BizPati

  • Ad
  • आज : २०७५ आषाढ ७ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कविता, साहित्य

    मान्छे

    मान्छे, एउटा ढाकरभरिको सुन्तोलाजति रिस-राग, छल-कपट, लोभ-लाभ, कोड्याइँ-घमण्ड आदि बोकेर शुख, शान्ति, संबृद्धी, प्रगति चाहन्छ अरूको भलो नै आफ्नो भलो भन्दै हिँड्छ । मान्छे, नराम्रो कुरा हावाले भ्याउञ्जेल उडाउँछ राम्रो कुरा बल गरेर तुहिञ्जेल तुहाउँछ...बाँकी

    अभिशत्त प्रेम

    प्रिय मान्छे म तिमीलार्इ तिम्रो एउटै कुराले मात्र सम्झन्छु त्यो दिन हामीसँगै खहरे तर्दै गर्दा हात समाएरै भनेका थियौ सखी जिन्दगी महाभारत जस्तै हो । अचेल जब आमाले दैलोमाथिको राधा कृष्णको मुर्तिअघि उभिएर घण्ट बजाउनुहुन्छ...बाँकी

    म रोएको दिन

    संसारभर खुसीको माहोल छाएको थियो धेरैले पटका पड्काएर उन्मुक्त उत्सव मनाइरहँदा म भने बेचैन भएर सन्तापले सुस्ताइरहेको थिएँ म रोएको त्यो दिन अर्थात् दुई हजार दस, वैशाख सत्र गते बुधबार । न्युजिल्याण्डको एउटा मान्छेले मेरो...बाँकी

    चम्चा

      मेरो हात र भातको सम्बन्ध मेरो आमाको न्यानो काख जस्तै छ अदृश्य फूलको सुगन्ध जस्तै चट्टान र हिँउ मिलेर बनेको हिमाल जस्तै छ। कथित आधुनिक कहलाएकाहरु चम्चा र काटाको प्रयोगमा मासु र हड्डीको सम्बन्ध...बाँकी

    पूण्य भू

    मेरो राष्ट्र चिरा गरेर दिइने काँक्रो कुनै होइन मेरो राष्ट्र विरा भरेर मसला खाने कुरा होइन । मेरो राष्ट्र प्रणम्य सर्वजनको स्वाधीनता पावन हामी पूर्ण स्वतन्त्र छौँ बुझ यहाँ आउन्न वैरी छुन ।। छोडाईकन खान...बाँकी

    भुँडी घटाऊ अब

      खाऊँ साग मुला सलाद फलका आधा भरी पेट त्यो पाथी अन्न घिऊ नखाउ ढकने माना भरी रेट त्यो  । खोजी सूँगुरको भुटी गजपले बोसो नखाऊ अब तिम्रो ज्यान बडा थियो गजपको भूँडी घटाऊ अब...बाँकी

    सबरी मुसहर्नी

      गिरतनी थाहा छ तपाईंलाई ? यो मुसाको दुलोभित्र खन्याएको पानीले पाताल भेटाउँछ र भेटाउँदैन ? या सोसिदिन्छ यो मट्टीले मेरा आँखाबाट नअटाएर खसेका केही ढिक्का आँशुलाई जस्तै । म चानो ऋषिदेव ऋषिहरुको देउता भएर...बाँकी

    बेथिती

    छ अस्त ब्यस्त ध्वस्त यो जताततै समाज मा छ जात धर्म लिङ को विभेद छन् प्रभाब मा । छ आफु मै लडाइ छन् समग्र भाइ भाइ मा छ भिन्न भिन्न स्वार्थ छन् गराइ मा बुझाइ...बाँकी

    कसरी लुटिन्छ खुशी नारीको

    भनिन्छ, नारीको मन कोमल हुन्छ नारी छिट्टै बिग्रन्छन् नारीको बिश्वास हुन्न नारीलाई कहीं कतै जान दिनु हुन्न ख्याल गर्नु पर्छ उसको मुठ्ठीभित्र राख्नु पर्छ यसलार्इ हाटबजार पाहुनापाछो घुमफिर खुल्ला जान दिंदा हुनसक्छ जथाभावी कतै हाँस्छन होला कसैलाई मन...बाँकी

    मसँग एउटा जात छ

    मसँग एउटा जात छ मेरा जिजुले दिएको मेरो समाजले दिएको मेरो संस्कारले दिएको हो हजुर ! मसँग एउटा जात छ अनि त्यही जातसँग जोडिएका वितृष्णाका अनेक बात छन् । मेरा जिजुबाहरुले डबकाभरि विशुद्ध निगारको जीवनरस...बाँकी

    Ad
    Ad
    Ad
    Ad