BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गृहपृष्ठ हराएका सपनाहरु

    मलेसियामा इलामे युवकको मृत्यु

    २२ कात्तिक, इलाम ।  फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघातका...बाँकी

    कुवेत पुगेको १४ दिनमै शाक्यको मृत्यु

    कुवेत । घरेलु कामदारको रुपमा भारतको बाटो हुँदै कुवेत पुगेकी एक नेपाली चेलीको मृत्यु भएको छ । कुवेत पुगेको १४ दिनमै कुवेतको हवालीस्थित आफू बसेको घरको छतबाट खसेर काठमाडौंकी २७ वर्षीया अनिता शाक्यको ज्यान गएको...बाँकी

    विद्यार्थी भिसामा अमेरिका पुगेका कंडेलद्धारा आत्महत्या

    विद्यार्थी भिसामा अमेरिकामा पुगेका गुल्मीका एक युवाले आत्महत्या गरेका छन् ।  १५ महिना अघि अमेरिका पुगेका गुल्मी श्रीङगा घर भई हाल काठमाडौं संखमुलका २३ वर्षीय प्रसिद्ध कँडेलले आफ्नै कोठाको लन्ड्री रुममा आत्महत्या गरेका हुन् ।...बाँकी

    सवारी दुर्घटनामा साउदीमा एक नेपालीको मृत्यु

    २२ असोज, पाँचथर  ।  सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ । शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी...बाँकी

    भाद्र महिनामा प्रवासमा हराएका नेपाली सपनाहरु

    भाद्र महिनामा मात्रै जापानमा गोरखाका डम्बरबहादुर गुरुङ, गुल्मीका भिमलाल खरेल र नवलपरासीका हृदय जिसीले ज्यान गुमाएका छन् । मृत्यु भएका तीन मध्ये खरेल व्यवसायी हुन् भने ३१ वर्षीय जिसी र २६ वर्षीय गुरुङ विद्यार्थी भिसामा...बाँकी

    डेढमहिना अघि मात्र जापान पुगेकी कंडेलको मृत्यु

    डेढ महिना अघिमात्र जापान पुगेकी चितवनकी कंडेलको मृत्यु भएको छ ।  चितवन लंकु घरभई डेढ महिना अघिमात्र डिपेन्डेड भिषामा जापानको नागोया पुगेकी ३५ वर्षीया भीमा कंडेल पाण्डेको उपचारका क्रममा १५ सेप्टेम्बरका दिन  अस्पतालमै मृत्यु भएको हो...बाँकी

    साउदीमा छोराको मृत्युपछि परिवार शोकमा, शव अझै आएन

    १८ भदौ, जितपुर (कपिलवस्तु) । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुकोे वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईकोे मृत्युपछि परिवार शोकमा डुबेको छ । साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने क्रममा दुर्घटनामा परी...बाँकी

    जापानमा एक नेपाली विद्यार्थीद्धारा आत्महत्या

    जापानमा अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्या गरेकी छन् । मोरङ इटहरा घर भई ४ वर्ष अघि विद्यार्थी भिषामा जापान पुगेकी अनिता गौतमले आत्महत्या गरेकी हुन् । जापानको मायाबाशी, गुम्बा केनमा ओमोते नासी सेन्मोन गाक्कोमा पढ्दै...बाँकी

    ओमनमा एक नेपालीको दुखद निधन

    ओमान । ओमानमा एक नेपालीको मृत्यु भएको छ । करिब ५ महिना अगाडि रोजगारीको लागी ओमान आएका मोहन मल्लको शुक्रबार राति दु:खद निधन भएको छ । नेपालगंज बसपार्क बाईपस रोडका २४ वर्षिय मल्ल छ महिना अघि...बाँकी

    डुबेको अवस्थामा मृत भेटिइन् साइप्रसमा यमुना

    साइप्रसमा कार्यरत एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् । साइप्रसको निकोसियामा कार्यरत रामेछापकी २२ वर्षीया यमुना खपांगी मगर १३ अगस्तका दिन परलिम्नि कप्परिस क्षेत्रमा रहेको स्विमिङ पुलमा मृत भेटिएकी हुन् । रामेछाप टोकरपुर...बाँकी

    Ad
    Ad
    Ad