BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कविता, साहित्य

    जा जा

      छन्दः शार्दूलविक्रीडित डाहा जा पर जा नआ नगिचमा इर्ष्या र आलस्य जा जा जा चोर प्रवृत्ति जा वर नआ दूर्भाव जा दम्भ जा लोभी धुर्त दलाल मानसिकता पाखण्ड जा क्रोध जा मैलो गन्ध विचार...बाँकी

    स्मरण चिन्तन्

    आशा अझै बाक़ी नै छ सपनाझैँ बर्बराइरहेका छन् दिन र रातहरु मेरै देश र पुर्खाका गाथाहरु समेटेर आँसु अनि रगतका थोपाथोपा बोलिरहेका छन् इतिहासका ती काला रातहरुसँग पारि डाँडामा डुब्न लागेका सुर्यझैँ अर्थहीन जीवनसँग गाँसिएको...बाँकी

    ए साथी

    ए साथी, बन सारथी समयको खैंची लगाम् हातमा यात्रा मोड़ नयाँ विकास तिरको संदेशका साथमा । लौ लौ लाग छिटो विकास पथमा भन्दै अगाडी बड लागोस् लस्कर त्यो पछाडि सबको बीना कुनै गड्बड ।१। यस्तो...बाँकी

    डियर जिन्दगी

    देख्न सक्ने छुन नसक्ने गगन कस्ले बनायो ? दुखिरहने छुन, देख्न नसक्ने मन कस्ले बनायो ? रुपरङ्ग आकार बिना, कसरी गरुँ बयान तिम्रो ? छुन सक्ने देख्न नसक्ने पवन कस्ले बनायो ? बार बार हजार...बाँकी

    नेताले आमदामी गर्ने राजनीति

    ठूलो आवजले मेरो कान नै बन्ध भएको भान हुन्छ राजतन्त्रको कम्जोर गोलिले स्वतन्त्रताको दरिलो छाति विस्तारै पार गरेर देशको गाथामा राजनीति थपिएको छ । उफ़ ! कति तातो भएको ? एक्कासी शरिरको तापक्रम आकासियो, कति...बाँकी

    कुकुर

    भुक्नु हजुरको ईशारामा दौडिनु लहसिनु हजुरकै वरिपरि खुशीले पुच्छर हल्लाउनु सुँघ्नु हजुरलाई अरु केहि होईन मेरो आदर हो मालिक मेरो सेवाभाव हो हजुरप्रतिको । ल्याङ ल्याङ गाउँभरि डुलेर मैले हजुरको कुरा काटेको हैन ढोका बाहिर...बाँकी

    त्यो प्रिय असार

    मुरलीधर घिमिरे हलोले जोती दाँदेले फेरि त्यो हिलो सम्याई कोदाली खनी चप्परी लिई त्योआली लगाई त्यो बिउ काडी लगेर बाँडी मस्किँदै टोलाई रोपेको धान छुपुमा छुपु हेर्थेँ म लजाई उतै छ खेत उतै छ बारी...बाँकी

    यो हिउँको देशमा

      यो हिउँको देशमा रहरहरु फूलाउन कहाँ सकिन्छ र ? रित्ता गमलाहरु ओइलिएका र सुगन्धहिन रहरहरुसँग दुखेसो पोख्छन् दिनैभरि र रातैभरि कस्तो बिडम्वना ! देश भएर माटो नहुनुको पीड़ा पुर्खाले रगत बगाएको मलिलो माटो भए...बाँकी

    आमा

    उनीहरुलाई दुख्दैन या म बुझ्दिन आमाहरु रुदा पनि हासेरै रुन्छन आमाहरुलाई जुन टिप्नु छैन समयलाइ छोप्नु पनि छैन न छ कुनै युद्ध जित्नु नै सपनाहरुको भाग्नाबशेसबाट केहि रहरहरु उमारेर फुलाउनु छ र देख्नु छ त्यो...बाँकी

    पुस्तान्तरण

    बाजे स्वच्छ-पहाडका बनबनै खान्थे मिठा काफल बाबा काफल किन्दथे शहरमा भन्थे पहाडी फल छोरो खोज गरी बस्यो गुगलमा खोज्यो बुझायो मन गर्दै लाइक नाति फेसबुकमा फोटो नियालीकन  ।१। बाजे लाख पवित्र धाम पहुँचे बोकेर माता...बाँकी

    Ad
    Ad
    Ad