BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    गृहपृष्ठ हराएका सपनाहरु

    जापानमा नेपाली युवाको मृत्यु

    जापानमा कार्यरत एक नेपाली युवाको उपचारका क्रममा मृत्यु भएको छ । ८ महिना अगाडी जापान पुगेका झापा शनिश्चरेका खेमराज डाँगीको सनिवार राति जापानको ओमोरोस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आफ्नै कम्पनीले आयोजना गरेको...बाँकी

    स्याङजाका दुइ भाइले साउदीमा ज्यान गुमाए

    साउदीमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ । स्याङजा घर भइ हाल साउदीमा कार्यरत ज्ञान बहादुर र दिल सोमैको मृत्यु भएको साउदीमा कार्यरत समाजसेवी हुम सुनारी मगले बताएका छन् । उनले मंगलबार राति समाजिक संजालमा...बाँकी

    सवारीले ठक्कर दिँदा बेलायतमा नेपालीको मृत्यु

    बेलायतको बर्मिङहममा सवारी दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ ।  गुल्मीको रुरु गाविस थोर्गा घरभई हाल बेलायतको बर्मिङहममा बस्ने ४५ वर्षीय दिल सुवेदीको सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको स्थानीय...बाँकी

    युकेमा सल्यक्रिया गर्ने क्रममा ज्यान गयो रेणुको

    युकेमा रेणु सापकोटा गैरेको मृत्यु भएको छ ।  बाग्लुङ गल्कोट हरिचौर चरौंदी घर भई चितवनबासी  २७ वर्षे गैरेको लण्डनको  अस्पतालमा शल्यक्रिया गर्ने क्रममा ६ मार्चकाएक दिन ज्यान गएको  गल्कोट समाज युकेका अध्यक्ष रेशम बुढाथोकीले बताएका...बाँकी

    माघ महिनामा प्रवासमा हराएका नेपाली सपनाहरु

    अमेरिकाको सान फ्रान्सिस्कोको बे एरियाको माउन्टेन हाउसमा बस्दै आएका बद्रि घिमीरेको दुर्घटनामा मृृत्यु भएको छ । ललितपुरको दक्षिण भेग संखुका घिमीरे पेशाले इन्जियनियर थिए । ललितपुको गोटिखेलबाट एसएलसी, पाटन संयुक्त क्याम्पसबाट फिजिक्समा विएसस्सी, पाकिस्तानबाट इलेक्ट्रोनिक...बाँकी

    जापानमा कार्यरत खत्रीद्धारा झुण्डिएर आत्महत्या

     टोकियो । जापानमा कार्यरत एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । जापानको खानागावा केनको योकोहामा नजिक रहेका कुकका रुपमा कार्यरत ३३ वर्षीय संजय खत्रीले आइतबार ( २९ जनवरी) का दिन आफ्नै कोठामा झुण्डिएर आत्महत्या  गरेका...बाँकी

    स्वीजरल्याण्डमा २५ वर्षे नेपाली युवाको मृत्यु

    जेनेभा । स्वीजरल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वसदस्य दुर्गा बहादुर तामाङका छोरा २५ वर्षीय सुर्यविर तामाङको मृत्यु भएको हो । बक्सिङ खेलाडी समेत रहेका तामाङलाई १७ जनवरीका...बाँकी

    पोर्चुगलमा हृदयघातबाट नेपालीको मृत्यु

    पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपालीको हृदयघातबाट मृत्यु भएको छ । पोखरा उपमहानगरपालिका १० घर भई पोर्चुगलको ओदिमोरामा बसोबास गर्दै आएका ३८ वर्षे दिपकमान गुरुङको ६ जनवरीका दिन हृदयघातबाट मृत्यु भएको हो । उनको शब...बाँकी

    अमेरिकामा रहेकी रिना श्रेष्ठ जावदको हत्या अभियोगमा उनका श्रीमान पक्राउ

    विजय थापा, अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा बसोबास गर्ने ३० बर्षिय नेपाली चेली रिना जादव (श्रेष्ठ) को हत्या भएको समाचार छ । उनी मृत अवस्थामा फेला पर्दा उनका पतिको कपडाले बेरिएको प्रहरीले प्राप्त गरेको...बाँकी

    वेलायतमा कार दुर्घटनामा परी नेपालीको मृत्यु

     वेलायतको अल्डरसटमा कार दुर्घटनामा परेर एक नेपालीको निधन भएको छ । २५ डिसेम्बर बिहानको ७ वजे आफूले चलाइरहेको कार अनियन्त्रित भएर दुर्घटना हुँदा गोरखा सैनिक नम्बर २११५८९२६ डब्ल्युओटु नारान प्रसाद गुरुङको मृत्यु भएको हो ।...बाँकी

    Ad
    Ad
    Ad
    Ad
    Ad