BizPati

  • आज : २०७६ आषाढ ११ गते
    Headlines :

    गृहपृष्ठ कविता

    चिरञ्जीवीको याचिका

    अश्वत्थामा बलिव्र्यासो हनुमांश्च विभीषण । कृपस्परशुरामश्च सप्तएतै चिरजीवि ।। “छ चिरञ्जीवहरू !” व्यास वाणी इतिहासकै जीर्ण आवाज थियो त्यो, नैराश्यवेद ! व्यासले फेरि भने, पुनः अर्को यज्ञको तयारी गर ! यसपल्ट, दण्कारण्यमा होइन सर्वोच्च अदालतको...बाँकी

    आजको असुरक्षित सत्य र भोलिका कविताहरु

    प्रणय–सुखको अनुभूतिमा चुर्लुम्म डुबेर बासन्ती फूलको सौन्दर्य कवितामा पोखुँ भन्छु अनुपम\मीठो\ नूतन शैलि खोजेर कनकनचम्पाको सुवास छर्केर अक्षरहरुमा मधुर कविता लेखुँ भन्छु… अदृश्य पीडा\सुर्ता र छटपटीले मातेको हृदय बोकेर विद्रोह र आक्रोसले सल्केको मस्तिष्क सिउरेर...बाँकी

    उठ !!

    उठ ! लाशहरु चिताबाटै जुरुक्क जुरुक्क उठ मृत्युले छल गर्यो तिमीलाई मृत्युलाई मारेर उठ, संसार बाँच्नेहरूको मात्रै हुन्छ इतिहासमा ‘नाम’ मात्र हुन्छ, नामको इतिहासबाट अस्तित्व थुतेर फ्याँक्नेहरूलाई फ्याँक्नु पर्छ आजै बडाको मृत्यु जीवन हुन्छ तिम्रो...बाँकी

    समय सन्धर्भ

    चंगुल भ्रस्टको जालो, पार्नै पर्दछ निर्मुल उधेष्य गतिलो बोक्दै, लम्किदै थे निरन्तर । सम्झेर देशको माटो, निस्वार्थ कर्म गर्दथे पीडा ब्यथा जता पर्थ्यो, उतै नै अघि सर्दथे ।।१।। अशिक्षा गरिबी रोग, रास्ट्रको हुन्छ बाधक विरुद्ध...बाँकी

    मेरो देश हुँदैन दास कहिल्यै हे माफियाका दल

      सेतो रुन्छ हिमाल बन्छ झरना कल्ले व्यथा बुझ्दछ अग्लो रुन्छ पहाड आँसु-सरिता तातो सँधै बग्दछ रेटी रून्छ हियार तार दुनियाँ क्या धून वा ! भन्दछ सारङ्गी मन त्यो परन्तु नबुझी संसार यो हाँस्दछ हावा...बाँकी

    युद्ध विराम गर्नै पर्छ

    हे महामानव, तिम्रो अनसन एउटा युद्धको युद्धविराम हो । उठ ! अब युद्धविराम अन्त्यको घोषणा गर । तिमी मर्यौ भने तिम्रो शवयात्रामा मलाई थाहा छ धेरै आउँने छन् । तर सायद तिमीलाई थाहा छैन होला,...बाँकी

    नेतालाई चिठी

    मेरो बाग सजाउने अब यहाँ सोचौं ममात्रै छु नि रक्षा फूल गरी हँसाइ रहने माली ममात्रै हुँ नि । साँच्चै सुन्दर फूलको रहरले माला नि उन्ने म हुँ सोचे है मनले चरा गुडजसै यो देश...बाँकी

    गर्दैछ रक्षा अझै

    रक्सी मासु घिचेर टन्न छ भुँड़ी बस्दैन भोक्कै रति, त्यस्ताले उपवासको विषयमा जान्दैन एक्कै रति । मन्त्री बन्छ कमाउने रहरले चिन्ता कहाँ देशको, मारी सत्र हजार शासक भयो के काम गोविन्दको ? नेपाली जनता सबै...बाँकी

    प्रश्नहरू अणुबम

    मेरो दिमागमा दिनहुँजसो प्रश्नहरूको जालो बेरिँदै बेरिँदै अणुबम बन्ने प्रकृयामा छ र यो विष्फोट भएको बेला सबभन्दा ठूलो क्षति मेरो शासकलाई हुनेछ विद्यालय पोषाकमा मेरी बहिनीलाई देखेपछि मेरी आमा झस्किँदै भन्नु हुन्छ “लामो जामा काटेर...बाँकी

    समसामयिक पद्य

    गोविन्द केसी सुन नाम हेर समात च्याप्पै थुन नाम हेर शशी नराम्रो छ कहाँ बताऊ राम्रो छ मान्छे जुन नाम हेर गोपाल तार्ने सुर हुन् सबैका भनेछ त्यस्ले घुन नाम हेर विकल्प खोज्नै नसकेर गार्हो...बाँकी