BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गृहपृष्ठ कथा

     लाहुरेहरु रङ्ग उडिसकेको मायालुको तस्वीर हेरेर चित्त बुझाउँछन्

     मैले केही गम्भीर भए भनें “मायालु हुनेलाई मायालुको र स्वास्नीको धेरै सम्झना आउँछ रे । अमेरिकन र गोरा सिपाहीहरु तकिया अँगालेर सुत्छन् रे । हाम्रो लाहुरेहरु रङ्ग उडिसकेको मायालुको तस्वीर हेरेर चित्त बुझाउँछन् । झोलामा...बाँकी

    उपचार

    धन्य प्रभु, यसरि दूत नै पठाएर उद्धार गर्नु होला भन्ने त लागेकै थिएन । अस्पतालको बेडमा पुगेपछि शिवरामले दुई हात जोडेर आरध्य देवको पुकार ग¥यो । त्यसपछि उ फेरि ओछ्यानमै ढल्यो । एक बोतल पानी...बाँकी

    म मरिसकेपछि….

    आज फूलपाती । म मरिसकेको ५ घण्टा बितेछ । दसैं सुरु भएको ७ औ दिन आज । सबैका घर–घरमा फूलपाती भित्राउदैछन् । मेरो मृत शरिर अस्पतालमा छ । लाग्छ पुलिस केस पनि हुँदैछ क्यारे ।...बाँकी

    कमरेड मुक्ति

    त्यो जेठ महिना थियो । आकाशबाट एक थोपा पानी धरतीमा नचुहाईकन वैशाख महिना पनि सुटुक्क बितेको थियो । ‘खोई के भएको हो कुन्नी समय साल ! यति लामो खडेरी कहिल्यै परेको थिएन ….. ! ’...बाँकी

    एक रात, एउटा कोठामा  

      ‘क्या बोर गर्छे भन्या क्या, कम से कम ब्रा त लगाउनुपर्छ नी ! लाज घिन केही पनि मान्दिन । मान्छेलाई यहाँ कत्रो चिन्ता छ । तँ भने छात्ति उदाङ्गो पारेर बोर गर्छे ।’ उसले...बाँकी

    मुक्तिनगर

    मुक्तिनगरलाई टाढाटाढाका मानिसहरुले अझै पनि नरसिंह मौजा भनेरै चिन्छन् । यो टोलको इतिहास त्यति धेरै लामो छैन । पुग नपुग एकदशक जति लामो होला । तर यो ठाउँमा आउँदा त्यस्तो पटक्कै लाग्दैन । पुरानो र...बाँकी

    आत्महत्या

    सामान्य घरमा जन्मिएर हुर्किएकी हुन्छे उमा । उ एक सामान्य खानपिन र लवाइ खुवाइ मा बाँच्दै आएकी हुन्छे । गाउँमा  जब उसले एस एल सी पास गर्छे , उसलाई सहरमा पढ्न जान मन लाग्छ ।...बाँकी

    तिमीलाई मेरो उमेर लागोस भाइ, दिदी सम्झेर कहिल्यै नरोए

    आज कृष्ण अष्टमी । जनमति उदास छे । सदाका वर्षजस्तो यो वर्ष उसको मनमा कत्ति पनि खुसीयाली छैन । जनमति गाउथी, नाच्थी अनि रमाउथी कृष्ण अष्टमीको दिन चौरमा साथीसँगीसँग  । गीतमा सुरिला स्वरहरुमा भाका हालेर...बाँकी

    दोहोरो भिडन्त

    सरकारले देशमा संकटकाल घोषणा गरेको थियो । गाउँघरमा शाही सेना र माओवादी सेनाको लुकामारी भइरहेको थियो । देशको कुना–कुनाका साधारण मान्छेका मनमा आतंकको बादल मडारिएको थियो । मानिसहरु मेलापात गर्न, घाँस–दाउराको लागि वन–जङ्गलतिर जान डराइरहेका...बाँकी

    ‘मलाइ जीवनभरीको सहारा दिन सक्छौं ?’

    “किन बिहे गरेहुँला” भन्दै कमला घरको छतमा गएर गालामा हात राखे बस्छे । उसको आखाँभरी आँसु टलपलिन्छन् । ज्वरोले ग्रस्त उसलाई टाइफाइट भएको छ । अस्पातालबाट औषधि ल्याएर खान्छे, तर पनि निको हुँदैन् । उसका...बाँकी

    Ad
    Ad
    Ad