BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कविता

    कास्मिरको स्याउ किन्यो बनारसी साडीमा

    सस्तो दाममा विदेश छन नेपालीका पाखुरा चालीस लाख नाघिसक्यो गरौं के कुरा ? अझै कति पुस्तालाई विदेश जानु पर्ने हो यस्तो चक्र तोड्न अब कसो गर्ने हो ? पृथ्वीमा स्वर्गको टुक्रा जस्तो नेपाल अझै हामी...बाँकी

    म विद्रोही कमलु सदा

    मेरो प्यारो तिलाठी, कोइलाडी मेरो स्वर्ग मुसहर वस्ती त्यहाँ, विभेदको बाढी उहिल्यै आएको हो र, सबै खेत बगायो जमीन छैन । अभावको आँधी उहिल्यै आएको हो र, महल उडायो घर छैन । फुदन सदाको साहसले...बाँकी

    मन कबिको

    कबिको जस्तो मन संग्लो बिचारमा उपल्लो अग्लो सबैको मन हुन्थ्यो भने कबिलाई कति फुर्सद चिन्दैनन् कविलाई हतपति अनि र नै कबि जहिल्यै आलोचित र बिबादित सिमा झेँक्ने !! तर कविले गालि गरेको छैन कहिल्यै उ...बाँकी

    आऊ न कृष्ण सुनाइदेऊ मुरलीको धून

        आऊ न कृष्ण सुनाइदेऊ मुरलीको धून दिन रात रोइरहेछ बिरहले मन । प्यारो कृष्ण कहाँ गयौ एक्लै छु म राधा तिम्रै पिरले यो ज्यान सुकी भैसक्याछ आधा मनको दियो बाली बस्छु तिमी आउने...बाँकी

    तिमी मौन नै बस, मर्न देऊ भगवानहरुलाई ।

    फोनको कि प्याडमा अंक ११११ घण्टी जान्छ, आवाज आयो हेल्लो सरकार , मैले भनें नमस्कार सरकार, न्याय चाहियो । सरकार , मैले एउटा उजुरी गर्न फोन गरेको डा.गोविन्द के.सीलाई बचाँउन पर्यो ऊ त मर्न लागेको...बाँकी

    हिड्नु सधै नेपालको मानचित्र बोकी

    हिड्नु तिमी सदा नेपालको बोकी मानचित्र लुकाउनु त्यो देशलाई सधै छाती भित्र । लेक बेशी तराई मधेश सबै तिर धाउनु जति सक्छौं त्यो देशलाई मॉयैं मॉया लाउनु ।। जुन दिन छाती भित्र देशलाई देख्छौं बास्तबिक...बाँकी

    ‘म’

    ‘म’ आमाको प्यारो छोरो म काले नै भए पनि बुबाको लागि त गोरो म राम्रो पढ्ला पैसा कमाउला अनि दुख भगाउला आमाको आश म जागिर खाला समाजमा नाम होला अनि बुढेसकालको लाठी बन्ला बुबाको सपना...बाँकी

    जिन्दगी

    जिन्दगी पाएको थिए कसैको ‘सेवा’ का लागी… तर, दिन बित्दै जादैछ अभावले गाजिएको छु पहाड जस्तो गरुङ्गो भार लिएर रात बिहान भौतारिएको छु… समय छैन मलाई आखा मिच्ने फुर्सत कहाँ लागी परेको छु कागजको टुक्रा...बाँकी

    अर्को नाम छोरी

    नौ महिना कोखमा पालेपछि, प्रसब पिडा लाग्न थाले पछि छोरा छोरा भन्ने ओठहरुले लेब्रयाउँदै छोरी उच्चारण गर्न सिकाउने जन्मदै अशुभ, निरास सन्नता लिएकी म त्यही अशुभ अवतार, निरिह प्राणीको अर्काे नाम छोरी । बाल बोली...बाँकी

    नारी

    नारी कसैलाई भएको छ उसैले लगाउने सारी नारी यहि शब्द छ कसैलाई छहारी नारी कसैको बुहारी नारी यहि कसैको पियारी नारी धरती, ममताकी खानी सबैलाई राम्रो दिक्षा दिइ उनी बनाउँछिन ज्ञानी आमा यिनै नारी हाम्री...बाँकी

    Ad
    Ad
    Ad