BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ५ गते
    Headlines :

    गृहपृष्ठ प्रवास, हराएका सपनाहरु

    अफ्रिकी मुलुक युगाण्डामा स्याङ्जाका युवाद्धारा आत्महत्या

    कम्पला, युगान्डा । अफ्रिकी मुलुक युगाण्डामा स्याङजाका युवाले आत्महत्या गरेका छन् । कुवाकोट– ३, अन्धिघाट , स्याङ्जाका ४० बर्षका चिरन्जिबी पङ्गेनीले मंगलबार आत्महत्या गरेका हुन् । एनआरएनए युगाण्डाका पूर्बअध्यक्ष रमेश कंडेलका अनुसार उनको पोस्टमार्टमका लागि...बाँकी

    प्रवासमा हराएका नेपाली सपनाहरु

      वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा पुगेका  नेपालीहरु मध्ये पुस महिना (अंग्रेजी महिना २०१८ को जनवरी) मा   विभिन्न घटनामा ७ नेपालीको मृत्यु भएको छ । जसमा अष्ट्रेलियामा ३ जना,  युएईमा १, नाइजेरियामा १, स्पेनमा १ र...बाँकी

     जेल सजाय सकेर पनि देश फर्कन पाएनन् अंगेश

    मलेसियामा जेल सजाय भोगेर नेपाल फर्कने तयारीमा रहेका एक नेपालीको मृत्यु भएको छ । गैरकानुनी अवस्थामा कार्यरत रहेको अभियोगमा पक्राउ परेर झण्डै तीन महिना जेल सजाय भोगेका माझी फेदा, गाविस काभ्रेका अंगेश तामाङको उपचारका क्रममा...बाँकी

    नाइजेरियामा एक नेपालीको मृत्युु

    लेगोस, नाइजेरिया । नाइजेरियामा एक नेपालीको मृत्यु भएको छ । नाइजेरियाको इकोरोडु सहरस्थित रियल स्ट्रक्टर नाइजेरिया लिमिटेड स्टिल कारखानामा काम गर्ने नवलपरासी फटकी टोला, गूठी पसौनी ९ का उनेश राम चमारको कारखानामा काम गर्ने क्रममा...बाँकी

    कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतमा कार्यरत एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । पाँचथर घर भएका देउमान तामाङको कार्यस्थलमै हृदयघातबाट २४ जनवरीका दिन मृत्यु भएको कुवेतबाट सुरेश गुरुङले जनाएका छन् । कुवेतको सार्कस्थित आफ्नै कार्यस्थलमा अकस्मात ढलेका उनलाइ...बाँकी

    अमेरिकामा दुर्घटनामा परेर नेपाली युवाको मृत्यु

    अमेरिकामा रहेका एक नेपाली युवाको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । नुवाकोट तादी गाउँपालिका खरानीटारका घर भै नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका रुपेश उप्रेतीको सवारी दुर्घटनामा परेर ज्यान गएको हो । सडक दुर्घटनामा परेर...बाँकी

    बेलायतमा उपचारका क्रममा थापाको मृत्यु

    बेलायतमा रहेका एक नेपालीको मृत्यु भएको छ । बेलायतमा विगत दुई दशक देखि रहँदै आएका गुल्मी घरभइ रुपन्देहीका भरत थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बेलायतको क्याम्बर्लीमा रहँदै आएका थापाको १९ जनवरीका दिन...बाँकी

    प्रेमिकाको हत्या गरेपछि आत्महत्या गरे अष्ट्रेलियामा गुरुङले

    अष्ट्रेलियामा रहेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । अष्ट्रेलियामा रहेका ब्राजिल गुरुङले जनवरी १२ का दिन (शुक्रबार राति) आफ्नी प्रेमिकाको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले...बाँकी

    रुवान्डामा नेपाली इन्जिनियरको मृत्यु

    अफ्रिकी मुलुक रुवान्डाको किगालीमा नेपाली मुलका इन्जिनियरको मृत्यु भएको छ । क्यानेडियन राहदानी भएका नेपालीमुलका इन्जिनियर विकास मिश्रको ३ जनवरीका दिन हृदयघातबाट मृत्यु भएको हो । आइआइटी मुम्बईबाट इन्जिनियरिङ गरेका मिश्रले एमहारो इन्जिनियरिङ कम्पनीमा काम...बाँकी

    झापाका लिम्बूको इराकमा दुर्घटनामा परी मृत्यु

    डिसेम्बर १५  इराकी समय करिब रातको ९ बजे इराक कुर्दिस्तान, सुलेमानी स्थित kani factory (फर्निचर सम्बन्धि) मा विगत लामो समय देखी काम गर्दै आएका जित बहादुर लिम्बुका दूर्घटनामा परी निधन भएको छ ।  झापा जिल्ला,...बाँकी

    Ad
    Ad
    Ad