BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ७ गते
    Headlines :

    गृहपृष्ठ कविता, साहित्य

    पूण्य भू

    सुदीपभद्र खनाला

    मेरो राष्ट्र चिरा गरेर दिइने काँक्रो कुनै होइन मेरो राष्ट्र विरा भरेर मसला खाने कुरा होइन । मेरो राष्ट्र प्रणम्य सर्वजनको स्वाधीनता पावन हामी पूर्ण स्वतन्त्र छौँ बुझ यहाँ आउन्न वैरी छुन ।। छोडाईकन खान...बाँकी

    भुँडी घटाऊ अब

    परमा अधिकारी

      खाऊँ साग मुला सलाद फलका आधा भरी पेट त्यो पाथी अन्न घिऊ नखाउ ढकने माना भरी रेट त्यो  । खोजी सूँगुरको भुटी गजपले बोसो नखाऊ अब तिम्रो ज्यान बडा थियो गजपको भूँडी घटाऊ अब...बाँकी

    सबरी मुसहर्नी

    रमेशचन्द्र अधिकारी

      गिरतनी थाहा छ तपाईंलाई ? यो मुसाको दुलोभित्र खन्याएको पानीले पाताल भेटाउँछ र भेटाउँदैन ? या सोसिदिन्छ यो मट्टीले मेरा आँखाबाट नअटाएर खसेका केही ढिक्का आँशुलाई जस्तै । म चानो ऋषिदेव ऋषिहरुको देउता भएर...बाँकी

    बेथिती

    23795449_856498211184111_3126100031669706301_n

    छ अस्त ब्यस्त ध्वस्त यो जताततै समाज मा छ जात धर्म लिङ को विभेद छन् प्रभाब मा । छ आफु मै लडाइ छन् समग्र भाइ भाइ मा छ भिन्न भिन्न स्वार्थ छन् गराइ मा बुझाइ...बाँकी

    कसरी लुटिन्छ खुशी नारीको

    मेनिषा प्रसार्इं

    भनिन्छ, नारीको मन कोमल हुन्छ नारी छिट्टै बिग्रन्छन् नारीको बिश्वास हुन्न नारीलाई कहीं कतै जान दिनु हुन्न ख्याल गर्नु पर्छ उसको मुठ्ठीभित्र राख्नु पर्छ यसलार्इ हाटबजार पाहुनापाछो घुमफिर खुल्ला जान दिंदा हुनसक्छ जथाभावी कतै हाँस्छन होला कसैलाई मन...बाँकी

    मसँग एउटा जात छ

    20170226_143858

    मसँग एउटा जात छ मेरा जिजुले दिएको मेरो समाजले दिएको मेरो संस्कारले दिएको हो हजुर ! मसँग एउटा जात छ अनि त्यही जातसँग जोडिएका वितृष्णाका अनेक बात छन् । मेरा जिजुबाहरुले डबकाभरि विशुद्ध निगारको जीवनरस...बाँकी

    कालकोठी

    प्रकाशमणि खनाल

    समाज गाम बाट नै मलाइ दूर पारियो फकाउदै दलालले लगेर कोठि छाडियो । कि कर्ममा छ खोट यो ममा दशा लगाउने ल भन्नु होस देव हे कसोरि यो छुटाउने ।। मिठा मिठा कुरा गरी विवाह...बाँकी

    प्रतिशोध

    गंगाराम लामिटारे

    जबरजस्त ! लादिएको एउटा अन्याय रोइरहेको त्यो कुलागाड्ग्री खोसिएको माटोसँग हराइरहेछ आफूभित्रबाटै देश अनि त्यही पीडाभित्र टिलपिलाई रहेछ एउटा आस सङ्गठित बन्दै गरेको एउटा प्रतिशोध ती गोरेटा अनि ती लालिमायुक्त गुराँश उहिल्यै पोखिएका हुन् तीनका...बाँकी

    जिन्दगी

    rajendra-poudel

    फक्री फूल सरी सुगन्ध बटुली फक्रोस् न यो जिन्दगी हाँसे झैँ हिमशैल हाँसिरहुला उल्लास दे जिन्दगी राम्रै देख्दछ नेत्र हर्दम सदा दे झल्मली जिन्दगी यै धर्ती सँग रम्छु भन्छ दिलले नेपाल दे जिन्दगी शंका लाग्दछ...बाँकी

    अल्यनहरू

    प्रकाश धमाला

    एकाबिहानै आकाशमा अर्ध चन्द्रमा हेरेर “घाम भन्दा चन्द्रमा क्या सफ्ट एण्ड कूल हुन्छिन्” भन्ने मेरो छोरोले टेलिभिजनमा समाचार हेरेछन् भने “बाबा हेर्नु त टीभीमा घोप्टो परेर पूर्बी क्षितिजतिर एउटा नानी म जस्तै, हात खुट्टा पसारेर...बाँकी

    Ad
    Ad