BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ कथा

    नारी सम्मान

    dipendra-khadka-malayasiya

    “आज मलाई कसले रोक्छ, कसले छेक्छ, ह ए! टुल्केकी आमा , बाहिर निस्की आज कि तँ छैनेश कि म छैन हि…हि.. ? — रक्सि पिएर लर्खरिन्दै बोल्यो सन्ते । ” होइन कति धोक्न सकेको हो...बाँकी

    मेरो बलात्कृत नारीवाद

    khagindra-khusi

    उफ्! कस्तो खटपटी, कस्तो छटपटी! मखमलले त नपोल्नु पर्ने हो, तर यो मखमली तन्नाले पनि कति साह्रो पोलेको? मनमा पीडा भए पछि शारीरिक सुख भौतिक सुखसुविधाको महत्व हुन्न रहेछ । ओहो! यस्तो कष्ट यस अघिका...बाँकी

    मैले तिम्री बरीलाई तिम्रो विश्वासको विरुद्ध हत्या गरिदिइसकेको छु

    parijat

    हप्ता दिनपछि त्यो घटना अलिकति शिथिल भएर आयो, यसो भनूँ मलाई त्यस्तो लाग्यो । अब त्यो घटनाले आलो घाउको दुखाइ दिंदैन, फुटिसकेको थियो र दुख्न केही कम । स्थिती केही स्वभाविक भएवस्तो लाग्यो मलाई ।...बाँकी

    छाया

    dhanu-lekali

    आज दुई दिन भयो, उ कोठमा आएकी छैन । उसँग कुराकानी गर्दा सबै बिर्सन्थेँ म पनि । पहिले एक्लै बस्ने उ आजभोलि प्राय दिनदिनै कोहि न कोहि केटाहरू लिएर आउँछे । कोहिबेला भाइ भन्छे, दाइ...बाँकी

    ‘कोइ चैं भने जहाजमा सरर, कोइ चैं भने पसिना तरर, हाम्रो नेपालमा

    rajan mukarun

    ‘झम्पल ल्याऊ झम्पल !’ ढुङ्गोमाथि चढ्दाचढ्दै चर्काे स्वरमा करायो धौले कान्छो । ‘होसले पस् है कान्छा !’ कराई लच्छी । ‘नकरा ! नकरा !’ टुप्पोमै पुगिसकेको थियो कान्छो । ठिङ्ग उभियो कान्छो । हे¥यो सिधै...बाँकी

    ‘झर्न पर्छ भने भँवराको चोट सहेर किन ? आफू मात्र झर्ने, आफ्नो इच्छाले झर्ने’

    parijat

    पारिजात  बरी सन्चो छैन, हुन्न र आजभोली उसलाई सन्चो हुँदैन भनी ओहोरदोहोर चर्चा अब एउटा समस्याको रुपमा आइसकेको थियो मलाई मात्र होइन शिवलाई पनि । यो मैले उसको हावभावबाट प्रष्ट थाहा पाइरहेको थिएँ । अब...बाँकी

    साइबर सेक्स

    15179158_1430648776960339_4574617674296027789_n

    ‘बुढो घरमै छ क्या, नुन लिने बहानाले पसलतिर निस्केकी हुँ । भोली ऊ अफिस गएपछि म आफै फोन गर्छु । मौका मिल्यो भने भोली नै भेटौँला नि है ? ऐले राख्छु ल । ओ के,...बाँकी

    अतृप्त मुटु

    laxman-adhikari

    ‘लोग्ने सुन्दर हुनु पनि अभिसाप नै रहेछ, देख्यो कि युवतीहरुको आँखा लागि हाल्ने’, सुशानाले झर्कदै फोन राखी । विहे नगरुन्जेल त्यस्तै हो, मलाई पनि केटाहरुले फलो गर्थे, तर अव त मैले आरोनसँग विहे गरिसकेँ ।...बाँकी

    भिसुनपाती र पारिजातलाई रोज्ने र खोज्ने मेरो दिवास्वप्ना मात्रै रहेछ

    madan-silawal

    अर्काेदिन  फेरि मलाई उसले फूल हातमा थम्याउँदै भनिन –‘आजदेखि हाम्रो यात्रा समाप्त भयो, अर्काे कुरा  मलाई तिमीले लालिमा कहिल्यै नभन्नू ल ! लाऊ, तिमीलाई यो मेरो अन्तिम पटकको सम्झना चिनो, राख सम्हालेर मैले बिर्सने कोशिस...बाँकी

    मौनताको परिणाम

    laxman-adhikari

         नभन्दै छोरीलाई लिएर उनी सदरमुकाम अस्पताल पुगे । डाक्टर आफ्नो सुरले सोधेर औषधि लेख्दै थिए, दिलबहादुरलाई मास्टरले भनेको कुरा कसरी सोधौँ भइरह्यो । बीचैमा प्वाक्क मुख फोरे, ‘डाक्टर साव यो रोग त विहे...बाँकी

    Ad
    Ad