BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ४ गते
    Headlines :

    गृहपृष्ठ Uncategorized, कथा

    तिमीलाई मेरो उमेर लागोस भाइ, दिदी सम्झेर कहिल्यै नरोए

    आज कृष्ण अष्टमी । जनमति उदास छे । सदाका वर्षजस्तो यो वर्ष उसको मनमा कत्ति पनि खुसीयाली छैन । जनमति गाउथी, नाच्थी अनि रमाउथी कृष्ण अष्टमीको दिन चौरमा साथीसँगीसँग  । गीतमा सुरिला स्वरहरुमा भाका हालेर...बाँकी

    दोहोरो भिडन्त

    सरकारले देशमा संकटकाल घोषणा गरेको थियो । गाउँघरमा शाही सेना र माओवादी सेनाको लुकामारी भइरहेको थियो । देशको कुना–कुनाका साधारण मान्छेका मनमा आतंकको बादल मडारिएको थियो । मानिसहरु मेलापात गर्न, घाँस–दाउराको लागि वन–जङ्गलतिर जान डराइरहेका...बाँकी

    ‘मलाइ जीवनभरीको सहारा दिन सक्छौं ?’

    “किन बिहे गरेहुँला” भन्दै कमला घरको छतमा गएर गालामा हात राखे बस्छे । उसको आखाँभरी आँसु टलपलिन्छन् । ज्वरोले ग्रस्त उसलाई टाइफाइट भएको छ । अस्पातालबाट औषधि ल्याएर खान्छे, तर पनि निको हुँदैन् । उसका...बाँकी

    विस्मात

    ऊ त्यहाँ काम गर्नका लागि खटिएकी थिई । सँगै अर्को व्यक्ति पनि थियो । उनीहरू दुबै मिलेर काम गर्नुपथ्र्यो । सुरु–सुरुमा नयाँ भएकाले त्यो व्यक्तिसँग सहयोगको अपेक्षा राख्थी । साखै पल्टिनेहरूले सँगै रहेको त्यो व्यक्तिका...बाँकी

    नतुहिएकी छोरी

    आमा …..कसैले बाहिरबाट बोलायो । अँगेनामा भात पकाइरहेकी साँहिली मगरनीको कान आवाज आएतिर गयो । को हँ ? अगुल्टो ठोस्दै साँहिली मगरनीले भित्रबाटै बोलीन् । म आमा, हजुरकी नातिनी । नातिनी भन्ने वित्तिकै साँहिली मगरनीको...बाँकी

    ‘ह्याप्पी फ्रेन्डसिप डे’ र ठुलीको अस्मिता !

    आज पनि उस्ले चुपचाप आफ्नो मित्रको बचन सहि । त् यस्ती त् उस्ती तेरो आनीबानी यस्तो तेरो आफन्त त्यस्तो । सुनसान कोठामा ४ जनाको उपस्थिति, साँझको डिनरमा ठुलीले बनाएको गाउले परिकारहरु, हेर्दै जिब्रो रसाउने थिए...बाँकी

    हातेपत्र !

    एकहुल मान्छेका जमात हिडिरहेका थिए । भिरालो गाउँ । सानो डाँडो कटेर फुत्त निस्किन्छन् । एउटा थोत्रो झुपडीघर देखिन्छ । ढुङ्गा माटोको गाह्रो भएको घर । पुरानो देखिने फुसको छानो । घरको आँगनमा जोडिएको सानो...बाँकी

    चन्दमान र उसको व्यथा

    बबरमहलको सडकमा उभिएर एक मित्रलाई पर्खिरहेको छु । गर्मी मौसम काठमाण्डौं सहरमा धुलोमो रजाईँ चल्न थालेको छ । मुखमा कपडाको बिर्काे लगाएर मान्छेहरु हिँड्न लागेका देखिन्छन् । सडकमा थुपारिएको फोहोर समयमा उठाउन नसक्ता त्यसले दिने...बाँकी

    गुरुजी ट्याक्सीमा ‘छुस’ छ ?

    केही समय अघिको कुरा हो । निक्कै लामो समय परदॆशमा विताएर सम्भवत मेरो जीवन अवधिमा आएको एकमात्र अवसर संविधान सभाको चुनावको लागि घरदेश पुगेको थिए । धेरै कुरा उमेरमा निर्भर रहन्छ भन्ने हाम्रो मान्यता अनुसार...बाँकी

    छाँया..

    उ कुनै हिचकिचावत र अनुमति बिना मेरो कोठामा पस्ने भएकी छे । पहिले देख्दा पनि मुखमा लाजले कपडा हालेर भाग्ने गर्दथी । आफ्नै आफन्त साथीको लयलयमा पहाडबाट पोखरा झरेकी छाँया समयको बदलिदो हावामा उडिरहेकी छे...बाँकी