BizPati

  • आज : २०७५ पौष ३ गते
    Headlines :

    गृहपृष्ठ कविता

     “फर्की आउ प्रदेशी”

    फर्की आउ प्रदेशी तिमी  ! तिमी बिना यो गाउँघर शुन्य भएको छ यि झरना,खोला,पाखा-पहराले तिमीलाई नै  खोजी रेहेको छ | तिमी छिट्टै फर्की आउ………….   तिमी बिना यो धर्ती को उर्जर भुमी र माटो बाँझिएको छ रानीवन...बाँकी

    सानो अनुरोध मेरो तिमी ‘कलमलाई’

    लेख्नु छ तिमीले सधैँ ‘सत्य’ कलम मसीको बहनामा नसुक तिमी ! सर्वशक्तिमान आज तिमी हौ कलम मृत्यु र संगिनसँग नझुक तिमी !! आँखाले देखेको सत्य लेख कलम मात्र कसैको अनुकुलमा नभुक तिमी !!! त्रास र...बाँकी

    धने ठुल्दाइ

    टाटेपाटे बेमेलमा स्वाभिमान फलाउन खोज्ने म र उँचो भएकै बहानामा मेरो स्वाभिमान च¥यामचुरुम् पार्ने उ अर्थात धने ठुल्दाइ । धने ठूल्दाइको राजसी चलन र मेरो टाउकोमा थोपारिएको चलन अन्दाज गर्दा पनि भाउन्न भएको छु कति...बाँकी

    औँलाहरु चुमेर

    औँलाहरु चुमेर औँलाभरी सलाम ! मेरो हजुर–लाई आँखाभरी सलाम ! के बिराएँ ? नजरले चुमे ती फूल जो ओठमा फुले ! के बिराएँ ? हत्केलामा थापेँ ती केश जो लाजमा झुके ! माने, कि मेरो...बाँकी

    बालुवाको मरूभूमिबाट

    बाध्यताको आँधी घरभित्र छिरेर नबगाएको भए बाको अनुहारबाट घाम नचोरेको भए आमाको आँखामा चम्कने जून फूलजस्तो मुस्कान प्रियाको ओठबाट नखोसेको भए नानीबाबुको स्कुल पुग्ने बाटो नभत्काएको भए पुर्खाले उपहार छाडीगएको जिउँदो घर र ताराहरूले गुच्चा...बाँकी