BizPati

  • आज : २०७६ बैशाख ५ गते
    Headlines :

    गृहपृष्ठ कविता

    फाँसी

    झिकेर तरबार गिंडन तिमीलाई बढ्दा अघि मुस्काऊ नडराई फाँसी हो उपहार श्रमिकलाई नडराऊ प्रिय सम्झ इसलाई । आएर काल लान्छ तिमीलाई विधवा, टुहुरा बनायीे हामीलाई सम्झेर बस्छौँ आखिरी सम्म नरोऊ प्रिय सास रहेसम्म । एकपल्ट...बाँकी

    अधुरो यात्रा

    ओढेर घुम्टो निदरीमा आऊ, समिप बसेर तिमी मुस्कुराऊ विस्तारै घुम्टो म उठाउँला लजाई थोरै नजर मिलाउँला । अँधेरी छ रात सुस्तरी आऊ हेर्दै जुनकिरी राख तिम्रो पाउ आउ न प्रिय तिमी फेरि आऊ एक पल्ट...बाँकी

    एक पराया पीडा

    हेर यी झर्झर बलेका मेरा आँखाहरु आँखाभरि जलेका मनहरु जरुर चिन्नेछौ मलाई समयले निलेको तिमीलाई नै उभ्याउन सयौंचोटी लडेकोे जिन्दगी मेरै हो कुनै बेला हुत्याएर आफैभन्दा कोशौं टाढा पुर्याएथ्यौ तिमीलाई मान्छेजस्तो नलाग्ने त्यो मान्छे म...बाँकी

    बुझ्ने बदल्ने यो आन्दोलनमा

    रातो घाम उदाउने मिर्मिरे सम्म यो महासमरको सहयात्री हुँदा विचार र रुपले भावनामा छुँदा तिमिसँग प्रेम साईनो म जोड्न आएँ दुनियाँमा नयाँ रित म छर्न आएँ बुझ्ने बदल्ने यो आन्दोलनमा……….. धारमा रोक्ने रे मन्दिरमा छेक्ने...बाँकी

    दशैंको मुखमा

    प्रत्येक दशैंको मुखमा आमाले सोध्ने प्रश्न, एउटै हुन्छ, यसपाली त आउँछस् नि छोरा? म बझछु , आमाको प्रश्नको चाहना दशैं सँगै भित्रिने दौतरीको हुलमा आमा मलाई पनि देख्न चाहनु हुन्छ । त्यो चंगा, त्यो लट्टे...बाँकी

    हजुरको बुट

    हजुरको बुट सुम्सुम्याइरहँदा म सोचिरहन्छु किन मान्छे कसैको जुत्ता जति सम्मानित पनि हुनसक्दैन ? हजुरको बुटको जस्तो कर्णप्रीय सत्ये अरु कुनै आवाज छैन हजुरले जस्तै चिटिक्क मिलाएर लगाउन अरु कसैले जानेकै छैन हजुरको कालो चम्किलो...बाँकी

    भनिदेउन प्रिय, तिमि को हौ, कहाँ छौ ?

      जान्दिन म तिमीलाई को हौ तिमि ज्ञात र ज्ञान पनि भएन मलाई आखिर को हौ तिमि? मैले कहिल्यै सोधिन र खोजिन पनि आखिर यो मात्र मोहनी होकी? सम्मोहन वा समाधिको एउटा यात्रा, हेक्कै रहेन...बाँकी

    मलाई कसले रोक्छ?

    नाम त मेरो ठुलै चल्यो विदेशको ठाउँमा तल्लावारी डल्ले भन्थे सानो छँदा गाउँमा हजुरवाउको आफ्नो इज्जत गाउँमा नाम थियो दिन दिनै आज भोली सम्झनामा आयो डलरमा कमाउँछु, ट्याक्स धेरै तिर्छु ठुलो संस्था -ठुलो दाम मख्ख...बाँकी

    आफ्नै परिवेश

    बर्स्यो बर्षा झमझम खुदै नैन यो बन्द भै गो धारा लाग्यो बररर हुँदै चैन यो मन्द भै गो । राता राता नयन हुन गो ब्यर्थमा हार भै गो कस्तोबेला कुन बखतमा जन्मिएँ भार भै गो...बाँकी

    भङ्ज्याहा भुइँचालो

    यो कुन कम्पनशास्त्र हो, सम्झी-सम्झी,झम्टी-झम्टी काँप्नु पर्ने…? धामी,झाँक्री र बिजुवाहरु रातभरी काँप्छन् र भुत-प्रेत भगाएर,सियाशिकारी मन्छाएर मत्थर हुन्छन् अनि जान्छन् आफ्नो बाटो लिएर आफ्नै कामकाजमा भोलिपल्ट बिहानै तर यो,… एउटा भयङ्कर सन्त्रास र अज्ञात भय...बाँकी