BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    गृहपृष्ठ प्रवास, हराएका सपनाहरु

    गाडीको ठक्करबाट अमेरिकामा एक नेपालीको मृत्यु

    सवारीको ठक्करले अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । भर्जिनियाको प्रशिद्ध सहर टाइसन कर्नरमा मंगलबार (२६ फेब्रअरी) का दिन गाडीले ठक्कर दिँदा फल्स चर्चका ७२ वर्षीय चन्द्र भण्डारीको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु...बाँकी

    पोर्चुगलमा नेपाली युवाको मृत्यु

    पोर्चुगलमा रहेका एक नेपाली युवाको उपचारका क्रममा मृत्यु भएको छ ।  पोखरा हेम्जा निवासी हरि कुँवरको २९ वर्षको उमेरमा उपचारका क्रममा मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ं पोर्चुगलले जनाएको छ । ब्रेन ट्युमर भएका कुँवरको...बाँकी

    अमेरिकामा गोली लागेर एक नेपालीको मृत्यु, एक घाइते

      अमेरिकामा गोली लागेर एक नेपालीको मृत्यु भएको छ ।  अमेरिकाको केन्टकी राज्यको एलिजावेद टाउनमा टी मार्ट संचालन गर्दै आएका लम्जुङका सुवास घलेको  बन्दुकधारीको गोली लागेर ज्यान गएको हो  ।  उक्त घटनामा  प्रयास बानिया गम्भीर घाइते...बाँकी

    जर्मनीमा एक नेपाली विद्यार्थीको मृत्यु

    जर्मनीमा अध्ययनरत एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । मजुवा सिन्धुली, घर भई जर्मनीको हाम्वर्गमा तीन वर्षदेखि जलवायुको विषयमा पिएचडीको तयारी गरिरहेका चन्द्र कार्कीको फेब्रेवरीको १३ का राति हृदयघातबाट मृत्यु भएको हो । कार्कीको निधनले...बाँकी

    जापानमा एक हप्तामा ३ नेपालीको मृत्यु

      जापानमा एक हप्ताको अन्तरालमा ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीका विजय गौचन र प्रमिला दर्जी तथा गल्कोटका सविन क्षेत्रीको मृत्यु भएको हो । प्रमिला र सविनको उपचारका क्रममा मृत्यु भएको छ...बाँकी

    जापानमा नेपाली युवतीको मृत्यु

    जापानमा एक नेपाली युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।  म्याग्दी घर भइ जापानमा रहदै आएकी प्रमिला दर्जीको विहिबार (फेब्रअरी ७) का दिन उपचारका क्रममा मृत्यु भएको हो । १ महिना अगाडि सुत्केरी भएकी उनी...बाँकी

    मंसिर महिनामा प्रवासमा हराएका नेपाली सपनाहरु

    रोजगारी तथा विभिन्न सिलसिलामा विदेश पुगेका ३ नेपाली महिलाको मंसिर महिनामा क्यान्सर रोगबाट मृत्यु भएको छ । ती मध्ये पोर्चुगलमा मीरा नेपाली, अमेरिकाको मेरिल्याण्डमा शारदा घिमीरे तथा डिसी महानगर क्षेत्रमा रिचा प्रधानको क्यान्सर रोगका कारण...बाँकी

    घर फर्कन नपाएको भन्दै साउदीमा रहेका यादवद्धारा आत्महत्या

    वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपालीले आत्महत्या गरेका छन् । साउदी अरबको जेद्धास्थित इनिसियल साउदी ग्रुप कम्पनीमा कार्यरत बालकुमार यादवले गत जनवरी ९ तारिख घाटिमा पासो लगाइ झुन्डिएर आत्महत्या गरेका हुन् । विगत...बाँकी

    अमेरिकामा रहेका प्रेम विष्टको निधन

    अमेरिकाको बाल्टिमोरमा रहेका प्रेम विष्टको निधन भएको छ । प्युठान घर भइ हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएका विष्टको जनवरी १२ तारिख (२८ पुस) मा निधन भएको हो । ३८ वर्षीय विष्ट बाल्टिमोरस्थित एक होटलमा मृत...बाँकी

    चितवनका युवाको अष्ट्रेलियामा दुर्घटनामा परेर मृत्यु

    अष्ट्रेलियामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ ।  अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको ओलंगनमा बस्दै आएका भरतपुर चितवनका ३८ वर्षीया सुजन दाहालको विहिबार २६ पुस (जनवरी १०) का दिन सडक दुर्घटनामा परेर मृत्यु...बाँकी