BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कथा, साहित्य

    छोराको बिहे (भिडियो वाचन सहित)

    शिवजीत क्षेत्री उमेरमा मभन्दा १५ वर्ष जेठा भए पनि मेरा निक्कै नजिकका मित्र हुन् । बेलायती सेनामा काम गरी रिटायर्ड भएका शिवजीत र मेरो परिवारको सम्बन्ध निक्कै राम्रो छ । एकै घरमा नबसे पनि हामी...बाँकी

    लघुकथा : दुःखको भारी

      उफ्, कत्ति चर्को घाम लागेको हो, बुढ्यौलीले हो वा विपन्नताले मुजा परेको निधारबाट पसिना पुछ्दै गन्गनाउँछ, यो पार नपाउने भवसागर । कतिन्जेल बोक्ने दुःखको भारी दुःखको भारी बोक्नु नियति हो उसको, भनूँ न नियमित...बाँकी

    कथाः प्रतिशोधको राँको

    ज्योती निकै फर्याकफुरुक गर्दै होटलमा उसकी आमालाई काम सघाउँछे, मीठो बोल्छे र सबैलाई सत्कार गर्छे । काममा जति जुधेर लाग्छे तर्क गर्न पनि त्यति नै खप्पिस छे ऊ । ज्योतीसँग बहस गर्न र चियाको चुस्की...बाँकी

    लघु कथा : अन्तिम निर्णय

      साँझ ढल्केपछि उस्तै गरी लोग्ने आयो । अनि उही दैनिकी शुरु भयो । छोराछोरीको रुवाइको आवाज उसैगरी चर्कियो । लोग्नेले लर्खरिएको बोलिमा भन्यो, ‘म तेरो लोग्ने सङै हुँदाहुँदै दिउँसो फिलिम हलमा कसलाई हेर्दै मस्किँदै...बाँकी

    बाध्यता, उमेर र गरिबी

    ‘आम्मै नानी ! कति धेरै दिनपछि पाल्नु भएछ ? नदेखेको धेरै भएको थियो ।’ मलाई देख्नेबित्तिकै हरिनाथ बाले प्रशन्न मुद्रामा भने । हो नि हरिनाथ बा, म त कामको सिलसिलामा शहर तिरै छु । घर...बाँकी

    भ्यालेनटाइन ‘डे’ र रातो सर्ट

      कान्छी सारै सोझी छ । उनलार्इ भ्यालेनटाइन ‘डे’ भनेको के हो थाहसम्म थिएन । सानै उमेरमा सुगम ठाउँमा विवाह भए पनि न उसको कुनै प्रेमी थियो न उसको श्रीमानले कुनै डे भनी माया गरेको समझना...बाँकी

    यो घर मेरो पनि हो

      “कति आँटिली तिमी?” निर्माणले हातको सिरानीमा राख्दै भनेको थियो दमन्तालाई । दमन्ताले निर्माणको हातबाट टाउको निकालेर देब्रे हातको टेको लगाएर टाउको अड्याउँदै निर्माणसँग आँखा जुधाउँदै भनी “एक्काइसौं शताब्दिकी नारी हुँ, …म पनि ।” हो...बाँकी

    आरोही

      कार्यालयमा कामको चाप निकै थियो । केही फोटो बनाउने र भिजिटिङ कार्ड डिजाईन गर्ने ग्राहकहरु आरोहीलाई कुरिरहेका थिए । सधैँ भन्दा निकै ढिलो गरेर आरोही आमालाई लिएर आईपुगी । लीलादेवी सिँडी उक्लिन नपाउँदै मलाई...बाँकी

    नेपाली साहित्यका शिखर व्यक्तित्व मनु ब्राजाकीप्रति भावपूर्ण श्रद्धाञ्जली

      द्रष्टव्य नेपाली गजल, निबन्ध, र कथा साधनामा नविनता, मौलिकता, स्वछन्दता, र स्वचैतन्यका विशिष्ट धरातल निर्माण गरी तीहरूका अस्तित्ववृद्धिमा अनेक अनेक कथ्य, चरित्र, बिम्ब, पात्र, र प्रवृत्तिहरूको न्यायिक प्रयोगबाट नेपाली साहित्यमा अग्रचेतना र मार्गदर्शन सहित...बाँकी

    जात 

    पण्डित जगन्नाथ कि अर्धाङ्गिनी कल्याणी देवी डाको छोडेर रोइरहेकी छिन् । धन्न गाउँलेले बेलैमा देखेछन र पण्डित बाजेलार्इ बकैनाको हाँगोमा बाँधेको बाबियोको डोरीको पासोबाट बचाएर लेराए । केही क्षण इन्तु न चिन्तु बनेकी पण्डित्नी बजैले...बाँकी

    Ad
    Ad
    Ad
    Ad