BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ साहित्य, साहित्य-खबर

    त्रिशुली वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुनः फुयाँल

      २६ भदौ, काठमाण्डौं । त्रिशुली वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुनः साहित्यकार श्रीहरि फुयाँल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार प्रतिष्ठानको सातौं साधारण सभाबाट फुयाँल पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिष्ठानको उपाध्यक्षमा आरएम डंगोल, महासचिवमा...बाँकी

    शिक्षासेवी आचार्यले ल्याए ‘सृष्टि र दृष्टि’

    शिक्षासेवी तीर्थराज आचार्यको निबन्ध सङग्रह ”सृष्टि र दृष्टि’ राजधानीमा सार्वजनिक गरिएको छ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार आयोजना गरिएको विमोचन कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीद्धारा ‘सृष्टि र दृष्टि’ को विमोचन गरिएको हो । विमोचन...बाँकी

    गजल १०

    सुन्दर कोमल छ मेरो मन नदुखाउनु है पढेर जगत सजाउछु स्कुल नछुटाउनु है समाजमा सुगन्ध छर्न जन्मेको म आमा म छोरी बगैचामा फुल्ने छु नसुकाउनु है हो म कोपिला भोलीको फुल पनि हुनेछु आसुले आमा...बाँकी

    मोतीराम–सेतुराम सम्मान बूँद र सन्तोषलाई

    अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको आयोजनामा भएको सो कार्यक्रममा गजलकार बूँद रानालाई मोतीराम गजल साधना सम्मान, २०७३ र युवासंगीतकार सन्तोष श्रेष्ठलाई सेतुराम संगीत साधना सम्मान, २०७३ प्रदान गरियो । सम्मान राशि पाँच÷पाँच हजार रुपैयाँ र प्रमाणपत्र...बाँकी

    नेपालले ल्याए ‘विद्रोही मनहरु’

    २४ भदौ, काठमाण्डौं । कवि तथा गजलकार नारायण नेपालको गजल संग्रह ‘विद्रोही मनहरु’ सार्वजनिक भएको छ । शुक्रबार सम्बाद डबलीमा एक कार्यक्रमको आयोजना गरी उक्त कृति सार्वजनिक भएको हो । मणि थापा, युग पाठक, निभा...बाँकी

    आमाको अनुहार चाउरीसक्यो फर्केर आउ घर

    पैसाले सवथोक आउँछ भने मायाँ किनि ल्याउनु पैसाले यदि शान्ति मिल्दछ भने उद्यान के धाउनु हो सम्भाव्य विकास कार्य छ यही खाडी गयौ है तर यो सानो झुपडी बुझे महल हो फर्केर आउ घर मान्छे...बाँकी

    गजल ०९

    परिस्थितिले हामीलाई पनि जरुर बनाउछ। छुटाउछ आफ्नैहरु संग अनी दूर बनाउछ। एकैपटक नसजाउनु आँखाभरि धेरै सपना, पुरा हुने एकै लक्ष्य पनि,चकनाचुर बनाउछ। म मन मुटु देखि बिर्सन खोजिरहेछु उसलाई, सपनैभरी आउछे झन् भेट्न आतुर बनाउछ।...बाँकी

    गजल ०८

    चोरलाई चुली याहाॅ साधुलाई सुली याहाॅ । हत्यारा र खुनी लाई तक्मा अनि फुली याहाॅ । जो छ भाड़ा बन्छ साँड़ा उही घर मुली याहाॅ । रावणले राम कुट्ने अनैाठो खुल्दुली याहाॅ । खै कस्लाई...बाँकी

    क–कसले पाए बसुन्धराश्री र मानश्री सम्मान पुरस्कार ?

    काठमाडौँ बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले विसं २०६६ देखि २०७३ सम्मको बसुन्धराश्री र मानश्री पुरस्कार तथा सम्मान मंगलबार प्रदान गरेको छ । प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा साहित्य, कला र सङ्गीत क्षेत्रमा योगदान पु¥याउनु हुने विभिन्न श्रष्टालाई...बाँकी

    ‘अविराम बाबुराम’ कृति सार्वजनिक

    काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको जीवनीमा आधारित भएर लेखिएको ‘अविराम बाबुराम’ नामक कृतिको सार्वजनिक गरिएको छ । पत्रकार अनिल थापाले लेख्नुभएको उक्त पुस्तक डा भट्टराईका पिता भोजप्रसादले लोकार्पण गर्नुभयो...बाँकी

    Ad
    Ad
    Ad