश रोपेको छ खडेरीले सुकाउला कि भनेर बाढिले बगाउला कि भनेर छिमेकीको साँधले मिच्ला कि भनेर आफन्तसँगकै कलहले थिच्ला कि भनेर आफूले देश छोडेको बेला मैले देश पनि आफैँसँग लिएर...बाँकी

    बुद्ध, बुध्दु र सगरमाथा

    कुनबेला भयो भूगोलको बाँडफाँड ? बुद्ध र सगरमाथा हाम्रा भागमा परेछन् कुनै पौरखै नगरी प्रकृतिकै दयामायामा मात्र भाग लागेका प्रकृतिका बहुमूल्य गहना हाम्रै मानचित्रभित्र परेछन् माल पाएर पनि चालै नपाउने हामी नाभिमा कस्तुरी बोकेर भौतारिने...बाँकी

    नातिको ‘देश बिर्सेर’ लोकार्पित

    काठमाडौं । बेलायत निवासी युवा स्रष्टा नरेश नातिद्वारा लिखित कथा सङ्ग्रह ‘देश बिर्सेर’ बजारमा आएको छ । उक्त कृतिको विहिबार  (साउन ३ गते) एक कार्यक्रमकाबीच लोकापर्णण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले...बाँकी

    मेरो देश र बर्खा

    मेरो देशमा जब बर्खा लाग्छ र वादल बर्सिन्छ झुपडीहरुमाथि कि भकारी भरेर जान्छ कि भकारी रित्त्याएर जान्छ कि हसाएर जान्छ कि रुवाएर जान्छ कि प्राण दिएर जान्छ कि प्राण लिएर जान्छ हलो बोकेर किसान दगुर्छ...बाँकी

    भुलभुलैया

    ऐक्लो जन्म ऐक्लो मृत्यु सधै ऐक्लो ऐक्लो आउनु पर्ने संसारमा कुर्दै जाने पालो पीर व्यथा आँसु हाँसो सङ्गालेर जीवन बाँचिञ्जेल हाँस्छन् खेल्छन् मरेपछि भुल्छन् अजर आत्मा अमर भन्छन् विधाताको हातमा मिति पुग्दा छुट्नु पर्छ कोही...बाँकी

    Ad
    Ad
    Ad