BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ७ गते
    Headlines :

    गृहपृष्ठ कविता, साहित्य

    म त अचेल – आगो निभेका दिलभित्र आगो जोर्दै छु !

    म त अचेल शब्दहरूको सलाई कोर्दै छु ! आगो निभेका दिलभित्र आगो जोर्दै छु ! मौसमभन्दा चिसो भयो मान्छेको मन ! तात्ला भन्छु चिसिएर जम्ने भयो झन ! चिसिएका मनमाथि सलाई कोर्दै छु सेकाउँनु पर्यो...बाँकी

    परदेशीको व्यथा 

    यता फर्कने रहर गर्दा गर्दै स्वदेस यतै मारिने पो हो कि भन्ने चिन्ता छ कुनै न कुनै बहाना बोकेर पलायन हुनेहरुको आफ्ना आफ्नै व्यथा छ अर्काको भूमि दोस्रो दर्जाको नागरिक गर्ब गर्ने ठाऊ कमै छ...बाँकी

    सिरियल हेर्न थालेपछि !

    सिरियल हेर्न थालेपछि मेरी श्रीमती जी मसँग कम र सिरियलसँग बढी बोल्छिन मसँग झर्केर र उता मस्केर बोल्छिन सिरियल हेर्न थालेपछि श्रीमती जी फेरिदै गएकी छिन ! सिरियल हेर्न थालेपछि श्रीमती जीलाई अचेल किताव देख्दा...बाँकी

    टोपी

    टोपी हो सब मर्द पुरुषको शोभा अनि सौरभ टोपी हो हिमशैल आश्रित सबै नेपालीको गौरव टोपी हो पहिचान शान जानको हिमालको भिरमा टोपी हो अभिमान मान जनको तराईको तिरमा ।। टोपी हो शिर ढाक्ने र...बाँकी

    मेरो मृत्युको अवसरमा

    आफनै घरको आङन होस अर्धांगिनीको काख सिरान होस अस्ताउँदो सूर्यको किरण होस उच्चारण वेदको मंत्र होस यमलाई न पठाउनु प्रभु आफै लिन आउनु प्रभु मेरो मृत्युको अवसरमा किरिया कर्म नगर्नु अरु असहायलाई हेर्नु बरु खानु...बाँकी

    कलुवा डोमको समाजवाद

    क्रान्ति भइसक्यो आइसक्यो गणतन्त्र ढोकैमा हाजिर छ समाजवाद गाऔँ अब सबले एकसाथ : ‘सबै नेपाली समाजवादी सबै समाजवादी नेपाली ।’ मेरो देशमा छन् छत्तीसको अङ्क जस्ता दुई समाजवाद नं .१ हो सिंहदरवारको समृद्ध समाजवाद नं.२...बाँकी

    ए जिन्दगी

    भारि सपनाहरुले निदाउन दिदैनन् बिपनाहरुले सुत्न दिदैनन्, रात ढलेर बिहानको बिन्दु सुरुभो योजनाका पहाडहरुले अझै बिश्राम दिदैनन् । कहिले बिगतका लागि बधाई कहिले भबिष्यको शुभकामना जीवनमा उपहार पनि थरिथरिका सद्भावका तौलहरुले आराम दिदैनन् बधाई, सुभकामना...बाँकी

    ऊ अनि म

      प्रत्येक रात उ आउँछ अनि भन्छ, कहिले आउँछौ ? मेरो एउटै उत्तर हुन्छ, केही समय पछि अनि फेरि उ भन्छ, के तिम्रो जवानी सकिएपछि ? के तिमीलाई यहाँबाट लखेटेपछि ? मुग्लान पसेका मेरा साथीहरुलाई...बाँकी

    खल्लो विदेशी दशैं

    फूले हुन् घर आँगनी मखमली गोदावरी गाउँमा पाके हुन् फल आँप दारिम लिची डाली लता बागमा फक्रे हुन वन कन्दरा कुसुम ती पैलो बिहानीसगैं तेत्रो रौनक छैन सुन्य छ यता खल्लो विदेशी दशै ।।१ थापे...बाँकी

    म परदेशी

    ति ढुङ्गा, माटो, पहाड जङ्गल र निर्जन–भूमिहरु अझ भनौं कति समुद्र होलान् मेरो पैतलाका चापसँग छोडिएका म त हिँडे परदेश । युगौँदेखि आफ्नै पुर्खाको नियति भोग्दै पुगेँ उता सुरिनाम र यता पपुआ अनाम भैँ बिर्सिएँ...बाँकी