BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ७ गते
    Headlines :

    गृहपृष्ठ कथा, साहित्य

    तिमि नै ईश्वर तिमि भित्रै छन् ईश्वर !

    समाज भित्र मानिस हुन्छ मानिस भित्र प्रेम हुन्छ प्रेम भित्र इश्वर हुन्छ र जहाँ इश्वर को उपस्थिति हुन्छ त्यो समाज शान्त सुन्दर र सम्बृद्ध हुन्छ  ।  हाम्रो जस्तो समाजमा मानिस हरु गुनासो धेरै गर्ने गर्छन ।...बाँकी

    अंधेर नगरी चौपट्ट राजा, टके सेर भाजी टके सेर खाजा

    उहिलेक कुरा हो । कोशी नदीको किनारमा एकजना सन्त आफ्ना शिष्यका साथ कुटी बनाएर बसेका थिए । दुवैको धेरै जसो समय भजन किर्तन, ईश्वरको आराधना र व्यायाममा बित्दथ्यो । एक दिन गुरु चेला दुवैले देश–देशावर...बाँकी

    फोनको घण्टी

    मध्य रातमा ट्रिरिङ…ट्रिरिङ… फोनको घण्टी बज्यो । दिनभरको थकाइले चूर भएर मस्त निन्द्रामा परेको किरणका लागि त त्यो बमको धमाका जस्तै लाग्यो । मनमा धेरै आशङ्काहरूले परेड खेल्न थाले । हुन पनि सुखको खेती गर्न...बाँकी

    एकाकार

    वर्षा ऋृतु नै हो तर पनि एक हप्ता भइसक्यो, घाम नलागेर आकाश धुम्मिएको धुम्मिएकै छ, वर्षा हुन पनि सकेको छैन । जताहेरे पनि बादल मात्र देखिन्छ । दिन एकदमै घुर्मैलो छ। बादल पनि कालो र...बाँकी

    एउटै घाउ, उस्तै पीडा

    मालिक ! यतातिर कुनै काम पाउन सकिन्थ्यो कि रु हरेक हिउँदमा भूटानको तल्लो भेक, गाउँ बस्तीतिर यस्तै आवाजहरू सुन्न पाइन्थ्यो । दुर्गम गाउँ–बस्तीतिर अदुवा, अलैंची, सुन्तोला, सुपारी आदि प्रशस्त उत्पादन हुने भए पनि भारी बोक्ने...बाँकी

    परदेशीको सपना

    “तिमीलाई त छोरा छोरी छाडेर गर्इ भन्थे सबैले । त्यही सुनेर म फर्किएर आएको हुँ कतारबाट । के हो कुरो भन त ? तिमी छोराछोरी छाडेर कहाँ गएकी थियौं  ?” सानेले केरकार गर्न थाल्यो । “होइन,...बाँकी

    प्रतिबिम्ब

    साँझ पर्नै लागेको छ । चराचुरुङ्गी गुँड पस्न आतुर छन् । नातिनातिना भर्खरसम्म कल्याङकुलुङ गर्दै थिए, खेल्न गएछन् क्यार । वस्तुभाउको थान्कोमुन्कोमा लागेका छन्, छोराबुहारी । गर्मीको बेलामा निकै आनन्द लाग्छ आमैलाई, बरन्डामा बस्न ।...बाँकी

    मृत्यु उपत्यका

    “हो शारदा, म अङ्‌ग्रेजको गुलाम बन्न भन्दा फॉंसी नै रोज्छु। मेरो बलिदान खेरो जाँदैन,” दुर्गा मल्लको आवाजमा त्यो आत्मविश्वास थियो, जो गोर्खामा हुनुपर्छ । मेजरको लोकमृत्युलाई नेपाली शब्दले बलियो गरी काँधमा बोकेको मलाई खुब मन...बाँकी

    नियति

    बर्खाको समय थियो । बाहिर मुसलधारे पानी परिरहेको थियो । भित्र आमालाई ब्याथाले च्यापेर आत्तिरहनु भएको थियो । एकै छिनमा च्याँ च्याँ रोएको आवाज आयो । “बधाई छ, तपाईंको छोरी भयो । तपाईं छोरीको बुबा...बाँकी

    सम्बन्ध र सोच

    “तिमी विदेशमा थियौ ।“ तिम्रा बाबुआमाले, ‘तपाईंहरुकी छोरी कुशल  स्वभावकी छन्, हामीलाई बुहारी बनाएर भित्राउने मौका दिनुहोस् भनेर मागेका थिए ।’ “मेरा बाबुआमाले तिमी विदेशमा रहेको र राम्रो कमाएको मान्छे, त्यो भन्दा योग्य कुटुम्ब अर्को...बाँकी