BizPati

  • आज : २०७५ फागुन १२ गते
    Headlines :

    गृहपृष्ठ कविता, साहित्य

    बलेनी नाघेको बेला

    बाका हातहरू काँपिरहेका थिए आमाका कोषहरू रसाइरहेका थिए बादलको अर्कै प्रदेशमा हराइरहेकी थिइन् उनी बाख्राको पाठोले मेरो कमलो हात चाटेको त्यो दिन अलिकति झरी परेको बेला अलिकति पहाड झरेको बेला खै कस्तो कस्तो बेला समयको...बाँकी

    मृत्यु

    प्रिय समय लास हुनुमात्र मर्नु हुँदै होइन ! मर्नु भनेको खुलेर हास्न नसक्नु पनि हो नसक्नु हो तिमीलाई बिर्सिन नसक्नु हो मैले म मात्र सोच्न नसक्नु हो तिमिले झै लेकाली पाखामा ढपक्क गुराँस फुलेझै फुलाएर...बाँकी

    गजल ०३

      राष्ट्रिय झन्डा च्यातेर फाल्ने तैयारी हुँदैछ नेपाल लाई आगोमा गाल्ने तैयारी हुँदैछ ।।। हिमाल संग पहाड अनी तराई तोडेर बचेको हाम्रो अस्मिता ढाल्ने तैयारी हुदैछ ।।। मेट्दैछन् सबै सिमाना हाम्रो ढालेर ती स्थम्भ बिस्तार’वादी...बाँकी

    बरु पथ्थर टोक्न सजिलो

    बरु पथ्थर टोक्न सजिलो तर समय पर्खनै गाह्रो ओइरिएको झमझम पानीको बलेसि तर्कनै गाह्रो रफ्तारले दौडिरहने बिचारका तातीहरु एकसुरमा चलिरहदा मलाई भने त्यहि ठाउमा फर्कनै गाह्रो ।...बाँकी

    चन्दमान र उसको व्यथा

    बबरमहलको सडकमा उभिएर एक मित्रलाई पर्खिरहेको छु । गर्मी मौसम काठमाण्डौं सहरमा धुलोमो रजाईँ चल्न थालेको छ । मुखमा कपडाको बिर्काे लगाएर मान्छेहरु हिँड्न लागेका देखिन्छन् । सडकमा थुपारिएको फोहोर समयमा उठाउन नसक्ता त्यसले दिने...बाँकी

    न्यौपानेको कोमामा कोरस

    लेखक तथा साहित्यकार लेखनाथ न्यौपानेको संस्मरणात्मक कृति कोमामा कोरस(रोल्पादेखि सिंहदरबारसम्म) बजारमा आएको छ । तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा प्रत्यक्ष सहभागी भएका न्यौपानेले जेल नेल र काराबासको सजाय भोगे । माओवादी राजनीतिमा विद्यार्थी नेताको...बाँकी

    भविष्यको कर्णाली बोक्दै नरेशको चाँदीको घेरा

    सुन खानीमा नुन खोज्ने कर्णालीको कथाका रुपमा प्रगतिवादी सर्जक नरेश भण्डारीले “चाँदीको घेरा” पुस्तक लेखेका छन् । काँशीकला फाउन्डेशनले प्रकाशन गरेको र संग्रीला पुस्तक प्रा.लिले वितरण व्यवस्थापन गरेको यो पुस्तक छापिएको तीन महिनामै दोस्रो संस्करणका...बाँकी

    गजल ०२

    हिमाल हाँसेको देखेर आकास खुलेको कति राम्रो हिमचुलीको माथि माथि  डाफे डुलेको कति  राम्रो पहाड देखि झर्छन् नदि बगाउँदै मलिलो माटो  तराईका फाँटमा पहेंलै धान झुलेको कति राम्रो फरक भाषा , भेष तर एकै आमाका...बाँकी

    गजल ०१

    नारा जुलुस घन्कियो घटना स्थल अगाडि घटना घटेको थियोे सभाहल अगाडि को पिडक को पीडित छुट्याउनु पुर्व चलेको थियोे बहस छलफल अगाडि राम रावण बन्नुमा कस्तो सङ्गत थियोे बुझ्न सक्नु पर्थ्यो खराब असल अगाडि निर्णायकले...बाँकी