BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कविता, साहित्य

    देश दुखेको बेला

    देश दुखेको बेला मान्छे कहाँ हाँस्न सक्छ र ? देश सुतेको बेला मान्छे कहाँ बाँच्न सक्छ र ? दुखाइको पीडा छ देशलाई, मान्छे कहाँ बाँच्न सक्छ र ? पीडा मनभरि साँची मान्छे कहाँ हाँस्न सक्छ...बाँकी

    चुनौती

    रानीदहमा तैरिरहेको रेन्जेन दोर्जेको टाउको बोकेर २ सय ५४ वर्षपछि आज म याम्बुको सडकमा उभिएको छु ए पृथ्वीनारायण ! आज कहाँ लुकेर दिँदैछौ उपदेश ? आऊ सडकमा आऊ अन्तिम छिनोफानो गरौं म मासिन्या मतवाली गौ...बाँकी

    एक मुठ्ठी आकाश

    यशोधरा म न सिद्धार्थ हुँ न वुद्ध नै शान्ति मैले मेरो म भित्रको सपना फुलाउन उठाएको गजुर हो । प्रीया म पृथ्वी निलेर आकाशको च्यादर ओढ्ने सपनाहरुको खातमा च्यापिएर निस्सासिएको सामान्य मान्छे निर्धनले सपना देख्ने...बाँकी

    राजेन्द्र तारकिणीको सम्पत्ति विवरण

    सरकार ! तिम्रो मण्डलका मन्त्रीहरूको झैँ मणि–माणिक्य, हीरा, पन्ना र सुनचाँदी, देश–विदेशमा घर/घडेरी र जमिन, कार, बैंक ब्यालेन्स र शेयर नहोला मसँग तर नठान्नू कि म कङ्गाल छु । सरकार ! मसँग पनि छ सम्पत्ति–...बाँकी

    आमा !

    बेहोसीमै तिमीले जन्माएको समयको एक टुक्रा आकाश हुँ म हिँडेर नटिपिएका भोगाइहरु नपचाइएका दृश्यहरु नछामिएका चाहनाहरु हेर त कसरी फुल्दोरैछ रहस्यको यात्रा ! रगतको आहालबाट टिपेर पुछेकी थिइनौ तिमीले मेरो शरीर बरु गरेकी थियौ सहस्र...बाँकी

    धुलो

    असाध्यै गार्‍हो छ धुलोसँग लड्न बन्द गरेपनी चारै दिशाका झ्यालढोका मसिना छिद्रहरूबाट जतिखेरै पस्छ धुलो र टाँसिएर, परत परेर बस्छ पढ्न राखेका टेबलका किताबभरी एकैदिन गरूँ अन्देखा भरिन्छ र्‍याक,दराज ,खाटभरि भुइँ र सिंढीभरि धुलो मेरो...बाँकी

    जनयुद्धका सपनाहरू

    जीवनका उकाली ओराली झर्दै गर्दा कष्टमय समय झेल्दै यात्रा गरेका पर्वहरू देशेमरुझ्या हेरिरहेछ झलझली सम्झिन्छ आँखु र खहरेका बगरहरू एउटा यात्री झोलाभरि माक्र्सका वेदहरू छातीमा माओ र लेनिनहरू पहाड र खोलानालासँगसँगै रातै पोतेर हिँड्नेहरू अझै...बाँकी

    झण्डा को खेती

    जीवनको उत्तरार्धमा आज झलझली सम्झिरहेछु आफैले तुनेका हजारौं हजार झण्डाहरु र झण्डा भित्रका हजारौं हजार झुन्डहरु। यो पृथ्वीलाई लट्टाइ बनाएर बेरेको भएआफैले तुनेको धागो र चङ्गा जस्तै उडाएको भए यो चन्द्र सुर्य अङ्कित झण्डा नापी...बाँकी

    नेताहरुको नयाँ संसद गित

    यो अन्तिम पटक हो संसद सके जति लुटौ, जुनसुकै होस पार्टी हाम्रो तर एक भएर उठौ ! पत्रकार सबै पार्टी कै हुन लेख्छन् मिलाएर, हैसियत नभएका फेसबुके हरु केहि हुन्न कराएर ! भुकम्प को पिडा...बाँकी

    फाँसी

    झिकेर तरबार गिंडन तिमीलाई बढ्दा अघि मुस्काऊ नडराई फाँसी हो उपहार श्रमिकलाई नडराऊ प्रिय सम्झ इसलाई । आएर काल लान्छ तिमीलाई विधवा, टुहुरा बनायीे हामीलाई सम्झेर बस्छौँ आखिरी सम्म नरोऊ प्रिय सास रहेसम्म । एकपल्ट...बाँकी

    Ad
    Ad
    Ad